विराटनगर

एनसेल मेला बिराटनगरमा आज

एनसेलले बिराटनगरमा आज " एनसेल दसै मेला " आयोजना गर्दैछ । बिभिन्न कलाकारहरु सुगम पोखरेल , शिव परियार , जितु नेपाल , यमबुद्ध आदीको उपस्तिथी र कार्यक्रम हुने भनिएको कार्यक्रम आज (शनिबार्) बिहान ११ बजे स्थानिय शाहीद रङशालामा हुने छ ।. . .


नगरपालिका सकरात्मक भएपछी आन्दोलन स्थगित

नागरिक अधिकार संरक्षक संघष समितीका केही मागमा बिराटनगर नगरपालिका भएे पछी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले घर जग्गामा पुरानै शुल्क कायम गर्नको लागि एक हप्ताको समय माग गरेपछी आन्दोलन स्थगित भएको हो।. . .


उज्यालो पत्र दैनिक दोस्रो बर्षमा

सद्भब मिडिया प्रा.लि ले प्रकाशन गर्दै आएको उज्यालो पत्र दैनिक पत्रीका आज बाट दोस्रो बर्षमा प्रबेष गरेको छ । यसै आवसरमा आवर बिराटनगर डट नेट को परिवारको तर्फबाट सफलताको पहिलो बर्ष पार गरेकोमा बधाई तथा आगामी दिनमा पनि  प्रगतीको शुभकामाना ।. . .


मापसे गरेर सवारी साधन हाक्नु हुन्छ ? सावधान !!

जिल्ला ट्राफिक कार्यालय मोरङले मापसे गरेर सवारी साधन चलाउने ८६ जनाको लाईसेन्समा प्वाल पारेको छ । मोरङ जिल्लामा प्रहरी ले लाईसेन्समा प्वाल पार्ने अभियान को सुरुवात गरेको हो । यसरि मापसे गरेर ५ पटक सम्म लाईसेन्स प्वाल परे यस्ता सवारी साधन को लाईसेन्स खारेज हुने छ । बिराटनगर का चोक चोक मा अब जाच तिब्र बना�. . .


नेपाली महिलाद्वारा नै भारतमा बेच्न लागिएकि ८ महिलाको उद्दार

विराटनगर, २५ भाद्र । अवैधरुपमा भारतको दिल्ली हुंदै कुबेत पुर्याउने भनेर जोगबनीबाट रेल चढाउन लागेकी आठ महिलाहरुको रानी प्रहरी चौकीबाट खटीएका प्रहरीहरुले सोमबार उद्दार गरेका छन् । साना हात नेपाल र भारतको आद्रा इन्डिया नामक गैह्र सरकारी संस्थाको सकृयतामा उनीहरुको उद्दार सफल भएको हो । खोटाङ, नुवाकोट, सि. . .


मोरङ मा चाड पर्ब नजिकिदै गर्दा कडा सुरक्षा रणनिति

बिभिन्न चाड पर्ब नजिकिदै गइरहेको बेलामा मोरङ सुरक्षा निकाए चुस्त भइ कडा सुरक्षा रणनिती अपनाउने भएको छ । चाड पर्बमा हुन सक्ने चोरि , डकैती ,झैझगडा हुन सक्ने कुरा लाई ध्यानमा राखी सुरक्षा रणनिती आपनाइएको मोरङ प्रहरीका प्रबक्ता डि य्सपि प्रभु ढ्काल ले जानकारी दिनु भयो । सर्बसाधरणले निस्फिक्री रुपमा चाड प. . .


लागूऔषधसहित धरानका युवा पक्राउ

मोरङको बिराटनगरबाट धरानका दुई युवा लागूऔषधसहित पक्राउ परेका छन् । विराटनगरको १ नम्बर  ढाटबाट मोटरसाइकलको सिटमुनी लुकाएको अवस्थामा उनीहरुले पक्राउ गरेको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विशेष शाखा र लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ बजे धरान ११ का २४ वर्षीय. . .


जनार्दन मैनाली पत्रकारिता पुरस्कार बितरण

प्रेस चौतारी मोरङले सोमबार बिराटनगरमा आयोजना गरेको जनार्दन मैनाली पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिराटनगरका पत्रकार बन्दु पोखरेल पुरस्क्रित भएका छन । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्व प्र .म माधव कुमार नेपालको उपस्तिथी रहेको थियो र पुरस्कार नेपालले हस्तान्तरण गर�. . .


एभरेस्ट स्कुललाई क्षेतृय शिल्ड

बिराटनगर ६ स्थित एभरेस्ट स्कुलले यस बर्षको क्षेतृय शिल्ड हात पारेको छ ।काठमन्डौमा हिजो शिक्षा दिवसको दिन आयोजना गरिएको कार्यक्रममा बिद्यालयले सो शिल्ड हात पारेको हो । सो स्कुल ले २०६८ सालको एस.एल.सि परिक्षामा सर्वकृस्ट अंक ल्याए वापत शिल्ड हात पारेको हो । समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादवले स्क. . .


प्रहरी नै असुली गर्दै गर्दा नियन्त्रणमा

भन्सार छलेर सामान ल्याउने ब्यापारीसँग पैसा असुली गर्दै गर्दा चार जना प्रहरीलाई बिराटनगरबाट नियन्त्रनमा लिइएको छ । ब्यापारीसँग लामो समय देखी पैसा असुल्ने गरेको सुचनाको आधारमा प्रहरीलाई नियन्त्रनमा लिइएको हो । मोरङ प्रहरी प्रमुख ठुले राइले ब्यापारीसँग घुस लिने चारै जना प्रहरिको बारे अनुसन्धान भइरह. . .


ठुले आए मोरङमा

मोरङ प्रहरी उपरिक्षक विश्वराज पोखरेलको ठाउँमा ठुले राइ मोरङ आएका छन । बिराटनगरमा हिजो पोखरेलको बिदाइ र राइको स्वागत कार्यक्रममा मोरङमा प्रहरीको उपस्तिथी र काममा सुधार आएको बताइएको थियो। राइले आफुले यहाँको सबै बुझेर आफ्नो रणनिती तयार पार्ने कुराको जानकारी गराए।. . .


सपना जस्तै पढाई : विद्यार्थी

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगरले भर्खरै बेलायतको पब्लिक बिश्वबिद्यालय उल्भरह्यामटन सँगको साझेदारीमा बि.बि.ए इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको प्री-युनिभर्सिटी कक्षाहरु संचालनमा  ल्याएको छ ।युनिभर्सिटी कक्षा कार्तिकबाट सुरु हुने भए पनि विद्यार्थीहरुलाई आधारभुत ज्ञान दिनका निम्ती �. . .