सुमन तिमल्सिना बिराटनगर, २५ फागुन, भारतको अररिया जिल्लामा हुने चुनाब लाई लछित गरि नेपाल भारत सिमा सिल हुने भएको छ । दोहोरो सुरक्षा अधिकारीहरु बिच भएकोे सहमती पछि आज साझ ७ बजे देखि आइतबार साझ ७ बजे सम्म सिमा सिल भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ । सर्ब साधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमु�. . .
बिराटनगर फाल्गुन २५ , अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा सामाजिक विषयमा बनेको हिन्दी चलचित्र "प्याड म्यान" देखाइएको छ । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा रोटरी भवनमा ६० बढी महिला तथा बालिकाहरुलाई उक्त चलचित्र देखाइएको क्लबका युनेश राज श्रेष्ठले बताए । क्लबले महिलाहरुलाई उक्त चलचि�. . .
खोटाङ, रासस । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको. . .
बिराटनगर फाल्गुन २३, म्यानमार हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर इन्टरनेश्नल’ मा नेपालबाट बिराटनगरका युवा साजिद आलमले प्रतिनिधित्व गर्ने भएका छन् । साजिद भर्खरै म्यान हन्ट नेपाल २०१७ का सेकेन्ड रनर अप बिजेता हुन् । म्यानमारमा हुने मिस्टर इन्टरनेसनल २०१८ प्रतियोगिताको १२ औँ संस्करण ह. . .
विराटनगर, २४ फागुन । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ११ शिवजी चौकबाट लागुऔषध विक्रीमा संलग्न धरान–११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेश कुमार राईलाई पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीह�. . .
प्रेम देवान विराटनगर २४ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी �. . .
विराटनगर, २३ फागुन । विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनर�. . .
विराटनगर, २३ फागुन । नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तर�. . .
विराटनगर, २३ फागुन । १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन . . .
विराटनगर, २३ फागुन । गोमादेबी दाहाल बिगत १७ बर्ष देखि मौरी पालन गर्दै आउनु भएको छ । उहाँले मोरङको राजघाटमा मौरी पालन उद्योग नै संचालन गर्दै आउनु भएको हो । १७ बर्ष देखि मौरी मालन गर्दै आउनु भएका दाहालले अहिले एकसय घार मौरी पालन गर्नु भएको छ। सानै उमेर देखि मौरी पालन गर्न थाल्नु भएकी दाहालले बर्षमा ६ देखि ७. . .
सुमन सुस्केरा विराटनगर, २३ फागुन । कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले कोशी अ�. . .