विराटनगर २४ पुस । ३ लाख नगद सहित श्रीमती बेपत्ता भएपछि एक श्रीमान्ले श्रीमति खोजीदिन आग्रह गरेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको पत्रकार सम्मेलनमा जानकारी दिए । एक १७ वर्. . .
ओवी न्यूज डेक्स विराटनगर, २३ पुस । तराईमा अत्यधिक चिसो बढेपछि मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालय ५ दिनका लागी बन्द गरिएको छ । जिल्ला शिक्षा समिति मोरङले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आईतबार एक सुचना जारी गर्दै पुष २४ बाट ५ दिनका लागी बन्द गरिएको जनाएको छ । भोली सो. . .
विराटनगर २३ पुस । एकसातादेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेका बेला विराटनगरको लाइफगार्ड हस्पिटलले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाइदिएको छ । अस्पतालका प्रमुख डा. कैलाश श्रेष्ठका अनुसार विराटनगरका बरगाछी, चाँदनीचोेक, गणेश चोक, त्रिमूर्ति चोक समेतका स्थानमा �. . .
पुुष २३ आइतवार । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव सहज रुपले विशेषज्ञहरुवाट मुुटुु रोग सम्वन्धि सेवा प्रदान गरिने भएको छ । कोशी अन्चल अस्पतालले माघ–१ गतेदेखी मुुटुुरोग सम्वन्धी विशेषज्ञ सेवा दिन लागेको हो । अस्पतालले मुुटुुरोग विशेषज्ञ डाक्टर राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिटे�. . .
विराटनगर २३ पुष । विराटनगर २३ पुष । सरकारले स्थानिय तहमा अझै पनि प्रभावकारी ढंगबाट भने जस्तो काम गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जहदा गाँउपालीका मझारेमा आइतबार अनौपचारिक सेवा केन्द्र विराटनगर ईन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही विचको स्थानिय तह स्तरीयमा अन्तक्रिया �. . .
सास्थम कलेज विराटनगरमा अाजबाट खेलकुद सप्ताह सुरू भएकाे छ । अाजबाट सुरू भएकाे उक्त खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले रेस, चेस, ब्याडमिन्टन खेलहरू समावेश गरिएकाे छ । सप्ताह अन्तर्गत इन्डाेर खेलिने खेलहरू सास्थम कलेज मै अायाेजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता अाउटडाेर खेलहरू स्नातकाेत्तर कलेज�. . .
ओवी डेक्स विराटनगर २३ पुस । तराईमा केहीदिन यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा र सप्तरीमा गरी ९ जनाको मृत्यु भएको छ । सप्तरीमा अहिले सम्म जाडोका कारण ६ जनाको ज्यान गईसकेको छ भने सिरहामा ३ जनाको मृत्यु भईसकेको छ । गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुम�. . .
देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको . . .
विराटनगरको जामुनगाछीमा मुडुलाकार्की कुलायन समाजले सुबिधा सम्पन्न सामु्दायिक भवन निर्माण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गरी भवनको सर्बोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले भवनको उद्घाटन गर्नु भएकोहो । अत्याधुनिक भवन निर्माणको लागि २ बर्ष लागेको निर्माण समितिका संयोजक रेवत बहादुर कार्कीले . . .
विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अ�. . .
काठमाडौं । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थि. . .
प्रेम देवान विराटनगर २२ पुष । विराटनगरमा दुई दिने ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानको दोस्रो कार्यक्रम अन्र्तगत दुई दिने प्रर्दशनी भएको छ । विराटनगरमा पुष २१ र २२ गते विराटनगरको आरोहण गुरुकुलको प्राङगणमा ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ प्रर्दशनीमा राखिएको थियो । ‘मन्त्रः च्यान्टिङ अफ . . .