सुमन सुस्केरा विराटनगर, २६ माघ । विराटनगरमा आज भएको प्रदेश नम्बर १ को एमाले संसदिय दलको निर्वाचनबाट १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई हुने पक्का भएको छ । शेरधन राई २६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याउनुभयो ।१ मत भने बदर भयो । १ नम्बर प्रदेशमा एमालेको ५१ ज�. . .
बिराटनगर माघ २६ , बिराटनगरमा पहिलोपटक मेरिल्याण्ड कलेजको आयोजनामा आयोजित रोजगारी मेला सफलतापुर्वक सम्पन्न भएको छ । देश भरबाटै बिभिन्न औधोगिक प्रतिस्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो।कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गर�. . .
विराटनगर, २६ माघ । एक नम्बर प्रदेश समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेता छानेको छ । करिव एक साता लामो छलफल र बहस पछि माओवादी केन्द्रले ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई संसदीय दलको नेता छानेको हो । क्यानका पुर्ब अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सद. . .
सुमन सुस्केरा, विराटनगर, २६ माघ । नेकपा एमालेको संसदीय दलको नेता छान्ने बिषयमा अब चुनावको निश्चीत जस्तै भएको छ । सहमतीको मार्ग प्रसस्त गर्दै प्रदेश समितिले २२ गते निर्वाचनमा जाने निर्णय गरेको भएपनि सहमती जुट्न सकेको छैन । आज संसदीय दलको नेता छान्न ११ बजे .निर्वाचन समितिले मनोनयन दर्ताको समय दिएको छ भ�. . .
प्रेम देवान विराटनगर २५ माघ । विराटनगरमा पहिलो पटक ‘संघियतामा लैगिक उत्तरदायी सार्वजनिक सेवा’ सम्वन्धि २ दिने सम्मेलन हुने भएको छ । “जनसहभागिता, पारदर्शी तथा जवाफदेहि स्थानिय सरकार लैङ्गिक उत्तरदायी सार्वजनिक सेवा, हामी सबैको सरोकार” भन्ने नाराका साथ आगामी माघ २७ र २८ गते सम्मेलन हुन लागेको हो । ना�. . .
विराटनगर, २५ माघ । जिल्ला समन्वय समितिको बोर्ड बैठकले संसदीय दलको कार्यालयको लागि दिईने कोठाको बिषयमा निर्णय गरेको छ । आज जिल्ला समन्वय समिति मोरङमा बसेको बोर्ड बैठकले जिल्ला समन्वय समिति परिसरमा रहेको पुरानो जिल्ला प्राबिधिक कार्यालयको भवनको कोठाहरुलाई संसदिय दलको कार्यालय राख्न दिने निर्णय गरे�. . .
विराटनगर, २५ माघ । पटक पटकको वाढीले क्षतिग्रस्त भएको पैनीको मर्मत नहुँदा मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर १मा २ सय २५ बिगाहा बढी जग्गा बाँझै हुने अबस्थामा छ । उत्तरतिर पथरी शनिस्चरे नगरपालिका ६ मा मुहान भएको यो पैनीलाई लगातार २ बर्ष आएको बाढीले क्षति पु¥याएको हो । बर्षायाममा वरिपरि रहेको स्थानीय बक. . .
सुनसरी, २५माघ । सुनसरीको बर्जु गाउँपालिकामा तिन साता अघि आगो ताप्नेक्रममा शरीरमा पोलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। माघ ३ गते राती बर्जु गाउँपालिका २ भिमपुर बस्ने ३२ वर्षीया अलिया देवी महत्तो घुर ताप्ने क्रम्मा अचानक कपडामा आगो सल्किंदा कम्मर मुनिको भाग जलेर घाइते भएकी थिईन। �. . .
विराटनगर, २५ माघ । माओवादी केन्दू १ नम्बर प्रदेशमा उत्पन्न भएको विवाद थप उत्कर्षमा पुगेको छ । पार्टीका ३ जना केन्द्रीय सचिवालय सदस्य सहित २९ जना पोलिटब्युरो सदस्याहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थीतीमा प्रदेश सचिवालयको बैठक बोलाउन आग्रह गर्दै प्रदेश संयोजक सावित्रीकुमार काफ्लेलाई पत्र बुझाएक�. . .
विराटनगर, २५ माघ । १ नम्बर प्रदेश संसदको प्रतिपक्षमा रहने निश्चित नेपाली कांग्रेसले २२ गतेको पहिलो प्रदेश संसद बैठकबाट शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो । २१ जना प्रदेश सभा सदस्य सहित प्रतिपक्षमा रहन लागेको कांग्रेस पहिलो संसद वैठकमा नै अलमलिएको र अपेक्षाकृत भुमिका निर्वा�. . .
विराटनगर २४ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै तहको निर्वाचन सम्पन्न भइसकेकाले फागुनको दोश्रो साता सम्म नयाँ सरकार बनिसक्ने बताएका छन् । सरकारले सबै तहको निर्वाचन सम्पन्न गराएकोले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढ्ने बताएका हुन् । नेपाल प्रेस युनियन मोरङले विराटनगर�. . .
विराटनगर, २४ माघ । प्रदेश नम्बर १ का १४ जिल्लाका कांंग्रेस सभापतिहरुले जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलनको माग गरेका छन् । आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सभापतिहरुको बिराटनगरमा भएको निणर्य सार्बजनिक गर्दै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका हुन। जिल्ला सभापतिहरूको भेलाले . . .