विराटनगर

बिराटनगरको एभरेस्ट स्कुलमा नैतिक शिक्षा

बिराटनगर पुस१८  , विराटनगर -६ स्थित एभरेस्ट स्कुलमा नैतिक शिक्षा सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ । स्कुलमा विद्यार्थीका साथै शिक्षकको लागि पनि नैतिक शिक्षा कक्षा संचालन गरिएको थियो । भारतका स्वामी नित्याज्ञानन्द महाराज र।स्वामी महेश्वरान्द महाराजले विद्यार्थी तगा शिक्षकहरुलाई नैतिक शिक्षाक�. . .


विराटनगरमा खाद्य मेला सम्पन्न

विराटनगर पुस १८ , विराटनगरमा २ दिन जारी रहेको खाद्य मेला शनिबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा उक्त मेला आयोजना गरिएको थियो । विराटनगरको हाटखोला मैदानमा सम्पन्न मेलामा परम्परागत खाद्य पदार्थ साथै तिनका पौष्टिक महत्त्व , होम स्टे , खाद्य उद्यम साथै मेसिनरीको बारे ज. . .


“आफ्नो काममा रमाउन सके मात्रै सफलता पाउन सकिन्छ” – बिनोद वस्ती

बिराटनगर पुस १५ , हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ ।  मोरंगको लेटाङका कागतीका किसान बिनोद वस्तीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए।   उहाले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताका बारे जीवन कथा सुनाउनु भएको थियो । उहाले युवाहरुलाई हा�. . .


तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चललाई हरायो

पुष्पराज थपलिया १५ पुस, विराटनगर / पूर्वाञ्चलमा जारी वृहत सातौ संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा विभागिय टीम नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । मोरङको वैजनाथपुर खेल मैदानमा आज विहान तेस्रो स्थानकालागि भएको खेलमा पुलिसले मध्यमाञ्चलको चुनौतीलाई ३३ रनले पन्छाउँदै कास्य पदक जि�. . .


विराट हेल्थ कलेजमा प्रहरीको सचेतना

विराटनगर, पुस १४ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सचेतना अभियान अन्तरगत बिहिबार बिराटनगर हेल्थ कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रहेको महिला तथा बाल-बालिका सेलबाट खटिएका प्रहरीले सो कलेजको डिप्लोमा ईन फार्मेसी प्रथम वर्षमा अध्ययनरत बिध�. . .


बिराटनगरमा फाल्गुनमा विराट एक्स्पो हुने

बिराटनगर पुस १५ , विराट एक्स्पो २०७३ विराटनगरमा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । आयोजकका अनुसार एक्स्पोमा अन्तर्राष्ट्रियस्तरका कृषि तथा अौद्योगिक प्रदर्शनी गरिने छ । एक्स्पोमा बंगलादेश , चिन , भारत र पाकिस्तानका प्रोडक्टहरुको पनि �. . .


सेन्टजोसेफमा फ्युजन-३ आयोजना हुने

बिराटनगर पुस १५ , विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा फ्युजन -३ कार्यक्रम हुने भएको छ । पुस १५ र १६ गते उक्त कार्यक्रम आयोजना हुन लागेको हो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाउने आयोजकले जनाएको छ । स्कुलमा रहेका २५ वटा क्लबका विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागीता जनाउने छन् ।. . .


पूर्वाञ्चल विद्या सदनमा कार्यक्रम सम्पन्न

विराटनगर, १४ पुस ÷ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ्ग स्कुलमा फेन्सी डे«स तथा कल्चरल प्रतियोगिता आयोजना गरेको छ । स्कुलको प्राङगाणमा बिहीबार एक भब्य कार्यक्रम आयोजना गरी प्रतियोगिता आयोजना गरेको हो । फेन्सी ड्रस प्रतियोगिताको बिजेता मधुमाला यादव, फस्ट रनरअफ योग नारयण र सेक�. . .


एसबीएससी सिंगीन स्टार सिजन – थ्रीको उपाधी दिव्या गिरीलाई

प्रेम देवान विराटनगर, १४ पुस ÷ गत भदौ महिना देखी विराटनगरमा सुरु भएको एसबीएससी सिंगीन स्टार सिजन – थ्रीको उपाधी डान ईङ्गिलस सेकेण्डरी बोडिङ्ग स्कुलमा अध्ययरत विराटनगर – १ की दिव्या गिरी जितेकी छिन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा विराटनगरमा शुक्रबार सम्पन्न भएको फाइन�. . .


युथ फर ब्लड़को सस्थाम र सेन्ट जोसेफ कलेजमा रगत सचेतना कार्यक्रम

बिराटनगर पुस ११ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरको सस्थाम र सेन्ट जोसेफ कलेजमा बिहिबार रगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । कलेजका कक्षा ११ र १२ मा पढिरहेका बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि ज्योति पोखरेलले बताइन।  युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्�. . .


बिराटनगरको राजघराना भोजन गृह नया व्यावस्थापनका साथ संचालनमा

विराटनगर १४ पुष । विराटनगर १४ मा रहेको राजघरना भोजन गृहले नयां व्यावस्थापन सहित पुन होटल संचालनमा ल्याएको छ । विहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी लामो समय देखी बन्द रहेको होटल पुन संचालनमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै होटलका संचालक सौरभ ढकालले राजघरनाले व्यापारीक रुपमा भन�. . .


बिराटनगरमा जनवरी १ बाट सास्थम बेकरी क्याफे संचालन हुने

बिराटनगर पुस १४  , बिराटनगरका फुड प्रेमीका लागि जनवरी १ तारिकदेखि “सास्थम बेकरी एण्ड क्याफे” सञ्चालनमा आउने भएको छ । बिराटनगरको ट्राफिक चोकमा उक्त क्याफे सञ्चालन गर्न लागिएको क्याफेका संचालक रोसन थापाले आवर बिराटनगर डट नेटलाई जानकारी दिनुभयो । उक्त बेकरी क्याफेमा बेकरी तथा कन्फेटिनरी आइटमहरु पाइने. . .