विराटनगर

विराट गोल्डकप पछि विराटनगरको शहिद रंगशाला उराठ लाग्दो ( फाटो फिचर सहित )

प्रेम देवान विराटनगर, २७ चैत । राती निक्कै उत्साह र आतिसवाजी सहित समापन भएको विराटगोल्ड कप स्थल रंगशाला विहान फिक्का थियो । बिराटनगरको शहिद रंगशालामा आज बिहानै १० बजे आवरविराटनगरको टिम पुग्दा त्यहाँको अबस्था अस्तब्यस्त थियो । [video poster="https://ourbiratnagar.net/wp-content/uploads/2015/01/obdefault.jpg" width="640" height="368" mp4="https://ourbiratnagar.net/wp-content/uploads/2018/04/video-1523345600.mp4"][/. . .


विराटनगरको खेलकुद व्यापारीको हातमा, यसरी भयो विराट गोल्डकपमा ब्यापार

सुमन /प्रेम विराटनगर, २७ चैत ।  विराट गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराटगोल्ड कप २०७३ सालमा हुनै सकेन र २०७४ मा एक भब्य र आतसवाजी सहित प्रतियोगिता गएराती सम्पन्न गरिएको छ । प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवले ३–० गोल अन्तरले हार ब्यहोरेको भएपनि बिराट गोल्डकपको यो स�. . .


बिराटनगर आएर मन्त्री पण्डित पुगे स्वामी श्रीनिवासाचार्य भेट्न अस्पताल

बिराटनगर चैत्र २७ , विराटनगर १४ स्थित जतुवामा श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई आइतबार विहान १ : ४५ बजेतिर शौच गर्न निस्किएका बेला गोली प्रहार भएको थियो । दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ । आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा अहिले उपचार भइरहेको छ �. . .


हिमालय दर्शन कलेजको वार्षिक उत्सव सम्पन्न

विराटनगरको हिमालय दर्शन कलेजले आफ्नो पाँचौै वार्षिक उत्सव मनाएको छ ।कलेजकोे प्राङगणमा सोमबार विविद्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रमको आयोजना गरी उपस्थीत अतिथी, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुलाई दिन भ�. . .


विराटनगरबाट अवैध कुखुरासहित तीन जना पक्राउ

विराटनग,२७ चैत । इलाका प्रहरी कार्यालय रानीले अवैध कुखुरासहित तीन जनालाई पक्राउ गरेको छ ।   अभियान अन्तरगत गस्तीमा निस्केको टोलीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी तस्करी गरी ल्याएको अन्दाजी तीस हजार रुपैयाँ मूल्य बराबर ३० वटा बोइलर कुखुरासहित विराटनगर १५ का सुमित राउत, सौरभ चौरसिया र विराटनगर १. . .


करेन्ट लागेर एकको मृत्यु चार घाइते

विराटनगर, २७ चैत । संखुवासभा र ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउ बस्ने १६ बर्षिय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराती मृतकका मामा कमान सिंह राईको घरमा मोबाईल चार्जमा राखी चलाउने क्रममा अचानक चट्याङ �. . .


पुर्वमा धान उत्पादन क्षेत्रको कहालीलाग्दो अबस्था, ५५ प्रतिशतसम्म धान उत्पादन क्षेत्र घट्यो

विराटनगर, २७ चैत । ओखलढुङगाका संसद मोहन कुमार खड्काले गत चैत १९ गते बसेको संसद बैठकमा पहाडी क्षेत्रका आधा दर्जन बढी गाउँपालिका पानीको मुल सुकेपछि समस्यामा परेकोे बारेमा जानकारी गराए । पानीको मुल सुकेर अहिले पहाडी क्षेत्रका नागरिक काकाकुल बन्दै आएका छन् । उनले गरेको आग्रहलाई मात्र हेर्ने हो भने जिल्ल. . .


विराटगोल्ड कपमा आर्मीको लज्जास्पद हार, थ्रि स्टार विजयी

विराटनगर, २६ चैत । विराटनगरमा जारी विराट गोल्ड कपको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । केही बेर अघि बिराटनगर सकिएको रात्रीकालिन फुटवल प्रतियोगिताको उपाधि थ्रिस्टारले उचालेको हो । थ्रिस्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्ति मगरले २ गोल गर्दै जित आफ्नो पक्षमा परेका हुन । विराट गोल�. . .


सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ,उखुकोभुक्तानी नदिएको आरोप

विराटनगर, २६ चैत । सुनसरीको इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्ता पक्राउ परेका छन् । किसानबाट उखु खरिद गरेर भुक्तानी नदिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।  इस्टर्न सुगर मिलले किसानसँग उखु खरिद गरेवापतको ४४ करोड रुपैयाँ तिरेको थिएन । किसानबाट उखु खरिद गरेर पैसा नदिएपछि उद्योग, वाणिज्य तथा. . .


वुढिगंगामा ऐतिहासिक अनुष्ठान धान्याचल महोत्सव हुने

विराटनगर २६ चैत्र । सस्कृति वेद विद्यालय श्री हरी अध्यात्मिक गुरुकुलको भौतिक पुर्वाधार निमार्णका तथा विद्यालय संचालकालागी अक्षयकोष स्थापनागर्ने उदेश्यले वुढिगंगा गाउपालिकामा ऐतिहासिक अनुष्ठान तथा सवालाख हनुमान चालिसा पाठ सहित धान्याचल महोत्सव २०७४ हुने भएको छ । महोत्सव आयोजक समितिले विराटनगरम. . .


तरकारीमा विषादी प्रयोग गर्दैहुनुहुन्छ होसियार ,अब कारबाहीमा पर्नुहुनेछ

विराटनगर २६ चैत्र । अत्याधिक विषादी प्रयोग घटाउन र दोषीलाई कारबाही गर्न विराटनगर महानगरपालिकामा पनि विषादी अवशेष विश्लेषण इकाई राखिने भएको छ । सोमवार विराटनगर महानगरको समन्वयमा कृर्षि भुमिसुधार तथा सहकारी मन्त्रालय वीच विराटनगरमा भएको छलफलमा विषादी अवशेष विश्लेषण इकाई राखी कार्यशुरु गर्ने सहमति . . .


चट्टयाङ्ग लागेर जहदामा एक किसानको मृत्यु

विराटनगर २६ चैत । सोमबार बिहान परेको चट्याङ्गबाट एक किसानको मृत्यू भएको छ । जहदा गाँउपालीका ३ बस्ने अन्दाजी ५५ बर्षिया रामु मरण्डीको घटना स्थालमा नै मृत्यू भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ । आज विहान करिब ८ ः २० बजेको समयमा खेतमा काम गर्न गएको बेला अचानक पानीसँगै परेको चट्याङ्गलागे�. . .