विश्व नर्सिगं दिवसको अवसरमा न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटि हस्पिटल प्रा. लि.ले नर्सिगं दिवश विशेष कार्यक्रमको आयोजना गरेकाे छ। साे अवसरमा अस्पतालका प्रबन्ध निर्देशक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले नर्सिङ पेशाकाे प्रणेता फ्लोरेन्स नाईटेगंलको जिवनी तथा नर्सिगं दिवसको �. . .
बिराटनगर बैशाख २९ , पुर्वान्चलको सबैभन्दा बढी सि-म्याट परिक्षा उतीर्ण गराउन सफल दाबि गरिरहेको इडुमार्क बिराटनगरमा आज सि-म्याटको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर १३ मा रहेको उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना हुन् लिइने सि-म्याटको तयारी कक्षा स�. . .
विराटनगरमा एकै रात चार घरमा चाेरी भएकाे छ । बुधबार राती विराटनगर वार्ड नम्बर ४ र ५ का चार घरमा चाेरी भएकाे हाे । यसरी विराटनगर वार्ड नम्बर ४ का प्रकाश पाेद्दार, ललित कार्की , विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतकाे घरमा एकै रात चाेरी भएकाे हाे । पाेद्दारकाे घरबाट १५ हजार रूपैयाँ नगर र चाँदीका गरगहना चाे�. . .
प्रेम देवान आवर / विराटनगर डट नेट विराटनगर २८ वैशााख । सानै उमेर देखि नयाँ–नयाँ ठाँउहरुको भ्रमण गर्न मन पराउने विराटनगर कन्चनबारीकी १९ बर्षिया सदिच्छाको भण्डारीले एक्लै यात्रा गर्नु पर्ने कार्यक्रम ‘सोलो वमेन ट्राभल च्यालेन्ज २०१७’ मा भाग लिदै छिन् । उनकाे याेजना कार्यक्रममा छनाैट भइ उनी पूर्वी जिल. . .
बिराटनगर बैशाख २८ , बिराटनगर १४ हिमालय रोड स्थित ग्राजुएट कोचको आयोजनामा एक दिने अस्ट्रेलिया अध्ययनको लागि सेमिनार सम्पन्न भएको छ । स्टाफ नर्सिङ गरेका बिद्यार्थीका लागि बिशेष आयोजना गरिएको सेमिनारमा अस्ट्रेलियाबाट निक्की ग्रिफितले स्काईपबाट बिद्यार्थीहरु संग अनलाइन अन्तरक्रिया गरेकी थिईन । �. . .
मोरङको बिराटनगर उप-महानगरपालिका १५ स्थित हुलास चौकबाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिराटनगर उप-महानगरपालिका ४ बाँसबारी बस्ने जे तामाङलाई प्रहरीले बिहान साढे १० बजे पक्राउ गरेको हो। तामाङको साथबाट प्रहरीले सय थान नाईट्रोसन ट्याबलेट फेला पारी बरामद गरेको छ। उनलाई बिशेष सु�. . .
विराटनगरको रंगेली रोडमा रहेको ग्रिनक्रस अस्पतालको घर जग्गा किनबेच रोक्का गरिएको छ । उक्त अस्पतालले ३५ जना कर्मचारीको तलब नदिएपछि श्रम कार्यालयमा उजुरी परेकाे थियाे । उजुरी उपर सुनवाइ गर्दै श्रम कार्यालयले उक्त कर्मचारीहरुलाई तलब उपलब्ध नगराए सम्म अस्पतालको घर जग्गा किनबेचमा रोक्का लगाएको हो । तलब . . .
विराटनगर जुनियर जेसीजको आयोजना र क्रिएटिभ आईको प्रायोजनमा विगत २१ वर्ष झै यसवर्ष पनि खुला रक्तदान कार्यक्रम गरिने भएको छ। बुद्ध पुर्णिामा बैशाख २७ गते वुघवारको दिन विराटनगरको ट्राफिक चौकमा रक्तदान कार्यक्रम गर्न लागिएको हो। विराटनगरमा बढीरहेको चरम रगत अभावलाई कम गर्ने उद्धेश्यको साथ सो रक्तद. . .
भर्खरै महानगरपालिका बनेकाे विराटनगरकाे बाटाे पानी नपर्दा धुलाेका कारण हिड्न सकिदैन र पानी परेपछि हिलाेका कारण । थाेरै मात्र पानी पर्दा पनि विराटनगरकाे बाटाेकाे अवस्था भयावह हुने गरेकाे देखिन्छ । सर्वसाधारण साह्रै नै अप्ठ्याराे गरि यात्रा गरिरहेका हुन्छन् । पानी परेपछि विराटनगर कस्ताे देखिन्छ भन्. . .
पश्चिमि हावा सहित अाएकाे बादलका कारण विराटनगरमा एका विहानै वर्षा सुरू भएकाे छ । अहिले ८:२० देखि विराटनगरमा मेघ गर्जन सहित वर्षा सुरू भएकाे हाे । वर्षासँगै विराटनगरकाे गर्मीबाट राहत पाइने भएपनि विराटनगरका सडकहरूमा पानी जम्ने र हिलाम्मे भएर सर्वसाधारणलाइ हिड्न समेत गाह्राे हुने गरेकाे छ । विराटनगर उप�. . .
मोरङको विराटनगर-१४ स्थित हनुमान मन्दिर नजिकैबाट प्रहरीले सोमबार प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान ८ बरगाछी बस्ने ३३ बर्षिय विशाल तामाङ रहेका छन्। उनलाई सि आर भी जतुवाबाट खटिएको प्रहरीको टोलीले रानीबाट विराटनगरतर्फ जाँदै गर्दा �. . .
विराटनगर, २५ बैशाख । लायन्स क्लव डिस्ट्रिक ३२५ ए वानको शनिबार काठमाण्डौमा सम्पन्न ५ औ सम्मेलनमा विराटनगरको बर्चस्व देखिएको छ । लायन्सको गभर्नरदेखि क्याविनेटसम्म विराटनगरका धेरै लायन्सकर्मी निर्वा्चित भएका छन । लायन्सको गभर्नरमा विराटनगरका लिला ढुंगेल र सेकेण्ड भाइस गभर्नरमा राजन खत्री निर्वा्चि�. . .