विराटनगर

आज बिराटनगरको शैक्षिक गतिबिधि ठप्प,अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा बन्द

बिराटनगर असार ३। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालक�. . .


बिराटनगरमा रक्तदानबारे जनचेतना फैलाउदै सडकमा युवाहरु

बिराटनगर असार ३ , रक्तदान समन्धी जनचेतना फैलाउने उदेश्य सहित बिराटनगरको ट्राफिक चोकमा युवाहरुले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्  । युथ फर ब्लड मोरङको आयोजनामा उक्त सडक संदेश तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो  । कार्यक्रममा युवाहरुले सडकमा हिड्ने बटुवाहरुलाई रक्तदान समन्धी जानक�. . .


ओबीले तयार पारेको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदामा प्रदर्शन

विराटनगर, ३ असार । बाल विवाह न्युनिकरण र महिला सशक्तिकरण सम्बन्धि तयार पारिएको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदा गाउँपालिकाको ग्रामिण बस्तीमा प्रदर्शन गरिएको छ। स्थानीय परिवेश र स्थानीयका समस्यालाई झल्को दिने गरी त्यही छायाङ्कन गरिएको छोटो चलचित्र स्थानीयलाई देखाईएको हो । जीवन विकास समाज�. . .


बुढीगंगामा  बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३ असार । मोरङको बुढीगंगा गाउँपालिकामा बसले ठक्कर दिंदा गम्भीर घाइते भएका साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ। को १ ख ४१८३ नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएका बुढीगंगा गाउँपालिका ४ बस्ने  बर्ष ४५ को कृष्ण बहादुर मगरको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। म�. . .


विराटनगरको आकाश हुँदै ठुला जेट विमान चल्न पाउने, नेपाललाई थप प्रवेश मार्ग उपलब्ध

विराटनगर, ३ असार । भारतीय आकाशहुँदै नेपाल प्रबेश गर्ने विमानले अब सिमराबाट मात्र छिर्नु पर्ने बाध्यता हटेको छ । भारतले काठमाडौँका लागि बिराटनगर र जनकपुरको आकाश खुल्ला गरेको छ । महेन्द्रनगर–नयाँ दिल्ली, जनकपुर–पटनाका लागि दुई रुट पनि थप्ने सहमती गरेको छ । महेन्द्र नगर र जनकपुर रुट भने क्रस बोर्डर उडान. . .


अमेरिकन सैमसोनाईटको उत्पादित सामान विराटनगरमा, सस्तो मुल्यमा गुणस्तरिय सामान प्रदान गर्ने

विराटनगर २ असार । सैमसोनाईट , अमेरिकन टुरिस्टर र कामिलियंटले उत्पादन गरेका आफ्ना सामान विराटनगरमा पनि ल्याएको छ । सैमसोनाईट नेपालले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ग्राहकलाई सस्तो मुल्यमा गुणस्तरिय सामान प्रदान गर्ने उद्देश्य साथ कम्पनीद्धारा उत्पादित सामान बजारमा ल्याएको हो । नेपालमा सन् २�. . .


मेयर पराजुली विराटनगर महानगरलाई डिजिटल बिज्ञापनको तयारीमा

प्रेम देवान विराटनगर २ असार । विश्व प्रबिधिलाई पछ्याउँदै निक्कै अघि बढेको छ । त्यसैलाई पछ्याउने दाउमा छ, बिराटनगर महानगरपालिका पनि । कारण विराटनगरलाई पनि अब डिजिटल विज्ञापन बनाउने तयारीमा रहेको मेयर भीम पराजुलीले बताएका छन् । विराटनगरको महेन्द्र चोकमा रहेको डिजिटल बिज्ञापन एजेन्सीले नयाँ प्रबिधी�. . .


यसरी जल्यो २ लाख नगद सहित ६४ तोला चाँदी र २ तोला सुन

विराटनगर २ असार । मोरङको जहदामा घरमा रहेको खाना पकाउने ग्यासको सिलीन्डर लिक भई आगलागी भएको छ । जहादा गाँउपालिका २ मा बस्ने राजकुमार राजवशीको घरमा आज दिउसो आगलागी हँुदा घरका सबै सामान जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, खाद्यन्न सामाग्री सहित १९ लाख बराबरको क्षतिभएको छ । स्थानीय विनोद श�. . .


विराटनगरमै पर्यो आकाशबाट धमिलो पानी (फोटो सहित) यस्तो कारण

विराटनगर, २ असार । देशका विभिन्न भागमा केहि दिनयता बर्षा भई नै रहेको छ । यो बर्ष चाँडै मनसुन शुरु भएको हो । मनसुन शुरु भएसँगै किसानहरुलाई चाँडै रोपाई गर्न सहज हुने छ । तर केही दिनदेखि आकाशबाट खसेको पानी धमिलो भएको हल्ला आईरहेको बेलामा बिराटनगरमा गएरातीको बर्षामा धमिलो पानी बर्षिएको छ । क्षेत्रीय कृषि नि. . .


विराटनगरमा इद मनाइदैँ , ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ

विराटनगर, असार २ गते  ।  इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् ।  प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् । यहाँका विभिन्न इदगाह वा म�. . .


संखुवासभाको अरुण तेस्रोको सुरुङमा पुरिएर ४ जना वेपत्ता

संखुवासभा, २ असार । अरुण तेस्रो  परियोजनाको बाँध निर्माणस्थलमा ढिस्कोले पुरिएर चारजना वेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन । ढिस्कोमा पु�. . .


विराटनगरमाा आईसीपी निर्माणको काम पुस महिनासम्म पुरा हुने

विराटनगर, २ असार । विराटनगरको बुधनगरमा निर्माण भईरहेकाो एकिकृत भन्सार जाँच चौकी (ईन्टीग्रेटेड कष्टम चोकपोष्ट आईसीपी) आगामी पुस महिना भित्रमा सम्पन्न गरिने भएको छ। निर्माण कार्यक्रमा भईरहेको प्रगतिको जानकारी लिन शुक्रवार आईसीपी निर्माण स्थलमा पुगेका नेपाल ईन्टर मोडल यातायाता विकास समितिका कार्यक�. . .