बिराटनगर फाल्गुन १४ हालै सम्पन्न साग फुटबलमा स्वर्ण विजेता नेपाली खेलाडीलाई विराटनगरबाट पहिलोपटक रु सात लाख ३४ हजार प्रदान गरिएको छ । विराट गोल्डकप आयोजक समितिका संयोजक राजेन्द्र राउतले बिहीबार बेलुका एक समारोहका बीच एन्फाका महासचिब धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजङग शाहीलाई सो रकम हस्तान्�. . .
बिराटनगर फाल्गुन १४ मोरङमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत पथरी शनिश्चरे–३ मा भएको सडक दुर्घटनामा परी धनकुटा बजार हुलाकमार्गका ४५ वर्षीय लालबहादुर बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ। सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा पथर. . .
सुमन तिमल्सिना विराटनगर, फागुन १३ विराटनगरको सहिद रंगशालामा नेपाल प्रहरीको पुलिस क्लव र घरेलु टोली मोरङ फुटवल क्लवको रोमाञ्चक खेल हेर्नको लागि बिहिवार दर्शको निक्कै भिड थियो । खेल ३ बजे पछि शुरु भएको थियो । खेल शुरु हुँदा धेरैलाई आशा थियो जसरी पनि मोरङले जितिदिए हुन्थ्यो भन्ने । तर खेल पनि राम्रै �. . .
विराटनगर फाल्गुण १३, नेपाल पुलिस क्लव काठमाण्डौ विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिवार भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पुलिसको जितकालागि सुमन सुवेदीले अन्तिम समयमा गोल गरे । सुवेदीले हेमन गुरुङको कर्नर प्रहारलाई सदुपय. . .
बिराटनगर फाल्गुन १४, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालाले युवा माझ आफ्नो उध्यमशिलताको सुरुवात र भोग्नुपरेको चुनौतीका बारे बताउनुभएको थियोे । मेरिल्याण्ड कलेज बिराटनगर को सभा हलमा भएको कार्य�. . .
विराटनगर फाल्गुन १३ आगामी फागुन २१ देखि २३ गतेसम्म जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन आवश्यक तयारी भइरहेको विराटनगरमा भएको सरकारी कार्यालय प्रमुखहरुसगको अभिमुखीकरणमा जानकारी दिइएको हो । गत बर्ष ८ लाख ४०. . .
बिराटनगर फाल्गुन १३ , बिराट गोल्ड कपको दोस्रो सेमिफाइनलमा आज मोरंग फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा झापा ११ ले एपीएफ लाई २-१ को गोल अन्तरले हराएको थियो । मोरंग फुटबल क्लबले आज घरेलु दर्शकको माझ खेल्नेछ । खेल दिउसो २:३० बाट सहिद मैदानमा सुरु हुनेछ ।. . .
बिराटनगर फागुन १३, एमाले मोरङले फाल्गुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभालाई सफल बनाउन घरदैलो लगायत क्षेत्रीय बैठकलाई तिब्रता दिएको छ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीका अनुसार फाल्गुन १३ गते क्षेत्र नं १ र ४ को बैठक गरिने , फाल्गुन १४ गते क्षेत्र नं ५,६ र ७ को बैठक गरिने बताए । अन्य क्षेत्रमा पनि बैठक गरिने र. . .
बिराटनगर फागुन १३, मोरङ सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने र मोरङमा हुने अपराधका घटना घटाउने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। जिम्मेवारी सम्हाल्न आएको तेस्रो दिन बुधबार पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न ११ बूदा पत्रकारसमक्ष प्रस�. . .
बिराटनगर फागुन १३, संघीय समाजबादी फोरम नेपालका मोरङ जिल्ला इञ्चार्जको रुपमा पुर्व सभासद जयराम यादबलाई फोरमले जिम्मेवारी दिएको छ । सहइञ्चार्जमा लोकसागर साम्वा , जिल्ला अध्यक्षमा राजकुमार यादव , पूर्व मोरङ जिल्ला सचिव मृत्युुञ्जय झालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। गत फाल्गुन १ गतेको ब�. . .
विराटनगर÷ रमपम झापा ११ विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनल खेलमा ससत्र प्रहरी बलको एपिएफल क्लव काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको हो । झापाको जितकालागि बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले पहिलो हाफक�. . .
बिराटनगर फाल्गुन १२ पूर्वमा पनि भूकम्पको झड्का महसुस गरिएको छ। ३ बजेर ६ बजे मिनेट जाँदा भूकम्पको महसुस गरिएको छ । केन्द्र बिन्दु सिन्दुपाल्चोक र ५.४ रेक्टर स्केलको रहेको जानकारी छ. . .