विराटनगर, १७ चैत । मोरङको जहदा गाउँपालिकाले वाढी पिडित राहत रकम टुरिजम डेभलेपमेन्ट बैंक बिराटनगरबाट वितरण गर्ने ब्यवस्था मिलाएको छ । सर्बसाधारणलाई सजिलोको लागि भन्दै बैंकबाट रकम वितरणको काम थालिएको हो । तर बैंकले मनोमानी लगाएको नियमका कारण सर्बसाधारणले एक साता धाउँदा पनि राहत रकम पाउन सकेका छैनन । �. . .
जनकपुर, १७ चैत । छोरीको हत्या गरेर शव जलाएको आरोपमा प्रहरीले बुवासहित दुई जनालाई पक्राउ गरेको छ । धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।. . .
विराटनगर, १६ चैत । कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज. . .
आवर विराटनगर डट नेट विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बनाईएको थियो । दिउँसो ३ बजे निमन्त्रणा गरिएको कार्यक्रम मुख्यमन्त्री राईको पर्खाईमा झण्डै डेढ घण्टा बित्यो । अन्तिम समयमा पनि मुख्यमन्त्री नआईपुगे पछि कार्यक्. . .
सुमन/प्रेम विराटनगर, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल पत्रकार महासंघ मोरङले दिवसको अवसरमा दुईजना सुचनाका अभियनताहरुलाई सम्मान र पुरस्कार बितरण सहित दिवस मनाएको हो । पत्रकारहरुको छाता संस्थाको स्थापना भएको सन्दर्भमा बोल्दै सहभागीले प�. . .
विराटनगर, १६ चैत । विराट गोल्डकपको तयारी पुरा भएको छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भत्रे नारा सहित डे–नाईट फुटबल प्रतियोगिता शनिवार देखि हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल वाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्�. . .
मोरङ, चैत्र १६। विराटनगर महानगरपालिका-४ पिपलचौकमा विहीबार भ्यानको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन्। उत्तरबाट दक्षिण तर्फ आउदै गरेको स १ च १०४५ नम्बरको भ्यानले बेलुका ८ बेजतिर बाटो क्रस गर्दै गरेको को ८ प ५४१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक विराटनगर महानगरप�. . .
मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१२ बखरी बस्ने ३० बर्षिय लोक मणी कामतले विहीबार आफ्नै भाइ चन्दन कामतमाथि कुटपिट गरेका छन्। बेलुका १० बजेतिर घरायसी बिबादका कारण उनले भाइलाई कुटपिट गर्नुका साथै शिसाले प्रहार गरेका हुन्। घाइते चन्दनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भ. . .
मोरङ, चैत्र १६ गते। मोरङको विराटनगर महानगरपालिका-१९ स्थित घिनाघाटबाट प्रहरीले विहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धनुषा ढल्केबर- ४ बस्ने ३४ बर्षिय सुवास थापा, जिल्ला सिन्धुपाल्चोक सिमपानी यमुना घर भई हाल काठमाण्डौ स्यम्भू ३६ बर्षिय सुनम लामा र मोरङ बेलबारी नगरपाल. . .
विराटनगर, १६ चैत । बिहीवार दिउँसो असिना परेपछि रोकिएको बर्ष फेरी शुरु भएको छ । लामो समय बर्षा नभएकोले ठुलो बर्षा हुने अनुमान गरिएको छ । पानी नपर्दा अत्याधिक धुलोले सास्ती खेप्दै आएका विराटनगरवासीलाई बर्षासँगै थोरै पानीबाट पनि सास्ती हुने गरेको छ । चैते बर्षाले पनि आवत जावतमा समस्या हुने स्थानीय बताउँ. . .
विराटनगर,१६ चैत । आज नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । स्थापना दिवसका अवसरमा सुचना अधिकारको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सुचनाको अधिकारको क्षेत्रमा काम गर्नै ब्क्तिहरुलाई पनि आजै सम्मान गर्ने कार्यक्रम रहेको छ । सूचना अधिकारको क्षेत्रमा योगदा�. . .
विराटनगर, १६ चैत । लामो समय देखि अन्यौलमा परेको स्थानीय तहका पदाधिकारी र प्रदेश सरकारका पदाधिकारीको सेवा सुबिधाको बारेको अन्यौल हट्ने भएको छ । बिहीवार बेलुका मुख्यममन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सभाका पदाधिकारी र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धि कानुनको म. . .