विराटनगर, १९ जेठ । युथ फर ब्लडको बार्षिक उत्सवको अबसरमा बिराटनगरका ३ संस्थालाई सम्मान गरिएको छ । आरोहण गुरुकुल, लायन्स क्लब अफ विराटनगर युनाइटेड र अरनिको कलेजलाइ सम्मान गरिएको छ । रक्तदानको क्षेत्रमा सक्रिय युथ फर ब्लडको सातौ वार्षिकोत्सवको अवसरमा ती संस्थाहरुलाइ सम्मान गरिएको हो । समाजमा उल्लेखनी�. . .
विराटनगर १९ जेठ । नेप्लिज फेडेरसन अफ बडी विल्डीङ्ग एण्ड फिटनेश विराटनगरको नगर कमिटी गठन भएको छ । जसको अध्यक्षमा सागर डंगोल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा मन्टि पासवान, उपाध्यक्ष किशन भगत, महासचिवमा अमर व्यास, सचिवमा सुजन लुईटेल, कोषध्यक्षमा अभिराज मिश्र, सह कोषाध्यक्षमा अनिल कुमार राजवशी चयन भएका छ�. . .
प्रेम देवान, आवर विराटनगर डट नेट विराटनगर १९ जेठ । विराटनगर महानगरपालिमा विकास निर्माणको कामले गति लिँदै गएको अबस्थामा विकासको नाममा गलत गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । विकासको काममा लापरवाही भएको भन्दै कतिपय स्थानमा चरम लापर्वाही भईरहेको पाएपछि आवर विराटनगर डट नेटले बारम्बार समाचार प्रक. . .
विराटनगर, १८ जेठ । प्रदेशको सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आजबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा शुरु भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त गोष्ठीमा प्रदेश नं. १ को १४ वटै जिल्लाको सुरक्षा अवस्था प्रस्तुत हुनुका साथै आगामी दिनमा अप�. . .
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका भन्सार ढाटमा राजश्व उठाउन बसेका प्रशासकिय अधिकृत खेमराज तिम्सिनाले आफुले कर असुलीमा अनियमितता नगरेको दाबी गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले आज प्रकाशित एउटा अखवारले कर अनिमितता गरेको भन्ने समाचारबाट दुखी भएको बताएका छन् । महानगरपालिकाक�. . .
विराटनगर, १८ जेठ । जन प्रतिनिधि आएपनि अझै गाउँ पालिकाको काम प्रभावकारी नभएको पाईएको छ । गाउँस्तरमा हुने गरेका सेवाप्रदायका कामहरुलाई कसरी छिटो छरितो बनाउने विषयमा सरोकारवाला संघसस्था विच जिल्ला स्तरीय एक दिने परामर्श कार्यक्रममा बोल्दै सहभागीले गाउँपालिका, नगरपालिका तथा महानगरमा पनि कामले भनेको ज. . .
प्रेम देवान, विराटनगर १८ जेठ । गत बर्ष साउन अन्तिममा अविरल बर्षासँगै आएको बाढीका कारण धेरै धनजनको क्षती भयो । धेरैको उठवास भयो, घरवार बिहिन भएकाहरु अहिले पनि सामान्य छाप्रोमा दिन बिताई रहेका छन् । बाढी पिडीतहरुले लामो समयसम्म भोक भोकै खुल्ला आकाशमुनी रात काट्दा त्यो बेला जनप्रतिनिधीहरुको भुमिका साक�. . .
बिराटनगर , जेठ १८ पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर�. . .
बिराटनगर जेठ १८ , बिराटनगरमा स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगरका १० स्कुलहरुमा उक्त प्रतियोगिता हुनेछ । यहि जेठ २० गते देखि २६ गते सम्म बिराटनगरका विभिन्न स्कुलमा आयोजना हुने आयोजक ओम घिमिरेले जानकारी दिए । बिराटनगरका जेम्स इन्टरनेसनल स्कुल , केभीएम स्कुल , सेन्ट जोस. . .
बिराटनगर जेठ १८ , बिराटनगरको महेन्द्र चोकमा तपाइँले केहि दिन देखि एउटा डिजिटल एलइडी बोर्ड देख्नु भएको होला , उक्त बोर्ड कसैले आइपिएल देखाउन लगाएको भनिरहेका छन् भने कसैले फुटबल विश्वकप देखाउने अनुमान लगाइरहेका छन् । उक्त डिजिटल बोर्ड न विश्वकपको लागि हो न क्रिकेटको लागि , उक्त बोर्ड त डिजिटल बिज्ञापन. . .
बिराटनगर जेठ १७, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा युवा उद्योगी सन्तोष चौधरीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलता र अनुभब बारे सुनाएका थिए । उनले कसरी आफ्नो सानो ब्यापार �. . .
विराटनगर, १८ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश १ का प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसँग नेकपा संसदीय दलले स्पष्टिकरण मागेको छ । बिहिवार बसेको बैठकले अधिकारीलाई लिखित स्पष्टिकरण सोधेका हो । अन्नपुर्णपोष्टले लेख्छ, मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई�. . .