विराटनगर, २५ जेठ । विराटनगरका दुईजना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार विनोद भण्डारी र उमा थापा शुक्रबार पुरस्कृत भएका हुन् । हरिसिंह–उषादेवी दुगड च्यारेटिबल ट्रष्टको वार्षिकोत्सवको अवसरमाहरिसिंह–उषादेवी दुगड पत्रकारिता पुरस्कारबाट भण्डारीलाई ३१ हजार १ सय ११ राशिको पुरस्कार प्रदान गरिएको छ । �. . .
विराटनगर, २५ जेठ । विराटनगरको महेन्द्र चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा आगलागी भएको छ । एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो । आगलागिबाट बसमा अधिकांश भाग�. . .
धरान, २५ जेठ । प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा पारिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सकिएको हो । ‘इस्ट टुरिजम मार्ट �. . .
विराटनगर, २५ जेठ । प्रदेशसभा सांसदको आचरण अनुगमन समिति निर्माण भएको छ । १ नम्बर प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण भएको हो । नियमावली अनुसार प्रदेशसभाका सभामुख प्रमुख, उपसभामुख उपप्रमुख, अन्य सांसदहरु ५ जना र प्रदे�. . .
विराटनगर जेठ २५ , विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोका सहित प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र विवेकशिल साझा पाटीका रविन्द्र मिश्र सम्मानित भएका छन् । उनीहरु सवैलाई डिभाइन टेनिगं सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्वः रोकास ज. . .
मोरङ २५ जेठ। सुनसरी र मोरङ जिल्लामा सञ्चालित विकासे आयोजनाको ठेक्का लिएर विचैमा काम छाडेका निर्माण व्यवसायी काममा फर्किएका छन् । गहृमन्त्रालयले ठेक्का लिने र काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न सुरु गरेलगत्तै निर्माण व्यवसायीहरु काममा फर्किएका हुन् । एचएम बिल्डर, देव एण्ड सायरमुनी जेवी, . . .
बिराटनगर जेठ २५ , बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको सर्वोत्कृष्ट १० को लिस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । हरेक बर्ष साप्ताहिकले निकाल्ने सर्वोत्कृष्ट १० को लिस्टमा यो वर्ष दोस्रो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय स्तरमा नम्बर २ मा आउनु ऐतिहासिक सफल�. . .
विराटनगर, २४ जेठ । मोरङको निमुवाबाट बिहिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट सुनसरी धरान–८ बस्ने प्रेमप्रसाद भट्टराई, धरान ७को विशाल श्रेष्ठ र ईटहरी १४ का अनिल सरदारलाई लागु औषधसहित पक्राउ गरेको हो । . . .
विराटनगर, २४ जेठ । विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको शुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट गरे । उनले विराटनगरको �. . .
प्रेम देवान, विराटनगर २४ जेठ । विराटनगर महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा खानेपानीको अभाव भएको पाईएको छ । उनीहरु शुद्ध पिउने पानीबाट बञ्चित छन् । किताब कपि त परै जाओस राम्रोसँग पढ्ने समेत वातावरण नभएको पाईएको छ । विराटनगर १ परोपकार घाट नजिकै रहेको सयपत्री परोपकार प्राथमिक विद्यालयको अबस. . .
विराटनगर २४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विराटनगर आउने भएका छन् । प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न उनि बिराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ ।. . .
विराटनगर, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राती सर्पले डसेर ज्यान गएको छ। राती ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेल. . .