विराटनगर

माेबाइल एण्ड माेबाइलमा पुराना मोवाईल एक्सचेन्ज अफर

विराटनगर १८ माघ । विराटनगर शनिमन्दिर रोडमा रहेको मोबाईल एण्ड मोबाईल शोरुमले मोवाईल एक्सचेन्ज अफर ल्याएको छ । केही समय अगाडी मात्र संञ्चालनमा आएको शोरुमले पुराना मोवाईल दिएर नयाँ मोवाईल लिन सकिने व्यावस्था गरेको शोरुमका संचालक सुमित जयसवालले जानकारीप् दिए । मोवाईल एण्ड मोवाईल शोरुममा सामसुङ, नोकि�. . .


प्रदेश १ मा गुटको राजनीति, मुख्यमन्त्री को ? (पत्रपत्रिका)

विराटनगर, १८ माघ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने देखिएको छ ।एमाले स्थायी कमिटिको सहमती नभएर निर्वाचनबाट संसदिय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्य मन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो ।. . .


आमाको मृत्युपछि तिम्ल्याहाको विजोग (पत्रपत्रिका)

बाबुराम भण्डारी (उद्घोष दैनिक) विराटनगर, १८ माघ । जन्मिएको छ दिनमा आमाको मृत्यू भएपछि परिवारका अरु सदस्यहरुको स्याहारमा रहेका तिम्ल्याहालाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको सा“झ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई बेलाबेलामा विभिन्न समस्या हुने भएको�. . .


झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु, बिराटनगरमा ४ जना घाईते

झापा, १७ माघ । झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर द�. . .


विराटनगरमा लागूऔषध सहित दम्पती पक्राउ

विराटनगर, १७ माघ ।  विराटनगरमा लागूऔषध सहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषध सहित एक दम्पतीलाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकैबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ का २५ बर्षि�. . .


जन्मदिन मनाउन बिद्यालयमा (फोटो फिचर)

सुमन सुस्केरा विराटनगर, १७ माघ । कोही ब्यक्तीहरु यस्तापनि छन् जो जन्मदिनमा करोडौको पार्टी गरेर ठुलो धनराशी खर्च गर्छन् । तर हाम्रै नेपाली समाजमा यस्ता पनि  छन् जो जन्मदिनको नाममा खर्च हुने रकम सामाजिक काममा लगाउने । बुधवार त्यस्तै देखियो , बिराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक ब. . .


प्रदेश राजधानीमा सरकारी गाडी अभाव

विराटनगर, १७ माघ । प्रदेश नम्बर १ मा उच्च अधिकारीहरुको सवारी ब्यवस्थापनमा समस्या देखिने भएको छ । आउँदो सोमबार १ नम्बर प्रदेश सांसदको बैठक बस्दैछ । प्रदेश सांसदको बैठकसँगै प्रदेश सरकारको गठनको काम शुरु हुन्छ । तर अहिलेसम्म मन्त्रलयको कार्यालय टुङगिए पनि कुन मन्त्रालय कहाँ राख्ने भन्ने बिषय अन्यौल का�. . .


क्लासिक टेकको ‘सित्तैमा’ नयाँ ईन्टरनेट अफर

विराटनगर, १७ माघ । ईन्टरनेट, ईन्ट्रानेट र आईसिटी सम्बन्धित सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्ट�. . .


विराटनगरबाट डिजेलको तस्करी (पत्रपत्रिका )

विराटनगर, १७ माघ । विराटनगरका बिभिन्न पेट्रोल पम्पबाट  डिजेलको तस्करी हुने गरेको खुलासा भएको छ। उद्घोष दैनिकले लेखेकोछ, नेपालबाट निर्वाध रुपमा भारत तर्फ डिजेलको तस्करी हुने गरेको छ । तर त्यसको नियन्त्रणको काम कतैबाट पनि भएको छैन । नेपाल आयल निगम र भारतिय आयल निगमले निर्धारण गरेको डिजलको मुल्यमा प्र�. . .


विराटनगरमा एम्सको मिस एण्ड मिस्टर फ्रेसर

विराटनगर, १७ माघ । मिस एण्ड मिस्टर फ्रेसरको परिणाम सार्बजनि भएको छ । हरेक बर्ष बिराटनगरमा रहेको एम्स कलेजले आयोजना गर्दै आएको मिस एण्ड मिस्टर फ्रेसरको घोषणा भएको हो । एम्स कलेजको आयोजनमा विराटनगरको आरोहण गुरुकुलमा भएको मिस्टर एण्ड मिस फ्रेसरमा विजया नेपाल र मन्दिप सिवाकोटी छानिएका हुन । कलेव भित्रब�. . .


सहिद दिवसमा श्रद्धाञ्जली सभा

विराटनगर,१६ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नगर कमिटीले बिराटनगरका महेन्द्र चोकमा दिप प्रज्वलन गरेको छ । सहिद दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप दिप प्रज्वलन गरिएको हो  ।  सहिदको सम्झनामा मैनवत्ती बालेर युवाहरूले श्रद्धाञ्जली दिएका थिए । कार्यक्रममा अनेरास्ववियुका केन�. . .


सकियो हिसान स्पोर्टस् मिट

विराटनगर, १६ माघ । विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस् मिट मंगलवार सम्पन्न भएको छ । हिसान मोरङको आयोजनामा भएको स्पोर्टस् मिटमा फुटबल तर्फ ग्रिनल्याण्ड र पुरुष भलिबलमा मोर्डन एरा र महिला भलिबलमा पथरीशनिश्चरेले उपाधि जितेका छन् । सहिद रङगशालमा भएको फुटबलको फाइनलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले म�. . .