विराटनगर

प्रदेशसभा पहिलो बैठक सकियो : प्रदेश १को  सभामुख निर्वाचन माघ २९ गते

विराटनगर २२ माघ । प्रदेश नम्बर १ को पहिलो प्रदेश सभा बैठक सकिएको छ । आज बिराटनगरमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले आगामी माघ २९ गते सभामुखको निर्वाचनको मिति तोक्दै बैठक सकिएको हो । देश १ प्रदेशसभाको सभामुख चयनका लागि माघ २९ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बै�. . .


प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु

प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा बैठक केहि बेर अघि सुरु भएको हो । संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ। ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ ब्यक्तिहरु पनि सभाहलमा राखिने गरि ब्यवस्थापन गरिएको छ । सं�. . .


एमालेमा एक नम्बर प्रदेशको संसदीय दलको नेता छान्न चुनाव हुने

सुमन सुस्केरा विराटनगर, २२ माघ । प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव हुने भएको छ । केहीबेर अघि सकिएको प्रदेश समितिको बैठकले संसदीय दलको नेता छान्नको लागि निर्वाचनमा जाने निर्णय गरेको हो । निर्वाचन गर्नको लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठ�. . .


पूर्वमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शाखा विस्तार

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्वमा आफ्नो शाखा विस्तार गरेको छ । केन्द्रीय सहित देशमा चार शाखा विस्तार गरीसकेको इक्यानले विराटनगरमा आफ्नो पाचौ शाखाको शुरुवात गरेको हो । शाखा विस्तारसंगै इक्यानले पूर्वाञ्चलमा गरेको प्रथम अधिवेशनबाट रोशन निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । निरौला गुरू�. . .


मेरिल्याण्ड कलेजको १५ औ बार्षिकोत्सव सम्पन्न

बिराटनगरस्थित मेरिल्याण्ड कलेजले आफ्नो १५औ बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ  । शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थ�. . .


प्रदेश १ को संसद वैठक आज (यस्ता छन् कार्यसुची)

सुमन सुस्केरा विराटनगर, २२ माघ । एक नम्बर प्रदेशको पहिलो संसद बैठक आज हुँदैछ । पहिलो बैठकमा सहभागि हुनको लागि १४ वटै जिल्लाबाट प्रदेश संसदहरु विराटनगर आईसकेका छन् । हिजो साँझसम्म टाढा टाढाबाट संसदहरु बिराटनगर आई सकेका छन् भने झापा, मोरङ र सुनसरीका संसद भने ११ बजे सम्म संसद सभा भवन जिल्ला समन्वय समितिम�. . .


विराटनगरको विकास निर्माण सुस्त, चार सय योजना मध्ये ४० योजना मात्र संचालनमा

विराटनगर, २२ माघ । प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिकाको प्रथम नगर सभाले छनौट गरेको अधिकांश योजनाको काम अझै शूरु हुन सकेको छैन । ठुला प्रकृतिका २ सय भन्दा बढी योजना महानगरले पारित गरेको थियो । यस्तै योजना वडास्तरका २ सय भन्दा बढी पारित भएका थिए । ति मध्ये साना–ठुला गरी करिब ४० योजनाको काम �. . .


मोरङमा आगो ताप्नेक्रममा शरीरमा आगोलाग्दा महिलाको मृत्यु

विराटनगर, २१ माघ । मोरङको सुनवर्षी नगरपालिका ९ डाँईनियामा आगो ताप्नेक्रममा शरीरमा आगो सल्किँदा एक महिलाको ज्यान गएको छ । आगो तप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा मृत्यु भएको हो । राती आफ्नै घरको चुल्होमा आगो ताप्दा मल्लिकको शरीमा अचानक आगो सल्�. . .


विराटनगरका पत्रकार रिमाललाई कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार

विराटनगर, २१ माघ। यस बर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार बिराटनगरका पत्रकार कमल रिमाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालले २० औ स्थापना दिवसको अवसर पारेर पत्रकार रिमाललाई पुरस्कृत गरेको हो ।   बिगत लामो समय देखि विराटनगरमा रहेकार पत्रकारिता गर्दै आएका रिमाल उद्घोष दैनिक र हिमा�. . .


एक नम्बर प्रदेशको भोली बस्ने संसद   बैठकको यस्तो तयारी (फोटो फिचर )

सुमन /प्रेम विराटनगर, २० माघ । एक नम्बर प्रदेशको सोमबार हुने संसदको पहिलो बैठकको तयारी पुरा भएको छ । आज पुर्वाभ्यास गर्दै संसदको तयारी पुरा भएको जनाउ दिईएको छ । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले सभामुखको पुर्ब तयारी गरेसँगै त्यसको बारेमा तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । १ नम्बर प्रद�. . .


रानीबाट भारतीय बोईलर कुखुरा बरामद

विराटनगर, २१ माघ । विराटनगर महानगरपालिकाको रानी क्षेत्रबाट प्रहरीले भारतबाट नेपाल भित्र्याउँदै गरेको कुखुरा बरामद छ। ईलाका प्रहरी कार्यालय रानीले ३१ हजार रुपैया बराबरको भारतीय कुखुरा बरामद गरी पशु क्वारेन्टाईनमा बुझाएको छ।  तस्करी नियन्त्रण अभियानमा खटिएका टोलीले भारतबाट लुकाई नेपाल भित्र्याउ�. . .


नेपाल आइडलकी गायिका सन्ध्या जोशीको बिराटनगरमा प्रस्तुति हुने

बिराटनगर माघ २१, चर्चित गायन प्रतियोगिता नेपाल आइडलको टप -९ मा पर्न सफल गायिका सन्ध्या जोशी बिराटनगर आउने भएकी छिन  । उनि बिराटनगरको टेन -११ लाउन्ज माघ २५ गते आफ्नो प्रस्तुतिको लागि आउन लागेकी हुन् । युवाहरु माझ लोकप्रिय सन्ध्यालाई बिराटनगरमा ल्याउन लागिएको टेन -११ लाउन्जका संचालक अमिष बरालले बताए । �. . .