विराटनगर

नर्सिङ दिवसको अवसरमा नर्सिङ क्षेत्रमा योगदान पुयाउनेलाई सम्मान

विराटनगर १५ माघ । नर्सिङ दिवशको अवसरमा सोमबार विराटनगरमा नर्सिङ क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङको आयोजनामा गरिएको कार्यक्रममा नर्सिङ पेशामा लामो समयसम्म आवद्ध रही सेवा निवृत्त भएका शान्ति टन्डन, हाङकोन युमा राई, सकुन्तला �. . .


नेता लालबाबु पण्डित बिमारी , घर मै आराम गर्न डाक्टरको सल्लाह

बिराटनगर माघ १५ , नेकपा एमालेका नेता पुर्ब मन्त्री तथा मोरङ क्षेत्र न ६ का संसद लालबाबु पण्डितको स्वास्थ्यमा समस्या आएको छ । उनको भोकलमा (घाटी) मा समस्या देखिएको छ  । डाक्टरको सल्लाह अनुसार केहि दिन नबोल्न र आराम  गर्नुपर्ने भएको हुदा वहाँ  हाल बिराटनगर-१२ स्थित  निवासमा आराममा भएको उहाँका स्वकीय सचिव �. . .


वर्डप्रेस मिटअप विराटनगरमा भव्य रुपमा सम्पन्न

विराटनगर १५ माघ । बिराटनगरमा २ दिने दुई दिने ‘वर्डप्रेस मिटअप २०१८’ भव्यरुपमा सम्पन्न भएको छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले हाटखोला आरोहण गुरुकुल र होटल श्रीकृष्णमा यहि माघ १३ र १४ गते विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चारमन्त्री शेरध�. . .


“गाउँमा कबिता” मा काठमाण्डौ देखि दार्जिलिङ सम्मका कविको कविता वाचन

सुमन तिमल्सिना विराटनगर, १५ माघ । कवि र कविताको जमघट हुने मेलो बनेको गाउँमा झोराहाट नाट्य केन्द्र हरेक महिना आयोजना गर्ने गाउँमा कबिता । यो क्रम विगत २ बर्ष पहिलो देखि हँुदै आएको हो । विभिन्न क्षेत्रमा कवितालाई मायाँ गर्ने तथा साहित्यमा योगदान दिँदै आएका साहित्यकारहरु मध्य छानिएका कविहरु यसै गरी यो क. . .


बुढीगंगा गाउँपालिकाले सामुदायिक भवन कब्जा गरेको आरोप ।

सुमन तिमल्सिना विराटनगर, माघ १५ मोरङको बुढीगंगामा समुदायबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्र गाउँ पालिकाको स्वामित्वमा आएसँग विवाद चर्किएको छ। बुढीगंगा गाउँ पालिका वडा नम्बर ३ मा रहेको सामुदायिक केन्द्र भवन सम्बन्धित समितीलाई जानकारी नदिई गाउँ पालिकाले एकलौटी निर्णय गरेर कब्जामा लिएको समिती. . .


नोना कोइरालाको स्मृति दिवसमा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर १४ माघ । नोना कोइरालाको स्मृति दिवशको अवसरमा मोरङको सुन्दर हरैचामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नोना कोइरालाको १२ औं स्मृती दिवशको अवसरमा डाक्टर शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ को सुन्दर हरैचा नगरपालिका—५ तीनपैनीमा स्वास्थ्य शिविरको आयोजना गर्नुभएको थियो । शिविरमा ना�. . .


हिसान स्पोर्टस् मिट २०७४ : बास्केटबलको उपाधि भानु कलेजले जित्यो

विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा आज भएको बास्केटबल फाइनलमा भानु कलेज बिराटनगर बिजयी भएको छ । फाइनलमा भानु कलेजले मेरिल्याण्ड कलेजलाई १९-२३ बास्केटले जितेको थियो । बिराटनगर ५ मेरिल्याण्ड कलेजमा खेलिएको खेलमा भानु कलेजले हिसान स्पोर्टस् मिटमा पहिलोपटक समावेश गरिएको बास्केटबल खेलको उपाध�. . .


बिराटनगरबाट लागूऔषध कारोबार बढ्यो , फेरी पक्राउ परे बिराटनगरका चार युवा

मोरङ प्रहरीले दुईजना लागूऔषध कारोबारी सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले  उनीहरुको साथबाट एभिल १ सय एम्पुल,नुफिन ९९ सय एम्पुल,फेनारगन १ सय ५ एम्पुल र डाइजेलाब १ सय एम्पुल समेत गरी४ सय ४ एम्पुल लागुऔषध बरामद गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुमा विराटनगर महानगरपालिका १२ बस्ने २२ बर्षिय सुबकलाल मोच. . .


नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट मोरङमा सहवाज हक

विरटनगर, १३ माघ । नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरङको शनिबार विराटनगरमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सहवाज हकको को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा हमिद खान, महिला उपाध्यक्ष संगिता थापा , सचिवमा इमरान हुसेन, सह–सचिवमा डम्बर ह. . .


वर्डप्रेस मिटअप विराटनगरकाे सम्पुर्ण तयारी पुरा, अावर विराटनगरबाट लाइभ हेर्न पाइने

विराटनगर १० माघ । बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअपकाे सम्पुर्ण तयारी पुरा भएकाे छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले अाज माघ १३ र भाेली १४ गते विराटनगरमा रहेको आरोहण गुरुकुल हाटखोलामा वर्डप्रेस मिटअप हुने छ। यस वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक�. . .


विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब

माघ, १२, विराटनगर । विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब भएको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित मदननगर टोलमा बेलुकी ८ बजे स्थानीय ६० वर्षिय हरीलाल माझीले सोही टोलको भुस्याहा कुकुरलार्इ घरभित्र ल्याएर जवरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानियहरुले रंगेहात फेला पारेका छन् । उन. . .


पत्रकारीता क्षेत्रमा युवा जनशक्ति उत्पदान गर्न पत्रकारीता तालिम हुदै

प्रेम देवान विराटनगर १२ माघ । नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस ईन्स्टिच्यूट क्षेत्रिय सञ्चार श्रोत केन्द्र विराटनगरले आधारभूत पत्रकारीता तालिम संञ्चालन गर्ने भएको छ । पत्रकारीता क्षेत्रका लागी युवा जनशक्ति उत्पादान गर्ने उद्धेश्यले आधारभुत समाचार लेखन तथा अन्तरवार्ता सीप �. . .