बिराटनगर असोज १२ , बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ को आयोजना तथा राउन्ड टेवल ५ को सहयोगमा बिराटनगरको सिंघिया घाटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।बिराटनगर राउन्ड टेवल १५ का सदस्य सहितको टोलीले उक्त स्थानमा वृक्षरोपण गरेको थियो । उक्त बिरुवाको रेखदेख बिराटनगर सेन्ट्रल राउन्ड टेवल १५ ले नै गर्न�. . .
विराटनगर, असोज ११ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज “East Region Police” नामक मोवाईल एप्सको विधिवत रुपमा समुद्घाटन गरी संचालनमा ल्याएको छ। गत साउन महिनाबाट परिक्षणको रुपमा संचालनमा ल्याइएको सो मोवाईल एप्सको आज क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घमिरेले एक कार्यक्रमका व�. . .
विराटनगर, असोज ११ , बिराटनगरका २ युवा सहित नेपालबाट १४ जना भारतको नयाँ दिल्लीमा हुने विश्व युवा सम्मेलन २०१६ मा सहभागि हुन जाने भएका छन् । बिराटनगरबाट युवा चांद इराकी र विशाखा झा नयाँ दिल्ली जाने तय भएको छ । . उक्त युवा सम्मेलन अन्तराष्टिय युवा समितीको आयोजनामा नोभेम्बर १२ देखि १४ सम्म हुने छ । सम्मेलनम�. . .
बिराटनगरमा आज लुटपात भएको छ । विराटनगरको बुधहाट चौकको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको जानकारी आएको छ । प्राप्त जानकारी अनुसार तेह्रथुमको माउन्ट �. . .
बिराटनगर असोज ११ , लगातारको वर्षाले बिराटनगर-१६ का ३५ घर परिवार विस्थापित भएका छन् । केशलिया खोला र फुफरी खोलाको बाढी बिराटनगर-१६ को ऋषिदेव समुदायको बसोबास रहेको सिमराही टोलमा आइतबार पसेको थियो । बाढीकम कारण केही घर भत्किएका छन् भने धेरैले घरबाट सामान निकाल्न पाएका छैनन् । उक्त टोलका बाढीपीडित अहिले ब�. . .
बिराटनगर असोज ११ , पूर्वाञ्चलमा मङ्सिरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङबाट खेलाडी कार्य सम्पन्न भएको छ। मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिराटनगरस्थित कवडहलमा सोमबार गरिएको छनौट प्रतियोगितामा कुमुत फाईट विधामा १८ जना र काता विधामा दुई जना खेलाडी छनौट भएका छन् । जिल्ल�. . .
नजिकिएकाे दशै, तिहार र छैठकाे अवसरमा भेलाेसिटि ब्राण्डकाे इलेक्ट्राेनिक्स स्कुटरकाे खरिदमा ग्राहकहरूले विशेष छुट पाउने भएका छन् । फेस्टिवल अफर अन्तर्गत याे बेला कुनै पनि भेलाेसिटि स्कुटरकाे खरिदमा १५ हजार रूपैयाँ सम्मकाे छुटका साथै ३ हजार रूपैयासम्मकाे एशेसाेरिज छुट , एक वर्षका लागि ४ सर्भिसिङ नि. . .
बिराटनगर असोज १० , बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजका बिबि�. . .
बिराटनगर असोज १० , बिराटनगर १५ स्थित केशलिया रोडमा आइतबार बिहान १० बजे शिशुको शव नालामा बगेर आएको अवस्था फेला परेको स्थानीयले बताएका छन् ।शिशुलाई अवैध गर्भपतनबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यस अघि पनि बिराटनगरका विभिन्न ठाउँमा अवजात शिशुको शव बेला�. . .
बिराटनगर असोज १० , इलाम जिल्लाको फिक्कलमा मोरङ लायन्स क्लब अफ बिराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडको संयुक्त आयोजना तथा मोरङ सहकारी अस्पतालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा फिजिसियन डा समीर पौडेल , स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण शाह लगायत १४ ज�. . .
बिराटनगर असोज १० , बिराटनगरमा लायन्स क्लब अफ विराटनगर मिडटाउनले आयोजना गरेको अन्तर क्लबस्तरीय इन्डोर क्रिकेट प्रतियोगितामा लायन्स क्लब अफ बरगाछीले जित हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेको बरगाछीले निर्धारित ६ ओवरमा ३५ रन बटेलेको थियो , यता लायन्स क्लब अफ सिल्भर भने ३० रनमा सिमित भएको थियो । उक्त प्�. . .
विराटनगर असोज १० , फेसबुकमा युवाहरु माझ लोकप्रिय समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले विराटनगरमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताब विरुद्ध प्रदर्शन गरेका छन् । युवाहरुले हातमा विभिन्न नाराका प्लेकार्ड लिएर सडकमा शान्तिपूर्णरुपमा प्रदर्शन गरेका थिए । उनीहरुले टिकापुरको घटनाको दोषी. . .