विराटनगर

विराटनगरसँग जोडिएको दलित मात्र पढ्ने सामुदायिक विद्यालय

विराटनगर, ७ वैशाख विराटनगर महानगरपालिका वडा नम्बर १९ को सिमासँग जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बेगनलाल निमाबि (आधारभुत विद्यालय)मा भर्ना अभियान शुरु भईसकेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बाल क्लबका बालबालिका सहित बिद्यालयबाट बिद्यार्थी खोज्दै गाउँ जाने कार्यक्रम शुरु भएको छ �. . .


‘त्रिबिको भिजन’ १० बर्षे योजना तयार गर्न विराटनगरमा छलफल शुरु

विराटनगर, ७ वैशाख ्त्रिभुवन विश्वविद्यालयले विश्वबिद्यालय सुधारका लागि बिभिन्न नयाँ योजना अघि सार्ने भएको छ। आज विराटनगरमा आयोजना भएको कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका हुन । उच्च शिक्षा सुधार परियोजनाको तत�. . .


नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशमा २१ पदमा ३२ को उम्मेदवारी

विराटनगर, ७ वैशाख । यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको निर्वाचनको लागि ३२ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताका क्रममा २१ पदको लागिः३२ जनाको उम्मेदवारी दर्ता भएको हो । कोषाध्यक्षसहित ६ जना निर्विरोध भएका छन् । तर उम्मेद�. . .


प्रदेश नंं १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

विराटनगर । प्रदेश नंं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको  सर्वदलीय बैठक बसेको छ । मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ । अर्को सर�. . .


विराटनगरको दुध फारममा गाडीको ठक्कर, झापा -मोरङमा दुईजनाको मृत्यु

बिराटनगर, ७ बैशाख । झापा र मोरङमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। कोशी राममार्ग अन्तरगत विराटनगरको दुधफारम नजिकै को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिंदा विराटनगर ४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको ज्यान गएको छ। कार्कीलाई विराटनगर ४ स्थित दुध फारम अगाडी भ्यानले ठक्कर दिएक�. . .


मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलको रनवे वाहिर पुग्यो, राती देखि नै बिमानस्थल अबरुद्ध

काठमाडौँ , ७ वैशाख  ।  काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन ए. . .


विराटनगरका पत्रकार अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार

विराटनगर, ६ वैशाख । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारिता र पुस्तक लेखन मार्फत वन्यजन्तु संरक्षणमा योगदान पुर्याए वापत वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षण विभागले पुरस्कृत गर्न लागेको हो । नगद ५१ हजार . . .


१ नम्बर प्रदेशमा शुरुभयो प्रदेशको नाम र स्थायी राजधानीको छलफल

विराटनगर, ६ वैशाख । पटक पटक १ नम्बर प्रदेश संसदमा बहसको बिषय बनेको भएपनि सरकारमा आउन नसकेको प्रदेशको स्थायी राजधानी र प्रदशको नामको बिषयमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश नं १ को नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सरकारमा पहिलो पल्ट औपचारिक छलफल शु्रु भएको छ । प्रदेश सरकार गठन भएको दुइ महिना�. . .


समयमै काम नगरे ठेकेदारलाई कार्वाही गर्ने विराटनगर महानगरपालिकाको चेतावनी

विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर�. . .


काठमाडौको गाडी काँडेतार सहित विराटनगर हुँदै वुढीगंगा पुग्यो (भिडियो सहित)

विराटनगर, ६ वैशाख । बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए । बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर. . .


विराटनगरमा बर्थिङ सेञ्टर सञ्चालन गर्ने तयारी

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिकाले बर्थिक सेन्टर सञ्चालनको तयारी थालेको छ । विराटनगर रहेको स्वास्थ्य केन्द्रको भवनबाट महानगरले बर्थिक सेवा सञ्चालन गर्न लागेको हो । विराटनगर १५ मा रहेको अस्पताललाई पनि १५ सैय्याको बनाउने तयारी थालेको महानगरले विराटनगर–५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनका. . .


बिराटनगरमा एमआई ब्राण्डको स्मार्ट सोरुम सञ्चालनमा

विराटनगर बैशाख ६ , एमआई ब्राण्डका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु सहितको स्मार्ट सोरुम विराटनगरमा सञ्चालनमा आएको छ । वटसल इम्पेक्स प्रालिले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा गरेका छन् । विराटनगरका प्रतिष्ठीत व्यवसायीहरु विनितकुमार सारडा, नितेशकुम�. . .