विराटनगर

पुर्वमा सशस्त्र प्रहरीले नै भारतीय गाडीको खुलेआम प्रयोग

सुमन तिमल्सिना,मंसिर २० –निर्वाचन आयोगले उम्मेदवारहरुलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग नगर्न र प्रयोग गर्नै पर्ने अवस्था आए भन्सार तिरेर मात्र प्रयोग गर्न भनेको छ । तर सशस्त्र प्रहरीले भने भारतीय गाडीको खुलेआम प्रयोग गरेको पाइएको छ । सशस्त्र प्रहरीले नै सुनसरीमा सशस्त्र प्रहरीले चुनावको लागि भ�. . .


निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण आजबाट गरिने

दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवारदेखि दुई दिनसम्म बाँडिने निर्वाचन आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट दुई दिन मतदाताहरुले परिचय प. . .


आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल

विराटनगर (रासस) । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकाला�. . .


आज साँझदेखि सीमा शिल गरिने

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सोमबार साँझदेखि भारतसँग सीमा जोडिएको सीमा शिल गर्ने प्रहरीले जनाएको छ । निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म शिल गर्न लागिएको प�. . .


बिराटनगरमा यसरी नाचे लालबाबु पन्डित साकेला नाच !!

बिराटनगरमा आज उधौली पर्वको अवसरमा प्रतिनिधी सभा मोरङ ६ का उमेद्वार तथा पुर्व मन्त्री लालबाबु पन्डितले साकेला नाचेको भिडियो !! https://youtu.be/bKLiU-iaaVQ. . .


मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु

विराटनगर, मंसिर १७। आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु गरिएको छ ।क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुन�. . .


“अब पुराना पार्टीलाई बिश्वास गर्न सकिन्न , त्यसैले अबको आशा बिबेकशील साझा नै हो” -अम्लेश कर्ण

बिराटनगर मङ्सिर १८ , आगामी मंसिर २१ गते दोश्रो चरणमा निर्वाचन हुने मोरङ क्षेत्रर नम्बर ४ बाट विवेकशील साझा पार्टीको उम्मेदवार अमलेश कर्णले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन् । उनले बिभिन्न ठाउमा गएर मतदाता भेट्ने देखि बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर आफ्नो योजना मतदातालाई सुनाइरहेका छन् । भ. . .


जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेललाई मातृशोक

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेललाई मातृशोक परेको छ । उनको माता जसोदा देबी पोखरेलको आज दिउँसो ३ बजे विराटनगर-१२ मा निधन भएको छ । उहाँ लामो समयदेखि विभिन्न रोगबाट पिडित हुनुहुन्थ्यो । वहाँको अन्तिम संस्कार आइतबार विहान गरिनेछ ।. . .


मोरङ सुरक्षाकर्मीद्धारा सिमावर्ती मतदान केन्द्र निरीक्षण

विराटनगर, १५ मंसिर । आगामी मंसिर २१ गते हुुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मोरङका प्रहरी प्रमुुख तथा सहायक प्रमुुख जिल्ला अधिकारीको टोलीले शुक्रबार सिमावर्ति क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलको अनुुगमन गरेको छ । मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी शेषनारायण प�. . .


एच आइभी एड्स कम गर्न सबै लाग्नु पर्ने

विराटनगर, १५ मंसिर र विश्व एचआईभी एड्स दिवसको अवसर पारेर मोरङ सञ्जालले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सामाजिक अभियानको कारणले गर्दा एचआईभी संक्रमित समाजमा घुलमिल हुने अवस्था सृजना भएको बताए । एचआइभी नियन्त्रण गर्न महानगरपालिका मात्र सम्भव . . .


मोरङ क्षेत्र नंम्बर ६ मा कस्ले मार्ला बाजी डाक्टर या पण्डित, हेवी उम्मेदवारको लडाई हेर्ने दिन नजिकै आउदैछ !!

ओवी डेक्स विराटनगर १५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुन अब साता दिन मात्र रहिरहँदा सबैभन्दा बढी ध्यान यति बेला मोरङको क्षेत्र न ६ मा रहेको छ । अबको केहि दिनमा नै मौन अवधि सुरुहुने दिन पनि आँउदै छ । यद्यपी उम्मेदवारहरुले आजको दिनसम्म पनि आफ्नो जीत सुनिश्च. . .


कोशी अस्पताल बिराटनगरका बिमारीलाई फलफूल वितरण

बिराटनगर मङ्सिर १५ , बिराटनगरको लियो क्लब अफ युनिकको आयोजनामा आज बिराटनगरमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिराटनगरको कोशी अन्चल अस्पतालका १ सय बढी बिमारीलाई क्लबका सदस्यहरुले फलफुल वितरण गरेका हुन् ।उनीहरुले बिमारीलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानका�. . .