विराटनगर, वैशाख १४ , विराटनगरमा हुण्डाई गाडीको सेल्स, सर्भिस र स्पेयर पार्टस सेन्टर खुलेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्डको सं�. . .
विराटनगर बैशाख १४ , विराटनगरमा केही दिन यता चर्को घाम तथा गर्मी बढेको छ । विराटनगरको गर्मीबाट छुटकारा पाउन विराटनगरको जेम्स इन्टरनेसनल स्कुलका विद्यार्थीलाई विद्यालयले स्विमिङ खेलाएको छ । स्कुलमा कक्षा ८,९ र १० मा पढिरहेका विद्यार्थीहरुलाई विराटनगरको फन एण्ड फुड भिलेजमा लगेर विद्यालयले स्विमिङ खेल. . .
बिराटनगर बैशाख १४ , गत असोज २८ गते विराटनगर–६ बस्ने १९ बर्षिय युवा अंकित दाहालको हत्यामा संलग्नलाई आ-जिवन कारागारको सजाय भएको छ । दाहालको हत्यामा सामेलहरुलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला सुनाएको हो । जिल्ला अदालत मोरङले दाहालको हत्यामा संलग्न विराटनगर ६ का १८ बर्षकी टाईली भन्ने फुलकुमारी उरा�. . .
बिवेक दाहाल बिराटनगर बैशाख १३ , बिराटनगरको धेरै ठाउमा अहिले एडीबीको प्रोजेक्ट जारी राहेको छ । सडक तथा ढल निर्माणकार्य रोकिदै फेरी सुरु हुदै भए पनि जारी रहेको छ । सडक छेउमा जारीरहेको निर्माणस्थल छेउमा तपाई हामीले ठुलो भिड देख्ने गरेका छौ ।निर्माणकार्य छेउमा उभिएका २ प्रकारका व्यक्ति हुने गर्छन , डोजर च�. . .
विराटनगर बैशाख १३ विराटनगरका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउदै आइरहेको विराट युथ फुटबल एकेडेमि पोखरियाले मातातिर्थ औशिको अवसरमा बृद्धा अाश्रममा सहयाेग गरेकाे छ । एकेडेमीले पुष्पलाल चोक स्थित महिला जागृत तथा बृद्धा आश्रममा आश्रित सबै आमाहरुलाई साडि, फलफुल, नगद वितरण गरेको हाे । उक्त कार्यक्�. . .
विराटनगर बैशाख १४ विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एमबिबिएस अध्यनरत विधार्थिहरुले रक्तदान कार्यक्रम अायाेजना गरेका छन् । टंकि सिनवारीमा अवस्थित टिचिङ्ग अस्पतालमा भएकाे उक्त रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गरेका थिए । विराट मेडिकल कलेजमा गठित ब्लड डाेनेशन क्लब बिएमसिटिएच काे अा�. . .
बिराटनगर बैशाख १३ , आज मातातिर्थ अौशी अर्थात आमाको मुख हेर्ने दिन । सबैले आफ्नो आमाको मुख हेरेर मीठो ख्वाएर मनाए । युवाहरूको समूह "दारी ग्याङ" ले पनि विराटनगर पुष्पलाल चोक स्थित जागृत बृद्धाआश्रममा रहेका आमाहरूसंग मनाएको छ । समुहले आश्रमका आमाहरुलाई मीठो खाना तथा फलफूल ख्वाएर मातातिर्थ अौशी मनाएको समु. . .
विराटनगर बैशाख १३, निजी विघालयले गरेको शुल्क वृद्धिको विरोधमा आज विराटनगरका निजी शिक्षण संस्थाको लेखा र प्रशासनमा तालाबन्दी गरिएको छ । चारवटा विधार्थी संगठन अखिल(क्रान्तिकारी),नेविसंघ,अनेरासववियू,अनेरास्ववियू(क्रान्तिकारी)ले आज तालाबन्दी गरेको हो ।विराटनगरका सगरमाथा,विकेभिएम,डिपिएस,एभरेस्ट , सेन. . .
भूमिका पाख्रिन मोरङको कटहरीमा गतवर्षको चैत्र ४ गते भएको सासु- बुहारीको हत्यामा संलग्न दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । डागा परिवारका सासु बुहारी हत्याकाण्डमा प्रहरीले मुद्दा चलाएका विराटनगरका विष्णुकुमार डागा र शुभम लखोटियालाई मोरङ जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान. . .
बिराटनगर बैशाख १२ , निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क बढाएको विरुद्धमा आज १ घण्टा जिल्ला शिक्षा कार्यालय मोरङ घेराउ गरेको छ । तीन विद्यार्थी संगठन अखिल क्रान्तिकारी , नेविसंघ र अनेरास्ववियुले संयुक्तरूपमा कार्यालय घेराउ गरेका छन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत भोलि चर्को शुल्क लिने व. . .
विराटनगर, १२ बैशाख । विराटनगर–१०(साविक–१३) सनसारी माइस्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालयले ६२ र्औ बार्षिक उत्सव मनाएको छ । विद्यालयमा आज विविद्य कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा विद्यालयमा लिएको परीक्षामा उत्कृष्ट हुने ३० जना विद्यार्थीलाई नगद सहित पुरस्क. . .
बिराटनगर बैशाख १२, विराटनगर उपमहानगरपालिकाका धेरै क्षेत्रमा हिजो विहानदेखि विद्युत आपूर्ति अनियमित भएको छ । सोमबार विहानदेखि गएको विजुली सोमबार क्षणिक रुपमा मात्रै आएको थियो । सोमबार राति पनि बिद्युत आपूर्ति ठप्प रहेको थियो । नेपाल विद्युत प्राधिकरण बिराटनगर शाखामा बुझ्दा बिराटनगरको रोडशेषमा ट्र. . .