विराटनगर

“हरेक काम गर्न पढाइको महत्त्व चाहिन्छ” – भबिस श्रेष्ठ

बिराटनगर भाद्र ११, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित होटल इस्टर्न स्टार कार्यकारी निर्देसक तथा नौलो ट्रावल एण्ड टुर्सका निर्देशक श्री भबिस श्रेष्ठसंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा श्रेष्ठल�. . .


राधाकृष्णको रथ कहाँ पुग्यो ? घर बसेरै यसरी थाहा पाउनुहोस्

विराटनगरमा प्रत्येक वर्ष आयोजना हुने श्री राधाकृष्णको रथयात्रा विश्वप्रख्यात रथयात्राहरु मध्ये पर्दछ । श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने यस रथयात्रालाई हेर्नका लागि नेपालबाट मात्र नभई भारतको विभिन्न स्थानबाट समेत श्रद्धालु भक्तजनहरु उपस्थित हुने गर्दछन् । लाखौंको उपस्थिति रहने यो अवस. . .


रथ यात्रामा जादा यी कुरामा ध्यान पुर्याउनुहोस् !!

बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस : १. महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला । २) गोजीमा पर्स नबोक्नुहोला , धे. . .


बिराटनगरमा मटका फोड कार्यक्रम सम्पन्न

बिराटनगर भदौ ८ , बिराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मटका फोड प्रतियोगिता सम्पन्न भएको छ  ।“हाम्रो बिराटनगर” समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भएको कार्यक्रममा मिस्ट्री डान्स गाइजले मटका फोड्न सफल भएको थियो ।उक्त मटका फोड प्रति�. . .


पूर्वाञ्चलमा ३० करोडमा कृषि थोक बजार निर्माणको तयारी

बिनु तिम्सिना विराटनगर , कृषि मन्त्रालय अन्तर्गत संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपालले ३० करोडको लागतमा व्यवस्थित कृषि बजार निर्माण गर्ने तयारी गरेको छ । पूर्वाञ्चललाई नै लक्षित निर्माण गरिने उक्त कृषि बजार कटहरी–२ स्थित जमटोकीमा रहनेछ । यसअघि पनि सोही स्थानमा कृषि थोक बजार न�. . .


करोडौंको कोल्डस्टोर अलपत्र , शर्तअनुसार लगानी नगरी गान्धी गुठी बेपत्ता

बिनु तिम्सिना विराटनगर, शर्त अनुसार लगानी नगरी भक्तपुरस्थित चर्खाप्रचार गान्धि तुलसी महागुठी भागेपछि रंगेली–३ आमतोलास्थित कोल्ड स्टोर (शित भण्डार) अलपत्र बनेको छ । भारतीय दुताबासको सहयोगमा महागुठीले नौ वर्ष पहिले करोडांैको लागतमा कोल्डस्टोर निर्माण थालिएको थियो । शर्तअनुसार भारत सरकारले २ करोड ५. . .


बिराट फुटसल कपको फाइनलमा मकालु र मनमोहन 

  विराटनगरमा जारी विराट फुटसल कपको उपाधिका लागि मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित हिट एण्ड ह्याङ्ग आउट फुटसल मैदानमा आज विहान भएका सेमिफाइनल खेलमा विजयी हुँदै मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजले उपाधि भिडन्त पक्का गरेका हुन् । आज बिहा�. . .


पुर्वाञ्चलमा भर्खरै भुकम्पकाे धक्का [अपडेट सहित]

विराटनगरसहित पुर्वाञ्चल लगायतकाे स्थानमा अाज अपराह्न साढे ४ बजेकाे समयमा भुकम्पकाे धक्का महसुस भएकाे छ । ६ दशमलब ८ रेक्टर स्केलकाे उक्त भुकम्पकाे केन्द्र बिन्दु म्यानमार रहेकाे जानकारी अाएकाे छ । सर्वसाधारण जनताले सामाजिक संजालमा धक्का बारे लेखिरहे पनि राष्ट्रिय भुकम्प मापन केन्द्रले यसबारे अाफ्. . .


भोलि हुने मोटिभेसनल सेमिनारको तयारी पुरा

प्रेम देवान बिराटनगर ८ भदौ । बिराटनगरमा युवाहरुको निम्ती अहेरात्र खट्दै आएको सस्था हामी युवाले मोटिभेसनल सेमिनारको तयारी लगभग अन्तिम तयारीमा रहेको जनाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी मोटिभेटर सौनक भट्टको मोटिभेसनल सेमिनार गर्नेबारे जनाएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा बिहीबार . . .


ग्रेडेड स्कुलमा राधाकृष्ण प्रतियोगिता सम्पन्न

विराटनगर, ८ भदौ । श्री राधाकृष्णअष्टमीको अवसर पारेर विराटनगर – ११ हाटखोलामा रहेको ग्रेडेड बोडिङ स्कूलमा राधाकृष्ण प्रतियोगिता सम्पन्न गरिएको छ । स्कूल परिसरमा बुधबार आयोजना गरिएको प्रतियोगिताको जुनियर तर्फको प्रथम सीबिका बस्नेत घोषित भइन् । द्धीतिय रीया प्रधान भइन भने तृतीय बिवेक सरदार घोषित भए । . . .


श्रीकृष्ण जन्माष्टमीको दिन बिराटनगरमा मटका फोड हुदै

बिराटनगर भदौ ८ , बिराटनगरमा "हाम्रो बिराटनगर" समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम हुने भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भदौ ९ गते बिहिबार बेलुकी ५:३० बजे देखि आयोजना गरिने आयोजक राहुल सोनीले आवर बिराटनगर डट नेटलाइ बताए । उक्त मटका फोड प्रतियोगितामा प्रथम हुनेलाई नगद ३१०० प�. . .


विराटनगरका रंग पसलमा अनुगमन , उपभोक्ता ठग्दै व्यापारीहरु

विराटनगर भदौ ८ , वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा विराटनगरमा रंग तथा इनामेल पसलमा अनुगमन गरिएको  छ ।अनुगमनका क्रममा ५० हजार मूल्य बराबरको मिति सकिएको इनामेल नस्ट गरेको छ । यस्तै इनामेल बिक्री गर्ने पसलले अंकित मूल्यको स्टिकर उप्काएर जथाभावी मूल्य राख्ने गरको पाइएको छ ।  उपभोग्य मिति सकिएका सामा. . .