विराटनगर

१ नम्बर प्रदेश सभा संसद भवनमा सुरक्षा ब्यवस्था फितलो

सुमन सुस्केरा विराटनगर, २० माघ । प्रदेश नम्बर १ को प्रदेश संसद सभा भवनमा सुरक्षा ब्यवस्था फितलो देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय र संसद सचिवालय तथा संसद भवन सँगै हुँदा सुरक्षा चुनौती बढ्ने देखिएको छ । संसद भवनलाई सुरक्षाको हिसावले संबेदनशिल मानिन्छ तर जिल्ला प्राबिधिक कार्यालय, जिल्ला समन्. . .


राष्ट्रिय सभा निर्वाचन : मोरङका जनप्रतिनिधि भोट हाल्न सिक्दै

विराटनगर, २० माघ । निर्वाचन आयोगले मोरङ जिल्लाका प्रदेश संसद, स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने वारेमा जानकारी गराएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले एक कार्यक्रमको अयोेजना शनीवार एकल संक्रमणिय प्रणली तथा महुमती प्रणलीको आधारमा मतदान गर्ने तरिका . . .


बुढीगंगाको मनमोहन पोलिटेक्निक भारतीयको अनुभव लिने ठाउँ

सुमन सुस्केरा वुढीगंगा, २० माघ । मोरङको वुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मनमोहन पोलिटेक्निक कलेजमा भारतीय अधिकारीहरुले अवलोकन गरेका छन् । विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय तथा भारतीय विभिन्न कलेजबाट आएको अधिकारी सहितको टोलीले कलेजको अबलोकन गरेको हो । नेपाल सरकार, भारतीय स. . .


पूर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेस विजेतालाई ५ लाखको जीवन विमा

प्रेम देवान विराटनगर १९ माघ । पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करण हुने भएको छ । एड होम एडभरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको छ । [caption id="attachment_46857" align="alignnone" width="1280"] गत सालकोे विजेता[/caption] एड होम एडभरट�. . .


यौनकर्मीलाई भेट्न जाँदा मोरङ कारागारबाट कैदी फरार भएको खुलासा

विराटनगर, २० माघ । गएको सोमवार अस्पतालबाट भागेको भनिएका मोरङ कारागारका कैदी होटलबाट भागेको खुलेको छ । अीपताल जाने बहानामा यौनकर्मी महिलाको खोजीमा गएको उमेश चौधरी होटलबाटै भागेका हुन् । कारागारबाट आँखाको उपचार गर्ने वहानामा सुरक्षा सहित वाहिरिएका मोरङ उर्लावारी–७ का चौधरी सुरक्षामा रहेको प्रहरीला�. . .


ग्रेडेड स्कूलमा खाद्य तथा फलफूलको प्रर्दशनी

विराटनगर १९ माघ । विराटनगर ८मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य तथा फलफूल प्रर्दशनी गरेका छ ।स्कूलले त्रैमार्सिक परीक्षफल प्रकाशित भएको अवसर पारेर शुक्रबार खाद्य तथा फलफूलको प्रर्दशनी गरेको हो । प्रर्दशनीमा कक्षा ५ देखि ८ सम्मका ४० जना विद्यार्थीले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा र. . .


मुख्यमन्त्री र मन्त्रालय राखिने विराटनगरका कार्यालयको निरिक्षण

सुमन सुस्केरा विराटनगर, १९ माघ । प्रदेश नम्बर १ का मुख्य सचिव यादवराज कोईरालाले प्रदेश सभाहल तथा मुख्यमन्त्री कार्यालयको तयारीको बारेमा स्थलगत निरिक्षण गरेका छन् । काठमाण्डौबाट सिधै विराटनगर आएका कोइरालाले मन्त्रलाय राख्ने कार्यालयको अबस्थाको बारेमा जानकारी लिएका हुन । उनले तत्कालको लागि संसद भ�. . .


लायन्स उत्सव फागुन ५ गते विराटनगरमा हुने

विराटनगर, १९ माघ । विराटनगरमा लायन्स मल्टिपल फेस्टिवल विराटनगरमा हुने भएको छ । आगामी फागुन ५ गते हुने फेस्टिवलको बारेमा जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानले देशभरका लायन्स र लियोको उपस्थीती हुने जानकारी दिएको हो । लायन्सका गभर्नर लिला ढुङगेलले शक्ति, सा. . .


ठाकुरवारी रोडमा यसरी कार नालामा पर्दा

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकामा निर्माणधिन सडक बिस्तार सँगै पुराना नालीको ब्यवस्थापन नहुँदा रातीको समयमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।रातीको समयमा सवारी साधनहरु नढाकिएका नालीमा पर्ने गरेको घटनाहरु पटक पटक दोहोरिँदै आएका छन् । गएराती बिराटनगर ९ स्थित ठाकुरवारी रोडमा कार नालीमा फसेक. . .


विराटनगरमा खानेपानीको अभाव (पत्रपत्रिका)

विराटनगर, १९ माघ । विराटनगर महानगपालिकामा खानेपानीको अभाव हुँदै आएको छ । माग अनुसारको पानी महानगरवासीलाई आपुर्ति हुन नसकेपछि अभाव भएको हो । उद्घोष दैनिकले लेखेको छ, खानेपानी संस्थान, मानगढ खानेपानी आयोजना र बृहद विराटनगर खानेपानी आयोजना अन्तरगत संचालनमा रहेको उपभोक्ता समितिले माग अनुसारको खानेपान�. . .


विराटनगरमा डा.शेखरले गरे आफ्नै सरकारको आलोचना

विराटनगर, १८ माघ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नै पार्टीको सरकारले गरेको निर्णयको विरोध गर्नु भएको छ। निर्वाचनमा पराजयपछि नैतिकरुपमा राजिनामा दिनु पर्ने नेतृत्वले दुरगामी परिणामका निर्णय लिनु अस्वाभाविक र अनैतिक भएको बताउनुभयो । उहाँले सरकार कामचलाउ हैसियतमा पुगिसकेकाल. . .


विराटनगरमा प्रदेश सभा सुरक्षाको यस्तो योजना

सुमन सुस्केरा विराटनगर, १८ माघ । प्रदेशको अस्थायी राजधानी बिराटनगर तोकिएसँगै १ नम्बर प्रदेशको सुरक्षा ब्यवस्था कस्तो हुने भन्ने बिषय अहिले सबैको चासोको बिषय छ। प्रदेशको अस्थायी मुकाम कायम भएसँगै जिल्ला तहबाट विराटनगरमा विशेष सुरक्षा सतर्कता बढाईएको भएपनि प्रदेश स्तरमा त्यति धेरै महत्व दिईएको छैन. . .