विराटनगरको समाचार

कोशी क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

भ्रामक प्रचार गरि यौन सामग्री बेच्ने पक्राउ

मोरंग, ३ साउन । स्वास्थ्य जस्तो संवेदनशील पेसामा अनर्गल, अपत्यारिला, भ्रामक विज्ञापन गरेर विभिन्न यौन सम्वन्धि सामग्रीहरु  ऋवैध रुपमा वेचविखन गर्ने दुई कम्पनीका संचालक र कर्मचारी सहित ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । यथार्थ भन्दा बाहिरको विज्ञापन गरेर सर्वसाधारणबाट तीब्र रुपमा पैसा असुली गरि. . .


Living With ICTको पहिलो वार्षिक उत्सव मनाइयो

विराटनगर/३ साउन । विराटनगरबाट प्रकाशित भइरहेको मोफसलको एकमात्र सुचना तथा प्रविधि विशेष पत्रिका लिभिङ्ग विथ आइसिटिको पहिलो वार्षिक उत्सव मनाइएको छ । पत्रकार महासंघ मोरङ्गको सभाहलमा एक कार्यक्रम गरि उक्त पत्रिकाको वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा पत्रिकाका प्रबन्धक तथा कार्यक्रमका सभापति पर�. . .


Living with Ict दोस्रो वर्षमा

विराटनगर/२ साउन । विराटनगरबाट प्रकाशित हुने सुचना प्रविधि विशेष पत्रिका ‘लिभिङ्ग विथ आइसिटि’ भोली मंगलबार देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । गत वर्ष साउन ३ गते यसको पहिलो अंक प्रकाशित भएको थियो । यसको पहिलो वार्षिक उत्सवको अवसरमा प्रकाशन समुह इस्ट आइटि कम्युनिटिले भोली पत्रकार महासंघ मोरङ्गको सभाह�. . .


विराटनगरमा ज्योती विकास वैङ्कको सोह्रौ शाखा

विराटनगर/२ साउन । ज्योती विकास बैङ्कले आफ्नो सोह्रौ शाखाको विराटनगरमा आइतबार उद्घाटन गरेको छ । राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको बैङ्कको रुपमा इजाजत प्राप्त यस बैङ्कको शाखा उद्घाटन प्रमुख अतिथि तथा संचालक विनोद कुमार ढकालले रिबन काटेर गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अ. . .


विराटनगरमा मनाइयो सबेवरात

विराटनगर /२ साउन । विराटनगरका मुस्लिम धर्मालम्बिहरुले आइतबार उल्लासपुर्ण रुपमा इस्लाम पर्व सबेवरात मनाएका छन् । आफ्ना पुर्खाहरुको आत्म शान्तिका लागि विराटनगरका मुस्लिम चिहानगृहहरुमा प्राथना गर्दै उनिहरुले यो पर्व मनाएका हुन् । ‘मुस्लिम क्यालेण्डर अनुसार प्रत्येक वर्षको सबेवरात महिनाको चाँद निस. . .


एम.आर.पि.का लागि फारम संङ्कलन सुरु

विराटनगर / १ साउन । सरकारले लागु गरेको मेसीन रिडेबल पासपोर्ट (एम.आर.पि) पासपोर्ट वितरण गर्ने योजना अनुरुप पुर्वाञ्चलमा कोशी अञ्चलको ६ र सगरमाथा अञ्चलको ३ जिल्लामा एम.आर.पि. का लागि आवेदन फारम सङ्कलन कार्य आइतबार देखि सुरु गरेको छ । पुर्वाञ्चलका लागि संकलन केन्द्र तोकिएको जिल्ला प्रशासन कार्यालय मोरङ्ग. . .


कम तौलको सिमेन्टको बोरा बरामद

बिराटनगर/ साउन १ | मोरंङको बनिगामा ४ नेता चौकमा रहेका पशुपतिहार्डवेयर बाट शालिमार सिमेन्टको कम तौल भएको २६ बोरा सिमेन्ट बरामद भएपछि गोदाम मा सिलबन्दी गरेको छ ।  बिराटनगर नापतौल बिभाग मधेशी जनअधिकार फोरम मधेश जिल्ला समिती मोरंङ र हरैचा जनपथ प्रहरीको संयूक्त टोलीले शालीमार सिमेन्टको गोदाम मा छापामारी. . .


पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु

विराटनगर / १ साउन । राष्ट्रियस्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिताको लागि पूर्वाञ्चलबाट टिम छनौट गर्ने उद्देश्यका साथ आइतबारदेखि विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय एन्फा–कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन रानी सुरक्षा बलका प्रहरी उपरिक्षक चिरञ्�. . .


पुरस्कार वितरण कार्यक्रम सम्पन्न

विराटनगर/ १ साउन । शनिवार भएको पूर्वाञ्चल क्षेत्रीय जिम्न्यास्टिक प्रतियोगिताका विजयी खेलाडिहरुलाई आइतबार एक कार्यक्रम गरि पुरस्कार वितरण गरिएको छ । आउदो कात्तिक ४ र ५ गते धनगढिमा हुने दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगिताको लागि खेलाडि छनौट गर्न गरिएको उक्त प्रतियोगिता गराइएको थियो । पुरस्�. . .


युवा क्लबद्वारा कण्डम वितरण

विराटनगर / ३२ असार । गुडिरहेको रिक्सा रोक्दै रिक्साचालक र रिक्सामा सवार यात्रुलाई कण्डमको प्रयोग बारे बताउदै कण्डम दिँदा धेरै लजाउथे तर पनि आफ्नो कामलाई निरन्तरता दिइरहेका थिए पिस जोन क्लबका स्वयमसेवक युवाहरु । ‘कतिले त लिनै मानेनन्, कतिले भने अझ दिनु भनेर समेत माग्छन्’ एक स्वयमसेवक युवाले बताए । सा. . .


पूर्वाञ्चलस्तरीय जिम्नास्टिक प्रतियोगिता सम्पन्न

विराटनगर /३२ असार । विराटनगरमा शनिवार पुर्वाञ्चल क्षेत्रीय जिम्नास्टिक प्रतियोगिता आयोजना गरिएको छ । दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगीताको लागि खेलाडि छनौट गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो । जिम्नास्टिक संघ मोरङ्गका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अरुण कु.राठी तथा केन्द्रिय �. . .


संविधान निर्माण प्रक्रिया बारे अन्तरक्रिया

विराटनगर/ ३२ असार । संविधान सभाद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदा बारे विराटनगरमा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । संविधान निर्माणको प्रक्रिया र अहिलेसम्म भएको कार्यको जानकारी दिने र युवाहरुबाट संविधान निर्माणका लागि सुझाव संङ्कलन गर्ने उद्देश्यका साथ उक्त अन्तरक्रिया . . .