विराटनगरको समाचार

कोशी विद्या मन्दिर पाइनलमा

सिटिभिटिको शुल्क बढ्यो

भाईको मृत्युवापतको रकम हत्याउन बुहारीको अपहरण प्रयास

विराटनगर, ३१ भदौ । बिमा रकमको पैसा हत्याउन आफ्नो अपहरण गरी हत्या गर्ने प्रयास गर्ने जेठाजु हरिबहादुर भण्डारी विरुद्धको मुद्दा फिर्ता लिन फोनबाट बारम्बार दबाब आइरहेको बुहारी ममता भण्डारीले पत्रकार सम्मेलन गरी बताएकि छिन् । मोरङको हसन्दह ३ बस्ने हरिबहादुरले गत भदौ २५ गते ममतालाई विराटनगर ७ रामपुरस्थ�. . .


वाणीले गर्यो विद्यार्थी सम्मान

विराटनगर, ३० भदौ । वाणी प्रकाशनले मोरङ जिल्लामा सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ठ अंक ल्याउने छात्रालाई सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ । प्रकाशनले शुक्रवार एक कार्यक्रम आयोजना गरि ‘श्री तुलसादेवी भट्टराई स्मृती ग्रामीण छात्रा प्रोत्साहण वाणी पुरस्कार’ मोरङ वयरबन रमाइलोस्थित जनस�. . .


चन्दा आतंक तथा बम विस्फोटमा संलग्न ७ प्रकाउ

विराटनगर ३० भदौ । विराटनगरका विभिन्न उद्योगी , व्यापारी र अन्य व्यात्तीहरुलाई टेलीफोन धम्की, चन्दा आतंक संलग्न तथा वम बिष्फोटन गर्ने ७ जना व्यात्तिहरुलाई आज मोरङ्ग प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी औरावनीका २६ बर्षिय रामचन्द्र मुखिया, ईटहरीका ६ बस्ने २७ बर्षिया रामेश्वर मण्डल र विरा. . .


मोरङबाट एसएलसी उत्कृष्टलाई सम्मान

विराटनगर, २९ भदौ । मोरङ जिल्लाबाट एसएलसीमा उत्कृष्ठ भएका तिन छात्र छात्रालाई एनप्याब्सन मोरङले सम्मान साथै पुरस्कृत गरेको छ । बाल दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकाको सभाहलमा एनप्याब्सनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ठ छात्रछात्रालाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा बिकेभिएमका छात्र . . .


ख्याती श्रेष्ठको सम्झनामा छात्रवृत्ति

विराटनगर, २९ भदौ । २ वर्ष अघि काठमाडौमा अपहरण पछि हत्या गरिएकी ख्याती श्रेष्ठको सम्झनामा उनका अभिभावकहरुले स्थापना गरको ख्याती श्रेष्ठ स्मृती एसएलसी वर्षसम्मान छात्रवृत्ति सिदार्थ शिशु सदनकी छात्रा युनिसा खड्काले पाएकी छिन् । प्रत्येक वर्ष बाल दिवसको अवसरमा सिदार्थ शिशु सदनबाट एसएलसीमा उच्च अंक ल�. . .


अवैध समान पक्राउ

विराटनगर, २८ भदौ । भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएको तेल र मल प्रहरीले मोरङको महादेवाबाट प्रक्राउ गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको  १० टिन टाईगर ब्राण्डको खानेतेल र ४ बोरा युरिया मल प्रहरीले पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले पक्राउ गरेको उक्त सामग्री  २४ हजार मूल्�. . .


नेपाललाई सधै सहयोग गर्ने :भारतीय राजदुत

विराटनगर २८ भदौ । भारतीय राजदुत जयन्तप्रसादले नेपालका हरेक विकासकार्यमा सहयोगी बन्ने बताउनुभएको छ । आज आर्दश उच्च मावि बिराटनगरको विद्यालय भवन निर्माणको शिलान्याका लागी आउनुभएका राजदुत प्रसादले सो कुरा बताउनु भएको हो । राजदुतले अहिले ७ वटा लघु विकासका परियोजना  नेपाललाई दिएको र ३ वटा सकिएको र ४ वट�. . .


एकल गायनको सम्पूर्ण तयारी पूरा

विराटनगर, २८ भदौ । आरोहण गुरुकुल विराटनगरले गर्न लागेको चर्चित गायिका ज्ञानु राणाको एकल गायन कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार गुरुकुलले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार ३ बजेदेखि विराटनगर–११ हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुन लागेको एकल गायनको सम्प. . .


मतदाता शिक्षा आज लर्डबुद्धमा समपन्न

बिराटनगर, २७ भदौ । फोटो सहितको मतदाता शिक्षा कार्यक्रमको अन्तर्गत मंगलबार युवा अभियानका सहजकर्ताहरूले लर्डबुद्ध कलेजका विद्यार्थीहरुलाई मतदाता शिक्षा प्रदान गरेका छन् । निर्वाचन आयोगले सुरु गरेको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई विवरण दर्ता गर्न प्रोत्साहन गर्ने तथा विग�. . .


मतदाता शिक्षा कार्यक्रम आज कोबासमा सम्पन्न

बिराटनगर, २६ भदौ । फोटो सहितको मतदाता शिक्षा कार्यक्रमको आज पहिलो दिन कोबास कलेजको कार्यक्रम सम्पन्न भएको छ ।  विगतका निर्वाचनमा भेटिएका विभिन्न त्रुटिहरुलाई पुनस् दोहोरिन नदिन तथा राष्ट्रिय परिचय पत्र निर्माण गर्न भईरहेको १६ वर्ष भन्दा माथिका नागरिकहरुको विद्युतिय प्रविधि बाट फोटो सहितको नामाव�. . .


फेसबुकबाटै पुस्तक विमोचन

विराटनगर, २५ भदौ । पुस्तक विमोचन गर्ने नयाँ शैलीको विकास भएको छ । डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित ‘अध्ययनको आलोकमा बीच बाटोमा ब्युँझेर’ फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट पुस्तक विमोचन गरेपछि दङ्ग पर्दै स्रष्टा नवराज सुब्बा बताउँछन्— “सूचना . . .


एकदलिय शासन लाद्ने प्रयासमा: शुसील

विराटनगर, भदौं २६ । नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले शान्ति प्रकृया टुंगिनु आगाबै संविधान जारी गरेर एकीकृत माओवादीले शिबिरमा रहेका लडाकुलाई चुनावमा प्रयोग गरी एकदलिय शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस यूनियन मोरङले आज कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा. . .