बिराटनगर, १८ चैत । बिराट गोल्डकप २०७४ को केही बेर अघि सकिएको खेलमा भारतको मोहम्मेदन क्लवलाई संकटाले पराजित गरेको छ । मोहम्मेदनको हारसँगै संकटा क्वाटर फाईलनमा प्रवेश गरेको छ । संकटाले जितको लागि भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो क्वाटर फाईलन खोल रिजालको मोरङ ११ र रमपम झापा ११ बिच हुने छ । स�. . .
विराटनगर, १८ चैत । माडवारी राष्ट्रिय क्रिकेट लिगको अफाईलन खेल कीर्तिपुर खेल मैदानमा आज हुँदैछ । राष्ट्रिय युवा संगठनको आयोजनामा यही चैत १० गते देखि भैरहवा र बिराटनगरमा भएको प्रतियोगिताको फाईन खेल काठमाण्डौमा हुन लागेको हो । हुलास नेपाल माडवाडी क्रिकेट लिग तेश्रो सिजनको फाईलनमा विराटनगर चैलेन्जर्स �. . .
विराटनगर, १८ चैत । राजवंशी समुदायमा ब्याप्त दाइजो न्यूनिकरण गर्न युवा–युवतीले अग्रसरता लिनुपर्ने मोरङको कटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । विराट राजवंशी युवा समितिले मोरङको कटहरी सितपुरमा आयोजना गरेको दाइजो प्रथा न्यूनिकरण अभियान कार्यक्रममा बोल्ने वक्ताहरुले दाइजोका कारण सम. . .
विराटनगर, १८ चैत । नेपाल आयल निगमको विराटनगर डिपोबाट २० हजार लिटर डिजेल लिएर साँझ छुटेको ट्यांकरले ईटहरीमा १२ हजार लिटर मात्र खन्याएर बाँकी ८ हजार लिटर भारतमा लगेर बिक्री ग¥यो । ना२ ख ४३५२ नम्बरको सो ट्यांकरका चालक थिए मुन्ना । विभिन्न ५ वटा पम्पका नाममा आयल निगमबाट चलान भएको डिजेल तीनवटा पम्पमा मात्र ख. . .
सुमन सुस्केरा विराटनगर, १७ चैत । मोफसलकै पहिलो पटक फ्ड लाईटबाट बिराट गोल्डकपको उद्घाटन खेलमा आयोजकले पाहुना टोली थिम्पु फुटवल क्लब भुटानलाई हराएको छ । प्रतियोगितामा मोरङ ११ ले थिम्पु एपसीलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङ क्वाटरफाईनलमा पुगेको छ । भुवन बस्नेत र निशान लिम्बुको गोल नै मोरङ ११ को जीत�. . .
विराटनगर, १७ चैत । मोफसलकै पहिलो पटक फ्ड लाईटबाट बिराट गोल्डकप शुरु भएको छ । गोल्डकपको उदघाटन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधनलाईले गोल्डकपलाई प्रदेशकै उत्कृष्ट गोल्ड बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले दिवा रात्री प्रतियोगिताको रुपमा विराटनगरबाट शुरु भयो यो अभ�. . .
विराटनगर , चैत १७ , गेम खेल्न इच्छुक युवायुवतीलाई लक्षित गरि विराटनगरमा पहिलोपटक प्ले स्टेसन जोन सञ्चालनमा आएको छ । विराटनगरको हिमालय रोडमा हाल ३ वटा प्ले स्टेसन सहित उक्त गेमिङ जोन सञ्चालनमा आएको हो । विश्वभर चर्चित फिफा , जिटिए , रेस्लिङ लगायतका गेम उक्त गेम सेन्टरमा खेलेर मनोरञ्जन लिन सकिने सञ्चालक �. . .
विराटनगर,१७ चैत । पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–४ देउ कुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई राती १० बजे पक्राउ गरेको हो । रातीको समयमा गोरु काटेको भन्ने खबर पाएर गएको प्रहरी टोलीले ६ जनालाई �. . .
विराटनगर, १७ चैत । विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजे देखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वट�. . .
विराटनगर, १७ चैत । मोरङको जहदा गाउँपालिकाले वाढी पिडित राहत रकम टुरिजम डेभलेपमेन्ट बैंक बिराटनगरबाट वितरण गर्ने ब्यवस्था मिलाएको छ । सर्बसाधारणलाई सजिलोको लागि भन्दै बैंकबाट रकम वितरणको काम थालिएको हो । तर बैंकले मनोमानी लगाएको नियमका कारण सर्बसाधारणले एक साता धाउँदा पनि राहत रकम पाउन सकेका छैनन । �. . .
जनकपुर, १७ चैत । छोरीको हत्या गरेर शव जलाएको आरोपमा प्रहरीले बुवासहित दुई जनालाई पक्राउ गरेको छ । धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।. . .
विराटनगर, १६ चैत । कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को शुक्रबार विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो । तीन दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय उप्रेतीको ‘आधा उज. . .