बिराटनगर बैशाख १३, बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा आयोजना गरीएको "खुल्ला रक्तदान कार्यक्रम" मा ४९ प्रिन्ट रक्तदान संकलन भएको छ। डा. रोशन पोख्रेल (मे.सु. कोशी अंचल अस्पताल) को प्रमुख अतिथि तथा जु. जेसी अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्. . .
बिराटनगर बैशाख १२, गत वर्ष आज (बैशाख १२) गते कै दिन गएको महाभुकम्प र त्यसले लिएको ८ हजार बढिको ज्यानको स्मृतिमा आज बिराटनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आवर बिराटनगर डट नेट र र्यापिड रेस्पोन्स टिमको आयोजनामा भिडियो प्रदर्शनी र सरकारलाई पुनर्निर्माणमा दवाब दिने कार्यक्रम सम्पन्न�. . .
प्रेम देवान विराटनगर १२ बैसाख । मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को अडिसन यही बैसाख १५ गते देखी विराटनगरमा हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरी प्रतियोगिता गर्न लागीएको जनाएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. आज विराटनगरको . . .
बिराटनगर बैशाख १२ , बिराटनगर जुनियर जेसिसको आयोजनामा शनिबार बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीसको सभा हलमा भएको उक्त कार्यक्रममा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिराटनगर जुनियर जेसीसका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा का. . .
मोरङ, बैशाख १० मोरङको सोराभाग ४ सिम्राहा स्थित एक घरमा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको छ। स्थानीय झरिलाल मण्डलको घरमा बिहान ०९:१५ बजेतिर खाना पकाउनेक्रममा ग्याँस सलिण्डर लिक भएर आगलागी भएको थियो। आगलागीबाट मण्डलको टिनले बनेको कच्ची घर, घरभित्र रहेको नगद पाँच हजारसहित अन्य सम्पुर्ण सामानहरु ज�. . .
बिराटनगर बैशाख १० , बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा "खुल्ला रक्तदान कार्यक्रम" आयोजना गर्ने भएको छ। वरगाछी स्थित निहाराका कलेजको प्रांगणमा विहान ८ वजे हुने सो रक्तदान कार्यक्रमले हाल विराटनगरमा केही दिनवाट देखिरहेको रगत अभावमा केही सहजका . . .
बिराटनगर बैशाख १० , डिजेल इन्जिनबाट हुने प्रदुषण र डिजेल खपत कम गर्ने फ्युल सेभ बजारमा आएको छ । नेपाल मै पहिलोपटक बजारमा ल्याएको दाबी गरिएको डिजेल कन्डिस्नर "विवी फ्युल सेभ" को नाममा बजारमा आएको हो । फ्युल सेभलाई डिजेल मिसाएर प्रयोग गर्दा प्रदुषण कम गर्ने र डिजेल खपत कम हुने नेपालस्थित फ्युलका आधिकारिक. . .
प्रेम देवान विराटनगर ९ वैशाख । घरमै बेरोजगार भएर बसेका महिलाहरुका लागी मखमली जुत्ता –चप्पल सिलाउने एक महिने आधारभुत तालिम विराटनगरमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको आर्थिक सहयोगमा विराटनगरमा रहेको सयपत्री महिला सेवाको सहकार्यमा उक्त तालिम आज सम्पन्न भएको हो । विराट. . .
विराटनगर, ९ वैशाख मोरङको पथरीशनिश्चरे – १ का २५ वर्षिय मृगौला पीडित सुखमाया लिम्बुलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। इटहरी – २४ तरहराका स्वर्गीय भएका कमला लिम्बुको स्मृतीमा उनका परीवारले मृगौला पीडित लिम्बुलाई विराटनगरमा आज बिहीबार सहयोग रकम पीडितको आफन्तलाई प्रादान गरेको हो । सहयोग रकम स्�. . .
सुमन तिमल्सिना विराटनगर, बैशाख ८ विद्यार्थीलाई उद्यमशिल बनाउने अन्तराष्ट्रिय स्तरका ब्यक्तीहरु बिराटनगरमा आएर सिकाउने क्रम बढेको छ । अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका ब्यक्तीहरुले बिराटनगरमा आएर यसरी बिद्यार्थीहरुलाई उद्यमसिलताको बारेमा सिकाउलान भन्ने सोच्दै नसोचेका बिद्यार्थीहरु अहिले दङग. . .
बिराटनगर बैशाख ८ , बिराटनगरमा ग्याँस डिलरहरुले कालोबजारी गरेको गुनासो बढेपछि वाणिज्य कार्यालय बिराटनगरले डिलरहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा विराटनगर १० मा रहेको चादनी ट्रेडसमा रिजालको ग्याँस ५६ थान फेला परेको थियो भने बिराटनगर ९ को रोशना स्टोरले उपभोक्ताको नाम र ठेगाना नलेखी ग. . .