विराटनगर जेसिजले यस वर्षको जेसिज सप्ताह कार्तीक २८ गते देखि मनाउने भएको छ । विराटनगर जेसिजले प्रत्येक बर्ष मनाउदै आएको जेसिज सप्ताहमा यस वर्षपनि सिवभीन्न कार्यक्रम गरि मनाउनेभएको हो । सप्ताह अन्तर्गत पहिलो दिन एनजिओ आइएनजिओ तालीम राखिएको विराटनगर जेसिजका अध्यक्ष रोसन कुमार धौभडेलले बताएनुभएको छ । . . .
पर्यटन प्रबद्धनमा महिला सहभागीता अनिवार्य रहेको विराटनगरमा आयोजित पर्यटन विकासमा महिला सहभागीता विषयक अन्तरक्रियाका सहभागी वक्ताहरुले बताउनु भएको छ । सामुहिक उत्थान नेपाल विराटनगरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने धेरै वक्ताहरुले पर्यटन विकासमा महिला अपरिहार्यता भएको बताउनु भयो । का. . .
कृपालु बचत तथा ऋण सहकारी संस्थाले शनिबार दोस्रो साधारण सभा सम्पन्न गरेको छ । शनिबार विराटनगरमा सम्पन्न साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष लिला केसीले उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारीले देशको आर्थिक विकासमा टेवा पु¥याएको बताउनु भयो । साधारण सभामा संस्थाका कोष अध्यक्ष सुधा कार्कीले आर्थ�. . .
सिमएन परियोजनाले विराटनगरमा तिनदेखि संचालन गरेको वातावरणीय फिचर समाचार लेखन कार्यशाला शनिबार सम्पन्न भएको छ । कार्यशाला कात्तिक २४ गतेदेखि सञ्चालनमा आएको थियो । कार्यशाला वातावरणका मुद्धालाई मिडिका लागि कसरी लेख्ने र प्राथमिकता दिने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यशालामा सहभागी पत्रका�. . .
विराटनगर २५ कार्तिक । सामाजिक परिचालको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ । विभिन्न गाविसको समाजिक परिचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा तालिमको आयोजना भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ल्ला विकास समिति मोरङका. . .
छैटौ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि मंसिर महिनादेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता हुने भएको छ । जिल्लस्तरिय खेलाडि छनौटमा लागी राष्ट्रिय खेलकुद परिषदले तयारी अन्तिम चरणमापुयाएको जनाएको छ । विहिबार विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयो्जना गरेको पत्रकार सम्मेलनम�. . .
राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो सरकारले सान्ति प्रक्रिया र संबिधान निर्माण गर्न नसकने दावी गर्नु भएको छ । आज बिराटनगर राष्ट्रिय प्रजातन्त्र पटिनेपालले आयोजना गरेको अगुवा कार्यकरता भेलाकार्य क्रमलाइ सबोदन गर्दै वाहाले यस्तो दाबि गर्नू भएको हो । दलहरु बीच भएको सात बुदे सहमती भरतियए षड�. . .
अगाडिकै प्रज्ञापन पत्रको मिती मेटाएर जोगवनीमा खरिद गरि ल्यादै गरेकोसामान विहिबार प्रहरिले पक्राउ गरेको छ । प्रज्ञापन पत्रमा उल्लेख भएको मिति मेटाएर भारतको जोगवनीबाट खरिद गरी नेपाल भित्र्याइएको सामान प्र्रहरीले विराटनगर बसपार्कमा प्रज्ञापन पत्र चेक गर्ने क्रममा मिती मेटाएर पुरानो प्रज्ञाप�. . .
विराटनगर २४ कार्तिक । सिम नेपाल प्रोजेक्टले आज देखी विराटनगरमा ३ दिने विकासको लागी अलेख लेखन सम्बन्धी मिडीया कार्यशालाको आयेजना गरेको छ । सिम नेपालले मोरङका करीब ३० जना पत्रकारहरुलाई विकासका लागी आलेख लेखन सम्बन्धी बस्तुगत अध्ययन, आलेख वाचन, स्थल गत भ्रमण, आलेख लेखन सम्बन्धी मापदण्डहरुका बारेमा . . .
मंगलबार मात्र अर्थ राज्यराज्यमन्त्रीमा नियुक्त्त भएका हरिराज खेवाले बुधबार आन्तरिक राजस्व कार्यालय मोरङ र भन्सार कार्यालय विराटनगरको निरिक्षण गर्नुभएको छ । मंगलबार सपथ खाएर बुधबार गृहजिल्ला धनकुटा जानेक्रमा विराटगरमा रहको दुई कार्यालयहरुको मन्त्री खेवाले आकस्मिक निरिक्षण गर्नुभएको �. . .
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव यूवराज लामाले खेलकुदको विकास परम्परागत रुपको सोचबाट हुन नसक्ने बताउनु भएको छ । सुदुरपश्चिमाञ्चलमा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०६८ लाई सफल बनाउन पूर्वाञ्चलका खेलप्रेमीसँग बुधबार विराटनगरमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले . . .
निर्वाचन आयोगले सञ्चालन गरेको फोटो र औंठाको छापसहितको मतदाता नामावली संकलन कार्य मोरङमा पुनः सुरु भएको छ । गत असारदेखि बजेट अभावको कारण रोकिएको नामावली संकलन कार्य २० गते आइतबारदेखि पुनः सुरु भएको हो । मोरङ जिल्लामा बाँकि रहेको १९ वटा गाविस र विराटनगर उपमहानगर पालिकाको १५ वटा वडामा नामावली संकलन का�. . .