विराटनगर

विराटनगरका समाजसेवी गोयलद्धारा सत्यनारायण स्कुललाई २ थान कम्प्युटर प्रदान

प्रेम देवान विराटनगर, २९ भदौ । विराटनगर ७ मा रहेको श्री सत्यनारायण उच्च मावि विद्यलयलाई समाजसेवी दिनबन्धु गोयलले २ सेट कम्प्युटर प्रदान गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने अभिप्रायले समाजसेवी गोयलले कम्प्युटर प्रदान गरेका हुन । गोयलले विद्यालयका प्राचार्य धर्मानन्द खरेललाई शुक्र�. . .


विराटनगरका मेयरसँग बालबालिकाको प्रश्न : छात्रबृती देखि नगरका समस्या मुख्य जिज्ञासा

विराटनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा विराटनगर महानगरले बालबालिका संग मेयर कार्यक्रम आयोजना गरेको छ । शुक्रबार महानगरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न विद्यालय तथा नगर बाल क्लब सन्जालका बालबालिकाहरुको सहभागिता रहेको थियो । उनिहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै ब�. . .


मोडल मोनिका बजाजद्धारा विराटनगरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, २९ भदौ । मिस हिमालयनकी वेष्ट भ्यूवर च्वाईस तथा मिस पपुलारिर्टी मोनिका बजाजले विराटनगरको एक विद्यालयका छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन् । विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयका छात्राछात्रहरुलाई शुत्रबार बालदिवसको अबसर पारेर २ सय थान शैक्षिक सामाग्री विरतरण गर. . .


सनम शाक्य हत्या तथा सुनकाण्ड ः उच्च अदालतद्धारा एसएसपी लोहनी सादा तारेखमा रिहा

विराटनगर, २९ भदौ । विराटनगर, २९ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ । सन तस्करीमा संलग्न दिबेश लोहनीले सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासी�. . .


विराटनगरसँगै सिंघिया खोलाले बगाएर १ वृद्धा बेपत्ता, खोजी कार्य जारी

विराटनगर २९ भदौ । विगत केही दिन यता आएको लगातारको बर्षाको कारण सिघिया खोलामा आएको बाढीले एक वृद्धालाई बगाएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाले बगाएर आज १ बृद्ध बेपत्ता भएका हुन् । दिउँसो सवा १ बजे खोला तर्ने क्रममा खोलाले बगाएर कटहरी २ का ५५ बर्षीय श्रीलाल राम बेपत्ता भएको प्रहरीले जन�. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी बने “प्याड म्यान”,गाउँमा सेनेटरी प्याड बनाएर बाढ्दै

बिराटनगर भदौ २९, केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म "प्याड म्यान" आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचाल�. . .


एक नम्बर प्रदेशका ६ जिल्लामा सडक सुशासन नमुना कार्यक्रम सुरु

विराटनगर, २९ भदौ । एक नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ । विराटनगरमा सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको जनाए�. . .


मोरङ फुटबल एकेडेमी डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

विराटनगर, २८ भदौ । मोरङ फुटबल एकेडेमी मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई २–१ गोल अन्तरले निराश बनाउँदै मोरङ उपाध�. . .


आम्राङ भिरबाट लडेर प्रेमकाे मृत्यु

संखुवासभा, २८ भदाै । संखुवासभआको मकालु गाउँपालिका- ५ स्थित आम्राङ भिरबाट लडेर बिहीबार बिहान १ जनाको मृत्यु भएको छ । भिरबाट खसेर मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने बर्ष २६ को प्रेम बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ईखुवा ड्यामसाईड सडक खण्डमा सडक विस्तार गर्न�. . .


उच्च अदालतमा प्रहरी अधिकृतको सुनुवाई शूरु, डिएसपी राउतलाई थुनामा राख्न आदेश

विराटनगर, २८ भदौ । उर्लावारीका सनम शाक्य हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाई शुरु भएको छ । उच्च अदालत बिराटनगरले सुन तस्करी तथा सनम शाक्यको हत्याको सम्बन्धमा मुलुकी ऐन अ.बं.१७ नम्बर प्रयोग गर्दै निबेदन निएका प्रहरी अधिकृतहरुको सुनु�. . .


विराटनगरमा संघीय समाजवादी फोरम नेपालको २ दिने प्रदेश भेला

विराटनगर, २८ भदौ । विराटनगरमा सघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने भएको छ । प्रदेश नं.१ को विराटनगरमा आगामी असोज ९ र १० गते भेला हुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा बिहीबार विराटनगरमा पत्रकास सम्मेलनको आयेजना गरी विराटनगरमा दुई दिने प्रदेश. . .


प्रदेश १ मा दैनिक एक जनाको मृत्यु हुन्छ सवारी दुर्घटनामा

ध्रुब भट्टराई २८ भदाै, विराटनगर । प्रदेश १ मा पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा एक हजार ११२ जनाको मृत्यु भएको छ । यो संख्यालाई विश्लेषण गर्दा प्रदेश १३ जिल्लामा हरेक दिन सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सवारी दुर्घ�. . .