विराटनगर, २७ जेठ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बिषयमा नसोचेको बताएका छन् । विराटनगर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने बिषयमा बिभिन्न चरणमा सरकारसँग छलफल भईरहेको बताएपनि माग सम्बोधन नगर्दासम्म नजाने बताए । तर माग सम्बोधन न. . .
विराटनगर, २७ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय समाजवादी पनि नेकपामा एकिकरण हुने बिषयमा छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एक हुने बिषयमा छलफल भएपनि त्यो तत्काल सम्भव भने नभएको स्पष्ट पारे । संघीय समाजवादीलाई सरकारमा ल्याउने बितिकै. . .
बिराटनगर जेठ २७ , बिराटनगरमा आज बिहानैदेखि चर्को घाम लागेको छ । वेदर डट कमका अनुसार बिहानै ८ बजेको तापक्रम ३७ डिग्री रहेको छ । बिगत केहि दिन देखि बिराटनगर लगायत तराइको अवस्था गर्मीले बेहाल भएको छ । मनसुन भित्रिएपनि बिराटनगरमा खासै वर्षा भने भएको छैन । . . .
विराटनगर, २७ जेठ । संखुवासभाको मकालु गाउँपालिका ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औला काटिदिएका छन् । आफुलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षिय धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० बर्षिय श्याम मायाँको हात र औला काटेका हुन । करिव ३ महिना अघि श्रीमतीले आफुलाई छा�. . .
विराटनगर, २६ जेठ । विराटनगरका साहित्यकार दधिराज सुबेदीलाई आज विराटनगरमा एक समारोहका बिच अभिनन्दन गरिएको छ । विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ सुवेदीलाई अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्रा�. . .
विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधीहरुले जनताको मन जित्नेगरी काम गर्नु पर्ने बताएका छन् । एक नम्वर प्रदेश सभालाई विराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले चुुनाव अघि देश वनाउछुु भनेर जतासंग गरेको सकल्पलाई पुुरागर्न जनप्रतिनिधीलाई आग्रह गरे । लगातार एक घण्टा ४४ मिनेट भ. . .
विराटनगर २६ जेठ । शान्ती सक्रिय महिला समुह विराटनगर ६ ले महिला नेतृत्व विकास सम्बन्धी दुई तालिम सकिएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा दिगो विकासका लक्ष्य, नेतृत्व विकास, न्यायीक, समितीको काम र कर्तव्य, संविधानमा महिलाका अधिकारका बारेमा तालिम प्रदान गरिएको महिला समुहकी अध्यक्ष शोभा थापाल�. . .
विराटनगर, २६ जेठ । जेष्ठ नागरिक बिरुद्ध गरिने दुब्र्यवहार बिरुद्ध १३ औ विश्व जागरुकता दिवसको अवसमा विराटनगरमा जेष्ठ नागरिक सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरडिसी) को आयोजनामा जेष्ठ नागरिकको अधिकार सम्बन्धि जानकारी द. . .
विराटनगर, २६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेश सभालाई सम्बोधन गर्न जाने क्रममा पत्रकारलाई संसदमा प्रवेश नदिने नभएपछि पत्रकारले केहीबेर संसद भवन अगाडी धर्ना दिएका छन् । ओलीको सम्बोधनमा नियमित संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकारलाई समेत छिर्न नदिएपछि पत्रकारहरु गेट मै धर्नामा बसेक. . .
विराटनगर, २६ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित दुखाई गर्नु पर्ने अबस्था नरहेको बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताए। तुरुन्तै ब्यवस�. . .
बिराटनगर जेठ २६ , बिराटनगरमा श्री कृष्ण प्रणामी युवा परिषदको आयोजनामा आज शनिबार बिराटनगरमा निशुल्क भोजनको सेवाको आयोजना गर्ने भएका छन् । आज बिहान १०:३० बजेदेखि बिराटनगरको काली मन्दिरमा निशुल्क शाकाहारी भोजन ख्वाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिए । महमति श्री प्राणनाथ प्राकटय चतुर्थ सताब्�. . .
बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् । ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रील�. . .