विराटनगर

सामाजिक विकास मन्त्रालयद्धारा बिज्ञसँग परामर्श, एक नम्बर प्रदेशमा नयाँ पाठ्यक्रमको माग

विराटनगर ११ फागुन । भौतिक पुर्बाधारको अभाबै अभावमा पनि मन्त्रालयहरुले धमाधम काम थालेका छन् । मन्त्री भएको एक हप्ता बितिसक्दा पनि के गर्ने नगर्ने अन्यौलमा परेका मन्त्रालयहरु धमाधम निर्णय गर्दै त्यसको कार्यान्वयनमा अघि बढेका हुन । सामाजिक विकास मन्त्रालयले बिषय बिज्ञहरुसँग छलफल गरेको छ । मन्त्रालय�. . .


इडेन मेघा मेलाको पुर्ब सन्ध्यामा शोधायात्रा , मेला भोली हुने

विराटनगर, ११ फागुन । विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा ‘इडेन मेघा मेला – २०७४’ हुने भएको छ । स्कुलले शनिबार स्कूल प्राङ्गणमा आयोजन गर्ने मेलाको सम्पूर्ण तयार पुरा भएको स्कूलका प्रिन्सिपल चिन्तामणी बस्नेतलले जानकारी दिनुभयो। १२ गते हुने मेघा मेलाले बालबालिकालाई अघिल्लो पुस्तासँग जोड्न. . .


ओबी समाचार प्रभाव : विराटनगर महानगरपालिकाले थाल्यो उप-महानगर हटाउ अभियान

ओवीटिम विराटनगर, ११ फागुन । विराटनगर महानगरपालिकाले बिराटनगरका बिभिन्न स्थानमा रहेका सरकारी कार्यालय तथा सार्बजनिक स्थलमा लेखिएका उप–महानगरको भित्ते लेखन हटाउन थालेको छ । साईन बोर्डहरुमा समेत महानगर पालिका लेख्न थालेको हो । वुधवार १ नम्बर प्रदेश कै पहिलो अनलाईन पत्रिका आवरविराटनगर डट नेटले विरा. . .


गरे के हुँदैन भन्ने ज्वलन्त उदाहरण : ११महिना भित्रै बन्यो विराटनगरको भाटभटेनी सुपरमार्केट

प्रेम देवान/आवर विराटनगर विराटनगर ११ फागुन । आजभन्दा  केही महिना अघि बिराटनगरको शनिमन्दिर नजिकै ठुलौ भौतिक संरचना सहितको निर्माणको काम बल्ल शुरु हुँदै थियो । धेरैलाई लागेको थियो कसैको बस्ने घर होला । अण्डर ग्राउण्डको काम हेर्दा कुनै पार्किङ मात्र बनाईएको होला भन्ने पनि भेटिए । भाटभटेनीको आफ्नो १५ औं. . .


विराटनगरमा राईको अन्तिम आयामको विमोचन

विराटनगर, ११ फागुन । कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाम कथासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । बिहीबार आयोजित कार्यालयमा १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो । लिटेरेटी एसोसिएसन धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्ब. . .


व्यापार तथा सम्बद्ध श्रमिक संघमा कोइराला

विराटनगर, १० फागुन  ।  नेपाल टेड युनियन कांग्रेससँग आबद्ध नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ नगर समितिको अध्यक्षमा रुद्रप्रसाद कोइराला (सीताराम) चयन भएका छन् । बिहीबार विराटनगरमा भएको कार्यक्रममा कोइरालाको नेतृत्वमा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा राजेशकुम�. . .


मन्त्री घिमिरेको नयाँ जुक्ति हिजो अनुगमन आज पुरस्कार

विराटनगर,१० फागुन । विराटनगर महानगरपालिकाको हाटखोलस्थित सार्वजानिक शौचालय सफाइ मजदुरलाइ एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले पुरस्कृत गर्नुभएको छ । मन्त्रालयले हिजो विभिन्न सरकारी तथा सार्वजनिक स्थानको सरसफाइको अवस्थाका विषयमा अनुगमन गरेको थियो । मन्त्री घिमिरे सहितको टोलीले �. . .


एक नम्बर प्रदेश : प्रदेश सरकारले हरेक घरमा प्रहरी पु¥याउने

सुमन सुस्केरा विराटनगर, १० फागुन । एक नम्बर प्रदेशको दोश्रो मन्त्री परिषदको बैठकले प्रदेशका हरेक घरमा प्रहरी पु¥याउने योजना सहितको कार्यक्रम ल्याएको छ । आज बसेको मन्त्री परिषदको बैठकले जनतालाई सुरक्षाको महसुस गराउन हरेक घरको मुख्यढोकामा स्टिकर टाँस्ने अभियान शुरु गर्ने भएको हो । मन्त्रीपरिषदले गर. . .


बिराटनगरको नोबेल अस्पतालमा गरियो सफलतापूर्वक विश्वकै दुर्लभ र जटिल शल्यक्रिया

बिराटनगर, १० फागुन । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्र चौकका ४२ बर्षीय हिरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो । आचार्यको एन्यूरिजम (मस्तिस्क भित्रको नसामा बनेको रगतको पो�. . .


पुष्पलाल चौकबाट लागुपदार्थ सहित दुई युवा समातिए

साँझ ७ बजेतिर बुढीगंगा गाउँपालिका १ बिराटनगर-हरैचा सडक खण्ड अन्तरगत पुष्पलाल चौकबाट भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई युवकको साथबाट लागुपदार्थ जन्य ट्याब्लेट बरामद भएको छ। विराटनगरबाट विराटचौकतर्फ जादै गरेको डब्लुबि ७४-डब्लु-९१०३ नम्बरको पल्सर मोटरसाइकलमा सवार भारत दार्जिलिं जल्पाईगुढी घर भ�. . .


कमिसनको चक्कर :नमूना सडकको सौर्यबत्तीको व्याट्री र प्यानलमा समस्या, विराटनगरका मेयरको क्षमा याचना

प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर, १० फागुन । विराटनगरम महानगरपालिकाको  एक मात्र नमुना सडक पुष्पलालचौक–तिनपैनी सडकको सौर्यवत्तीको प्यालन र ब्याट्रीमा एक बर्षमै खरावी आएको छ । एक करोड ६७ लाख नेपाल सरकारको अनुदान, त्यसको३० प्रतिशत बिराटनगर महानगरपालिकाको कोषबाट गरी २ करोडको लागतमा सौर्य वत्त�. . .


मेयरले नै साना गाडीको उद्घाटन गरे, बिराटनगर थप अस्तब्यस्त हुने

विराटनगर ९ फागुन । विराटनगर महानगरपालिका भित्र साना गाडीको आतंक छ । त्यही आतंकका बिचमा फेरी अर्को कम्पनीको गाडी थपिएको छ । ग्रिन मोर्टसले विराटनगरमा बुधबार काइनेटिक सफर शक्ति लोडर सहित चारवटा मोडेलको गाडीको विक्रि शुुभारम्भ गरेको छ । विराटनगरको पिपलचौक स्थित सो रुमवाट विक्रि शुुभारम्भ गरेको हो । सा. . .