विराटनगर

बिराटनगरमा “वर्ड विंङस् लाइभ” हुदै , सिजन २ को लागि आवेदन खोलिने

बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको सुरु गरिएको “ओपन स्टेज” अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब "वर्ड विंङस् लाइभ" आयोजना हुने भएको छ l उक्त कार्यक्रममा सिजन १ का बक्ताहरुले दर्शकको अगाडी प्रतक्ष्यरुपमा प्रस्तुति दिने छन् l कार्यक्रम बिराटनगर-६ स्थित मेरिल्या�. . .


सुनसरी–मोरङ सिचाई आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलित

विराटनगर,२ फागुन । लामो समयदेखि सुनसरी मोरङ सिँचाई आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । ज्यालादारी कर्मचारीहरुप्रति आयोजनाले बेवास्ता गरेको भन्द समस्या समाधानका लागि आयोजनासँग ८ महिनाअघि भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । सिचाई आयोजनाको सम्पूर्ण रेखदेख गर. . .


विकृत बन्दै प्रेम दिवस : प्रेम फेशन हैन असली मायाँ हो

प्रेम देवान विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो द�. . .


ओमशान्तिको पर्चा छर्न हेलिकोप्टर ल्याईएपछि …

सुमन सुस्केरा विराटनगर, १ फागुन । ब्राम्हाकुमारी राजयोग सेवा केन्द्रले ८२ औ त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा पर्चा छर्न हेलिकोप्टरको प्रयोग भएको पाईएको छ । हेलिकोप्टर मार्फत आज एकाएक आकाशबाट पर्चा सामाग्री सहितको फुलहरु झरेपछि के भएको होला भनेर बिराटनगरवासी अचम्भीत भए । घर नै हल्लिने गरी �. . .


हाटखोलाको आगलागी खतरनाक ! ठुलो दुर्घटना टर्यो

विराटनगर, १ फागुन विराटनगर हाटखोला स्थित एक कवाडी गोदाममा मंगलबार विहान आगलागी भएको छ । हाटखोला प्रहरी चौकी नजिकै रहेको किशोर रौेनियारले संञ्चालन गर्दै आएको दुर्गा टेर्डसको कवाडी गोदाममा आगलागी भएको हो । अचानक विधुत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । गोदाममा विभिन्न कम्पनीका प्लाष्टिकका खोल तथा ध. . .


बिराटनगर ७ हाटखोला स्थित एक कवाडी गोदाममा आगलागी, थप बिवरण आउन बाँकी

हाटखोला कारागार पछाडि बिराटनगर ७ स्थित एक कवाडी फेक्ट्री गोदाममा आगलागी भएको छ ।। आगो नियन्त्रणमा लिने क्रम जारी..... थप बिवरण आउन बाँकी ।. . .


दुहवीमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु २ जना गम्भीर

विराटनगर, १ फागुन । सुनसरीको दुहबीमा भएको सावारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । २ जना घइते भएका छन् । ईटहरीबाट विराटनगर तर्फं जाँदैको ना ३ ख ९८६० नम्बरको यात्रु बसले दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै तिनजनालाई ठक्कर दिएको हो । पैदलयात्री सुनसरी बराहा नगरपालिका ६ बस्ने बर्ष ६५का डेगराज रिजाल, बर�. . .


प्रदेश प्रमुखमा माओवादीको समर्थनमा एमालेद्वारा मुख्यमन्त्रीको दावी

विराटनगर, १ फागुन । वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ । बाम गठबन्धनमा आवद्ध एमालेका तर्फबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीका तर्फबाट संसदीय दलका नेता टंक आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै प्रदेश कार्यालयका सचिव �. . .


प्रदेश सरकार संचालनको लागि १ नम्वर प्रदेशमा मन्त्रालय राख्ने काम तिब्र

प्रेम देवान विराटनगर २९ माघ । प्रदेश सरकार संचालनको लागि मन्त्रालय राख्ने काम शुरु भएको छ । १ नम्वर प्रदेशको आन्तरिक मामिला तथा कानुुन मन्त्रालय संचालनमा आएको हो । १ नम्वर प्रदेशका प्रमुुख सचिव यादव कोइरालाले विधिवत रुपमा मन्त्रालयको उद्घाटन गरे । विराटनगर स्थित सोमवारे हाटमा रहेको खाद्य तथा गुण नि�. . .


यसरी भयो भारतीय पण्डितको अपहरण ….पाँच जना हरैचाबाट पक्राउ

सुमन सुस्केरा विराटनगर, २९ माघ । भारतीय नागरिकलाई अपहरणगरी नेपाल ल्याएर बन्धक बनाएका ५ जनालाई प्रहरीले पक्राउगरी सार्बजनिक गरेको छ । घरमा पुजा छ भनी नेपाल ल्याएर मोरङको सुन्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा राखिएको अबस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको छ भने अपहरणमा सघाउने नेपाली ५ ज�. . .


छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

विराटनगर, २९ माघ । झापाको छुट्टाछुट्टै स्थानमा हिजोसाँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ। अन्य तीन जना घाइते भएका छन् । मेचीनगर नगरपालिका १५ मिलन चौकमा मे १ त ४०९४ नम्बरको ट्याक्टरले मे २ प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय �. . .


निमुवाबाट लागूऔषध सहित युुवक पक्राउ

विराटनगर २९ माघ । मोरङ बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ का अर्जुन राई रहेका छन् । राईलाई कोशी राजमार्ग अन्तरग निमुवामा ईलाका प्रहरी कार्यालयको टोलीले चेकिङ गर्ने क्रममा पक्राउ गरेको हो । धरान जान. . .