केहि महिना यता बिभिन्न सामजिक सन्जालमा केहि अश्लिल भिडियोका लिंक तपाईंको मेसेजमा आएको होला , सावधान !! त्यो लिंक नखोल्नुहोस । त्यस्तो लिंक खोल्दा तपाईंको आइडी ह्याक भएर तपाईंको साथीकोमा अश्लिल भिडियो पोस्ट हुनेछ ।. . .
प्रेम देवान विराटनगर २५ बैसाख । श्री राजा सतिथान मेला समिति विराटनगर ५ को आयोजना तथा न्थ्ऋ सस्था र सयुत्त युवा सञ्जाल नेपालको सहकार्यमा आज देखी आगामी ३१ गते सम्म का लागी एकहप्ते सांस्कृतिक मेला लागेको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार्थ विराटनगरका अमित खवास को उपचारमा सहयोग गर्ने उद्देस्यका �. . .
पुर्वन्चलका बिभिन्न स्थानमा बिक्री भइरहेका आपमा केमिकल्स मिसाइएको हुन सक्ने अनुमान गरिएको छ । आजको न्यु शृस्टी दैनिकले समाचार छापेको छ । बाहिरबाट राम्रो देखिए पनि त्यस्मा स्वास्थ्यमा गम्भिर असर गर्न सक्ने बताइएको छ । यस बारेमा समन्धित निकायको ध्यान जानु जरुरी छ ।. . .
केहि दिन यता तराइमा एक्कासी गर्मी बढेको छ । चर्को घामले गर्दा दिउसो प्राय तराइका मुख्य शहरका बजार सुनशान हुन थालेका छन । गर्मिका कारण बिराटनगर लगायतका अस्पतालमा बिमारी बढेका छन । किसानका बाली पनि गर्मिले सुख्खा भएर बजारमा तरकारीको अभाब भएको छ ।. . .
मोरङ, बैशाख २२ / भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले ६ लाख बढी रकम संकलन गरेको छ जिल्ला कमिटी र मातहतका कमिटीबाट एमाले मोरङले ६ लाख २० हजार ४ सय ५ रुपैयाँ संकलन गरेको हो । संकलित रकम मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष महेश रेग्मीले जान. . .
भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्य�. . .
मोरङ, वैशाख २१ गते। मोरङको झुरकियामा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। बिहान करिब ८ बजे को २ त ३७८१ नम्बरको ट्याक्टरले झुरकिया ७ स्थित भित्री सडक खण्डमा स्थानिय बद्रि महतोको ६ बर्षिय छोरा सुमान महतोलाई ठककर दिएको थियो। ठक्करबाट गम्भीर घाईते भएका बालकको उपचारकोक्रम�. . .
आज विहान हालिएको रंग लगाईएको परबलको समाचारको प्रभाव अनुरुप विराटनगर उपमहानगरपालिकाले विराटनगरको गुद्रि बजारमा अनुगमन गरि जफत गरिएको ३ क्विन्टल रंग लगाएको परवल नष्ट गरेको छ । आज विराटनगरको विरेन्द्र सभागृहमा लगि फिनायल हालेर नष्ट गरिएको उपमहानगरपालिकाका खाद्यप्राविधिक धिरज राईले बताउनु भयो । �. . .
रंग हालिएको परबल बेचेको समाचार आवर विराटनगर डट नेटमा समाचार सम्प्रेसन गरेपछि विराटनगर उपमहानगरपालिकाको टोलिले आवर विराटनगरसँग मिलेर विराटनगरको गुदरी बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुदरीको ध्यानी सब्जि पसलमा ३ बोरा रंग हालिएको परबल भेटिएको छ । अनुगमनको क्रममा ध्यानी सब्जि पसलका साहु ध्या�. . .
विराटनगरको गुद्री बजारमा बेच्न राखिएको पर्बलमा खान अयोग्य हरियो रंगको प्रयोग भएको पाईएको छ । हाम्रा एक पाठकले पठाउनु भएको तस्विर हेर्दा विराटनगरवासीको जीवनमा कतिसम्म खलेवाड भईरहेको छ भन्ने स्पष्ट देखिन्छ । UPDATE: यस समाचार पछि विराटनगर उपमहानगरपालिकाले तत्काल अनुगमन गरेर ३ क्विन्टल रंग हालिएको परबल . . .
शनिबार ११ बजेर ५६ मिनेटमा नेपालमा महभूकम्प गयो । अहिले सम्म ६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ । बिराटनगरका धेरै युवा त्योबेला काठमान्डौमा थिए , त्यही त्रासपुर्ण समयलाई देखेर बिराटनगर फर्केका केहि युवाहरु सित हामिले कुरा गर्दा यस्तो अनुभब सुनाए । "हेर्दा हेर्दै भक्तपुर सखाप भयो" - नातासा शर्मा -. . .
कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी HSEB ले स्थगित गरेको छ र अहीले सम्म परीक्षाको नया मिती/तालीका प्रकासीत गरेको छैन।तर कोही कसैले बिध्यार्थी एवं अभिभावकहरुमा भ्रम सृजना गरी यो विपदको वेलामा थप आतंक सृजना गर्ने अभिप्रायले 'जेष्ठ ७ बाट कक्षा १२ को परीक्षा हुने'भन्दै फेसवुक तथा SMS बाट झुट्टो खवर फैला. . .