विराटनगर, ५ जेष्ठ । घरघरमा मेयर विराटनगर महानगरपालिकाको सबैभन्दा पछिल्लो कार्यक्रम हो । महानगर प्रमुख आफैँ जनताको घर दैलोसम्म पुग्छन् । उनीहरुको समस्या र गुनासो सुन्छन् । समाधानको उपाय खोज्ने बारेमा त्यहीँ छलफल गर्छन् अनी महानगरको सम्बन्धित महाशाखालाई समस्या समाधानमा निर्देशन पनि दिन्छन् । कार्य. . .
विराटनगर, ५ जेठ। तस्करीको साढे ३८ क्विन्टल सुन र सनम शाक्य हत्याकाण्ड प्रकरणमा अहिले जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ । सरकारतर्फका वकिलहरुको बहस सकिसकेको छ भने प्रतिवादी (अभियुक्त) पक्षका वकिलको बहस चलिरहेको छ । मोरङ जिल्ला अदालत स्रोतका अनुसार प्रतिवादीका तर्फबाट बहस गर्न ६५ जना कानून व�. . .
विराटनगर, ५ जेष्ठ । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको आरोप लागेको हो । अनियमितताको विषयमा लेखापरीक्षण गर्नेहरूल. . .
विराटनगर, ५ जेष्ठ । बृद्धा अबस्थामा घर परिवारबाटै सकेसम्म अपहेलित नहुनुपरोस् भन्दै सुनसरीको ईनरुवा नगरपालिकाले नगरभित्र उत्कृष्ठ बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले सासु ससुराको स्याहार सहित सम्मान र मायाँ गर्ने वुहारीको खोजी गरी सम्मान गर्नेछ । उत्कृष्ठ बुहारीको खोजी�. . .
विराटनगर ४ जेष्ठ । जि.ओ अटोमोवाईल्सले अल न्यू फोर्ड ‘फ्रिस्टाईल ’कुल क्यापेवल भएको कार बजारमा ल्याएको छ । विराटनगर पिपलचोकमा रहेको फोर्ड शोमरुमले शुक्रबार फ्रीस्टाईलको लन्च गर्दै नेपाली ग्राहकहरुले अत्याधिक रुपमा रुचाईएको गाडी बजारमा ल्याएको हो । फोर्ड फ्रीस्टाईलमा नविनतम प्रविधी सुरक्षा र सुवि�. . .
विराटनगर, ४ जेष्ठ । विराटनगरका होटलमा पछिल्ला दिनमा अलिक पढी चहल पहल देखिन्छ । त्यो पनि ठुला अनी नाम चलेका होटलमा । यसरी चहल पहल हुन थालेको झण्डै एक महिना भईसकेको छ । एक त बिराटनगर राजधानी भएसँगै बढेको चहल पपछिल्ला दिनमा सुन काण्ड तथा सनम शाक्य हत्यासँग जोडिएका ब्यक्तिका आफन्तहरुको आउजाउले विराटनगरका �. . .
विराटनगर ४ जेठ । टंकिसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलमा शैक्षिक शत्र–२०७५ को लागि स्कूलका क्याप्टेन जीवन अधिकारी तथा भाइस क्याप्टेन निरज माझी र नुमा लिम्वूलाई चयन गरेको छ । त्यसैगरी जेभियर्स इङ्गलिस स्कुल वालक्लब अध्यक्षमा एलिना खतिवडा निर्वाचित भएकी छिन । विभिन्न कक्षामा नयाँ भर्ना भएका द. . .
विराटनगर, ४ जेष्ठ । मोरङमा आजदेखि जिल्ला स्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । शुक्रवारबाट सुरु नाटक उत्सव १० दिन सम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । शुक्रवार सुरु नाटक उत्सवको उद्घाटन बरिष्ठ रंगकर्मी अशेष मल्लले गरे । उदघाटन गर्दै मल्लले भने, ‘�. . .
भारतको बथनाहा देखि मोरङको कटहरीसम्मको निर्माणाधिन १३ दशमलव १ किलोमिटर रेल मार्गको निर्माण भइरहेको छ । रेलमार्ग भारतकै लगानीमा निर्माण शुरु भएको हो । नेपाली पक्षले एक सय १९ बिगाहा अघिग्रहण गरी ईण्डियन रेलवे कन्स्ट्रक्सन ईन्टरनेशनललाई ६ बर्ष अघि हस्तान्तरण गरेपछि कन्स्ट्रक्सनले ट्याक खोल्ने कल्भर�. . .
तारा आचार्य मोरङ । विराटनगर महानगरपालिकामा न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका छन् । पुरुषमाथिको हिंसाका तीन उजुरीहरु पनि न्यायिक समितिमा परेको छ । महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न था�. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (४१%, १२८३) ले बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन भन्ने मत दिए. . .
विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य �. . .