विराटनगर २३ फागुन । पुर्वको विभिन्न स्थानमा सवारी दुर्घट्नामा परी एक जना मृत्यु एघार जना घाईते भएका छन्। झापा लखनपुर १ स्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको बा.२ ख ५८५४ नम्बरको ट्रकले एक पैदल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए। घाईते हुनेमा लखनपुर १ बस्ने ४० बर्षिय टेक नाथ भट्टराई र. . .
विराटनगर २३ फागुन । इन्भटर पड्किदा विराटनगर १४ ट्राफिक चौक स्थित सुनिलकुमार हलुवाईको चार तले घरमा आगलागी भएको छ । गएराती हलुवाईको घरको भुँई तलामा विराटनगर १३ की निशा कर्णले संचालन गरेको बेकरी पसलमा इन्भटर पड्किएर आगलागी भएको नगर प्रहरीले जनाएको छ । सो आगलागीमा करीब ६० हजार रुपैयाँ बराबरको क्षति भए�. . .
बिराटनगर फाल्गुन २३ , बिराटनगरमा जारी पुर्वान्चल कलेज प्रिन्सेस २०१६ का फाइनल प्रतियोगीहरुले बिराटनगर स्थित पुर्वान्चल बाल आश्रममा त्यहाँ रहेका बालबालिकालाई फलफुल लगायतका कुरा सहयोग गरेका छन् । प्रतियोगिताको आयोजक एड होम एडभरटाइजिङको आयोजना उक्त कार्यक्रम आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । . . .
अनिल श्रेष्ठ विराटनगर, २२ फागुन । नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवाश चन्द्र नेम्हाङ्गले अहिले बनेको संविधान एतिहासकि संविधान बनेको बताउनुभएको छ । विराटनगरको सहिल मैदानमा आज भइरहेकोे वृहत जनसभालाई सम्बोधन गर्दै नेता नेम्हाङ्गले सो कुरा बताउनुभएको हो । अहिले बनाएको संविधान जनताले बनाएको संव�. . .
चलचित्र पत्रकार संघ पूर्वाञ्चलको प्रथम अधिवेशनले सन्तोष राईको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । मोरङको उर्लाबारीस्थित श्री सगरमाथा साकोसको सभाहलमा भएको अधिवेसनले उपाध्यक्षमा सन्जु राई,सचिबमा नरेन्द्र बस्नेत,सह—सचिवमा रेडियो मकालुका बीरेन्द्रकुमार शाह र कोषाध्यक्षमा तेजन खड्कालाई चयन �. . .
बिराटनगर फाल्गुन २२ , क्षेत्रीय नापतौल तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले बिराटनगरका पेट्रोल पम्महरुमा अनुगमन गरेको छ । सो अनुगमनमा बिराटनगर १९ मा रहेको सुनसरी ट्रेडिङ सेन्टरमा पेट्रोलियम पदार्थमा ठगी गरेको पाईएपछि सो पम्म बन्द गर्न निर्देशन दिएको छ । सो पम्पमा बितरीत पाँच लिटर पेट्रोलमा २५ एमए�. . .
बिराटनगर फाल्गुन २२, बिराटनगरमा चैत १३ गतेदेखि मारवाडी क्रिकेट लिग हुने भएको छ । रहिद रंगशालामा हुने उक्त प्रतियोगिता चैत २२ सम्म चल्ने छ । यश प्रतियोगिताको पहिलो संस्करण २०६८ सालमा भएको थियो । प्रतियोगिताको अनुमानित खर्च १२ लाख रहने आयोजक नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले बताएको छ ।. . .
नेकपा (एमाले)ले सञ्चालन गरेको तीन महिने जागरण एवम् पार्टी सुदृढीकरण अभियानको समापनका अवसरमा विराटनगरमा हुने बृहत् आमसभाको तयारी तीव्र पारेको छ । नेकपा (एमाले) पूर्वाञ्चलको आयोजना तथा मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा यही फागुन २२ गते हुने आमसभामा पूर्वका जिल्लाबाट एक लाखभन्दा बढी कार्यकर्ता उतार्न�. . .
विराटनगर फाल्गुन २१ , प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले मोरङले शनिबार विराटनगरमा गर्न लागेको जनसभाको विराटनगर आउने भएका छन। प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछी विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जनसभा उद्धघाटन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएपछि स�. . .
मोरङ,फाल्गुन २१ मोरङ जिल्लाको टंकिसिनवारी ६ स्थित राजमार्गमा उत्तर तर्फ जादै गरेको अल्फाबेट नखुलेको ८३८८ नम्बरको पिकपले को.२प ४१०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। सवारीको ठक्करबाट मोटरसाईकलका चालक मोरङ पोखरिया ५ बस्ने ४७ बर्षिय श्याम लिम्बु र पछाडि सवार नोचा ६ बस्ने २१ बर्षिय सुभम साह घाई. . .
बिनु तिम्सिना विराटनगर फागुन, २० स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन गर्दै आएको छ । जस अन्तरगत मोरङ जिल्ला र विराटनगर उपमहानगरपालिकामापनि विगत पाँच वर्ष देखि वार्षिक रुपमा यो अभियान संचालन हुदै आएको छ । वार्षिक रुपमा अभियान संचालन भएपन�. . .
बिराटनगर फाल्गुन २० भारतबाट बिराटनगर नाका भएर विगत सात महिनामा तीन करोडको खाद्यान्न र तेल आयात भएको छ । आयातीत खाध्ान्नमा ९२ लाख ८१ हजारको २९६ मेट्रिक टन धान , ७७ लाख चार हजारको ३८५ मेट्रिक टन गँहु , यस्तै ५० लाख ५२ हजारको तेल आयात भएको छ । सो अन्तर्गत २२ लाख ९२ हजारको १८० मेट्रिक टन तोरी र २७ लाख ६० हजारको �. . .