विराटनगर

जनार्दन मैनाली पत्रकारिता पुरस्कार बितरण

प्रेस चौतारी मोरङले सोमबार बिराटनगरमा आयोजना गरेको जनार्दन मैनाली पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिराटनगरका पत्रकार बन्दु पोखरेल पुरस्क्रित भएका छन । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्व प्र .म माधव कुमार नेपालको उपस्तिथी रहेको थियो र पुरस्कार नेपालले हस्तान्तरण गर�. . .


एभरेस्ट स्कुललाई क्षेतृय शिल्ड

बिराटनगर ६ स्थित एभरेस्ट स्कुलले यस बर्षको क्षेतृय शिल्ड हात पारेको छ ।काठमन्डौमा हिजो शिक्षा दिवसको दिन आयोजना गरिएको कार्यक्रममा बिद्यालयले सो शिल्ड हात पारेको हो । सो स्कुल ले २०६८ सालको एस.एल.सि परिक्षामा सर्वकृस्ट अंक ल्याए वापत शिल्ड हात पारेको हो । समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादवले स्क. . .


प्रहरी नै असुली गर्दै गर्दा नियन्त्रणमा

भन्सार छलेर सामान ल्याउने ब्यापारीसँग पैसा असुली गर्दै गर्दा चार जना प्रहरीलाई बिराटनगरबाट नियन्त्रनमा लिइएको छ । ब्यापारीसँग लामो समय देखी पैसा असुल्ने गरेको सुचनाको आधारमा प्रहरीलाई नियन्त्रनमा लिइएको हो । मोरङ प्रहरी प्रमुख ठुले राइले ब्यापारीसँग घुस लिने चारै जना प्रहरिको बारे अनुसन्धान भइरह. . .


ठुले आए मोरङमा

मोरङ प्रहरी उपरिक्षक विश्वराज पोखरेलको ठाउँमा ठुले राइ मोरङ आएका छन । बिराटनगरमा हिजो पोखरेलको बिदाइ र राइको स्वागत कार्यक्रममा मोरङमा प्रहरीको उपस्तिथी र काममा सुधार आएको बताइएको थियो। राइले आफुले यहाँको सबै बुझेर आफ्नो रणनिती तयार पार्ने कुराको जानकारी गराए।. . .


सपना जस्तै पढाई : विद्यार्थी

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगरले भर्खरै बेलायतको पब्लिक बिश्वबिद्यालय उल्भरह्यामटन सँगको साझेदारीमा बि.बि.ए इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको प्री-युनिभर्सिटी कक्षाहरु संचालनमा  ल्याएको छ ।युनिभर्सिटी कक्षा कार्तिकबाट सुरु हुने भए पनि विद्यार्थीहरुलाई आधारभुत ज्ञान दिनका निम्ती �. . .


बिराटनगरमा अख्तियारले रोक्यो सुपारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिराटनगर रानी भन्सारबाट भारत पठाउन लागिएको पच्चिस ट्रक सुपारी रोकेर ट्रक सिल गरी सुपारीको नमुना परिक्षणको लागि लगेको छ। उक्त ट्रक झापाको नेपाल सुपारी खेती बिकास सस्थाले भारत पठाउन लागेको सुपारी नेपाल मै उत्पादन भएको नभएको परिक्षण गर्न ट्रक नियन्त्रणमा लिइएको अख�. . .


न्यौपानेको पुस्तक विमोचन

सञ्चारकर्मी तथा मानवअधिकारकर्मी दीपेन न्यौपाने लेखक रहेको विपन्नताविरुद्धको अभियाननामको पुस्तक पुस २८ गते विराटनगरमा विमोचन भएको छ । सो पुस्तकको नेपाल ग्रामीण विकास समाज केन्द्रको २० औं साधारणसभा उद्घाटनका अवसरमा संविधानसभाका सभाषद अमृत अर्यालले विमोचन गर्नुभयो । सत्तरी पृष्ठ लामो पुस्तकमा सुन. . .


करिब चार करोडको सुन बरामद

जिल्ला प्रहरी कार्यलय मोरङले चार करोड मुल्य बराबरको ८ केजी अबैध सुन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ३० वर्षीय चन्द्रशेखर महतो र सोही ठाउंका २५ वर्षीय अमरकुमार महतो , मोरङ रंगेली–१ का ३८ वर्षीय कैलाश सोनी, रहेका छन । विराटनगर–धरान सडक खण्डको मोरङको हात्तिमुढा–८ स्थित नेमुवा. . .


उपभोक्तावादिहरु एक भएर लाग्न आवश्यक

सरोकारवाला निकाय र आम उपभोक्ताहरु एक भएर नलागेसम्म उपभोक्ता अधिकार स्थापित हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । उपभोक्तावादी संस्था पब्लिक फोरम मोरङको आज विराटनगरमा भएको सातौं वार्षिक उत्सव कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त विचार राखेका हुन् । वक्ताहरुले उपभोक्ताको अधिकार स्थापित. . .


अख्तियार प्रमुखलाई प्रश्न सोध्दा पत्रकार थुनामा

अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बिरुद्ध नारावाजी गरेको आरोपमा विराटनगरमा पक्राउ परेका करिब दुइ दर्जन पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयले माफी माग्दै आज साँझ छाडिदिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्वराज पोख्र�. . .


नेपाल प्रहरीले ढाँटेको कुरा पत्ता लगाउने पोलिग्राफिक शुरु गर्ने

विराटनगर, २२ पौष ।  नेपाल प्रहरीले आगामी हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउने जाँच अर्थात पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धानमा प्रभावकारी हुने अपेक्षा सहित पोलिग्�. . .


टेवल सकर फेडेरेसनमा बासुदेव न्यौपाने

विराटनगर ,१० पौष । नेपाल टेवल सकर फेडेरेसनको अध्यक्ष्मा बासुदेव न्यौपाने चयन हुनुभएको छ । विराटनगरमा आज भएको एक भेलाले न्यौपानेको अध्यक्षमा १३ सदस्यीय समिति चयन गरीएको हो । समितिको उपाध्यक्षमा सञ्जयकुमार यादब, कोषाध्यक्षमा राजेसकुमार दास, सचिब प्रेमलाल सिंह सुवाल र महासचिबममा रमेश कुमार मिश्र रहन�. . .