मोरङ, असोज २३ गते। मोरङको विराटनगर महानगरपालिका-१६ स्थित बैक रोडबाट प्रहरीले आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका-१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतको. . .
मोरङ, असोज २३ गते। इलाका प्रहरी कार्यालय रानीले आइतबार विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान साँझ ६ बजे ब�. . .
विराटनगर, (रासस) । राष्ट्रिय जनता पार्टी राजपाका सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी उनले दिए । उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन न. . .
मोरङ ट्राफिक प्रहरीले दुर्घटना कम गर्न साइकल चालकलाई समेत प्रशिक्षण दिन सुरु गरेको छ । बुधबार बिराटनगर- ३ ठुलोमिल चौकमा साईकल चालकहरुलाई भेला गरि साईकल चलाउँदा तथा बाटो क्रश गर्दा ध्यान दिनुपर्ने कुराहरु सम्बन्धी दिइएको थियो । उनिहरुलाई प्रशिक्षण प्रनि मदन गिरीले दिनुभएको थियो । विराटनगरका अन्य ठ�. . .
बिराटनगर सिद्धार्थ चोकमा बिगत ८ दिन अघि सडक छेउको खाल्डोमा पसेको गाईको बच्चालाई आज ८ दिन पछी निकालिएको छ । स्थानीयवासीको प्रयासमा उक्त गाईको बच्चालाई खाल्डोबाट निकालिएको घटनास्थलबाट हाम्रा सहकर्मी सुशील शाहले जानकारी दिए । सडक छेउमा नै रहेको खाल्डोमा उक्त माथि बाट फोहरको थुप्रो थुपारिएको थियो । बि. . .
मोरङ, असोज १७ , कटहरी गाउँपालिका-४ जुरीघाटमा सोमबार नाम थर वतन खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दिउँसो १ बजेतिर स्थानियले उक्त शव देखेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।. . .
डा. प्रकाश बुढाथोकी जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दशैँको वातावरण एक हप्ता पहिले देखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालो बजारी हो तर प्रायः वस्तुमा शत प्रतिशत बढीसम्म नाफा लिनु र त्यसमा पनि गुणस्तर �. . .
विराटनगर, असोज ८ , बडा दशैको अवसरमा विराटनगरमा सांगितिक कार्यक्रम हुनेभएको छ । यहि असोज ११ गते विराटनगरमा युवाहरु माझ चर्चित अनुप्रस्ट ब्याण्डको सांगितिक कार्यक्रम हुने भएको हो । परन्वाइड रोलर्स समुहको आयोजनामा होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा उक्त ब्याण्ड संगै बिराटनगरका अन्य ब्याण्डहरुको �. . .
बिराटनगर अशोज ८ , आउदै गरेको चाडहरुलाई मध्यनजर गर्दै बिराटनगरबाट उत्पादन भएका देवनारा अगरबत्तीका बिभिन्न ब्रान्डहरुमा बिशेष अफर ल्याएको छ । उक्त देवनारा अगरबत्तीका सारंगी , मनशान्ति र सेवेन इन वान लगायतका कम्तिमा ६ प्याकेटका अगरबत्तीहरुको खरिदमा होम डीलेभरी सेवा शुरु गरिएको देवनारा समुहले जनाएक. . .
मोरङ, असोज ८, मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी-४ बस्ने २२ बर्षिय ईश्वर थापा रहेका छन्। थापलाई इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको . . .
पोखराका बुद्ध लामा नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा लामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल घोषित भएका हुन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप भए । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो . . .
मोरङ, असोज ७ ,मोरङ कारागारमा जबरजस्ती करणी मुद्धामा कैद भोगी रहेका एक कैदीको शुक्रबार मृत्यु भएको मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा-५ बस्ने २० बर्षिय दिपक भन्ने भिम विश्वकर्मा रहेका छन्। विहान ११ बजे तिर अचानक पेट दुख्ने बिरामी भएका उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो १२ बजे मृत्यु. . .