विराटनगर

आरोहण गुरुकुल बिराटनगरमा “एक चिहान” नाटक

बिराटनगर फाल्गुन १९ बिराटनगर स्थित आरोहण गुरुकुलमा नाटक " एक चिहान" प्रदर्शन सुरु भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको उक्त नाटकको मंगलबारबाट प्रदर्शन सुरु भएको हो  । उक्त नाटक आगामी फाल्गुन २५ गते सम्म बिराटनगरमा चल्ने छ  । नाटकमा रमेश केसी , अन्जु रंजितकार , गोरान चौधरी , लक्ष्मी �. . .


अबैध रुपमा भारत तर्फ लैजाँदै गरेको चौपाया प्रहरी नियन्त्रणमा

बिराटनगर फाल्गुन १८ भारत तर्फ अबैध रुपमा लैजाँदै गरेको करिब दुई लाख रुपैयाँ भन्दावढी मुल्यका १८ वटा चौपाया सशस्त्र प्रहरीले आज विहान मोरङको रंगेलीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रंगेलीको गस्ती टोलीले विहान ४ वजे भारतीय क्षेत्र तर्फ पुर्याउन लागेको अवस्थामा सिमावर्ती क. . .


पुर्वान्चल कलेज प्रिन्सेसको प्रशिक्षण सुरु

बिराटनगर फाल्गुन १८ , पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को लागि छानिएका प्रतियोगिका लागि  प्रशिक्षण सुरु भएको छ । उनीहरुलाई नेतृत्व बिकास , बोल्ने कला , व्यक्तिव विकास लगायतका तालिम दिइने आयोजक सबिन दाहालले जानकारी दिए । सोमबार भएको प्रशिक्षण कार्यक्रममा युथ फर ब्लडका सस्थापक तथा आवर बिराटनगर डट नेटका . . .


विराटलक्ष्मी विकास बैंकले सस्तो ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने

विराटनगर फाल्गुन १८ बिराटनगर केन्द्रीय कार्यालय रहेको विराटलक्ष्मी विकास बैंकले कर्जा तर्फ केहि नयाँ शिर्षक थप गरि सस्तो ब्याजदरमा ग्राहकहरुलाई कर्जा दिने जनाएको छ । यसभन्दा अघि न्युनत्तम १०.५ प्रतिशतदेखि अधिकत्तम १५.५ प्रतिशतसम्म ब्याजदर रहेको विराटलक्ष्मीले न्युनत्तम ८.५ प्रतिशतसम्म ब्याजदर �. . .


बजेट अभावका कारण सातौ राष्ट्रिय खेलकुद हुन समस्या

बिराटनगर  फाल्गुन १८ राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि मिति २०७२ फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद २०७२ समयमा नै बजेट निकाशा हुन नसकेका कारण हाललाई अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको छ । सातौ राष्ट्रिय खेलकुद सचिवालयका अनुसार प्रतियोगिता गर्न बजे. . .


युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने युवा पक्राउ

बिराटनगर फाल्गुन १८, मोरङ बुधनगर-२ घर भएकी  एक युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने १९ बर्षीय च्याङ्वा भनिने सुनिल सरवरियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार युवती खेतमा काम गर्न जादै गर्दा  करणी गर्न खोजेको र सरवरिया गाउँ छाडेर भाग्न लाग्दा प्रहरीले समाएको थियो ।. . .


बालबालिकालाई पोषण सचेतना सम्पन्न

बिराटनगर फाल्गुन १८ , बिराटनगर १८ स्थित गुरुकुल माबि का विध्यार्थी र अभिभावकलाई पोषण तालिम सम्पन्न भएको छ । विध्यार्थीहरुलाई बजारमा पाइने खानेकुरा (जंक फुड्स) भन्दा घरमै बनाइएको खाना स्वास्थ्यको लागि राम्रो हुने कार्यक्रममा सहजीकरण गर्नुभएकी शारदा सिटौलाले बताउनुभएको थियो । कार्यक्रम शिशु सेवा स�. . .


“लेखकलाई मेरो टिप्स ; राम्रो लेखक हुनुछ भने लेखेको लेखै गर्नुहोस् ” – बुद्धिसागर

बिराटनगर फाल्गुन १७ , चर्चित उपन्यास कर्णाली ब्लुज र भर्खरै आएको फिरफिरे उपन्यासका लेखक बुद्धिसागर संग बिराटनगरका साहित्य प्रेमीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मैनाली पुस्तक पसल , श्रृजनबिन्दु र आवर बिराटनगर डट नेटको आयोजनामा ५० बढी साहित्य प्रेमी बिच बुद्धिसागरले फिरफिरे उपन्यास र स�. . .


मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा ७ जना घाईते

मोरङ,फाल्गुन १७ गते। मोरङ जिल्लामा आईतबार भएको छुट्टा छुट्टै सवारी दुर्घट्नामा सात जना घाईते भएका छन्। सोराभाग ३ स्थित रंगेली सडक खण्डमा को.१प ९८६२ नम्बरको मोटरसाईकलले साईकल यात्री बबिया बिर्ता ९ बस्ने ३५ बर्षिय बढ्दो ऋषिदेवलाई ठक्कर दिई घाईते भएकोमा मोटरसाईकलका चालक कटहरी ४ बस्ने ३८ बर्षिय अष्ट�. . .


नयाँ संविधानको वारेमा दुई दिने विराटनगरमा भेला

प्रेम देवान विराटनगर, १६ फागुन ÷ नयाँ संविधानको वारेमा पछाडी परेका समुदायलाई जानकारी गराउने उदेश्यले विराटनगरमा आजदेखी नेपालको संविधानको ऐतिहासिक विभेदमा पारिएका समुदायको भेला प्रारम्भ भएको छ । नेपाल आदिवासी जनजाती मानव अधिकारका लागी वकिलहरुको समुह लार्हुनिपको आयोजनामा भएको भेलामा पूर्वाञ्चलभ�. . .


विराटनगरमा सलुटो मोटरसाईकल आयो

प्रेम देवान विराटनगर १६ फागु । यामाहा मोटर साईकलको विराटनगर क्षेत्रका लागी आधिकारीक विक्रेता तिरुपति अटो प्यालेसले १२५ सिसिको यामाहा सलुटो मोटर साईकल बिक्रीमा ल्याएको छ । आज विराटनगरमा उदघाटन गरी सलुटो मोटर साईकल नेपाली बजारमा नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको जनाएको छ । ब्लु कोर ईन्जिन प्रविध�. . .


नेपाल पुलिस क्लब विराट गोल्डकप च्याम्पियन

बिराटनगर फाल्गुन १६ विभागिय टोली नेपाल पुलिस क्लब विराटनगरमा सम्पन्न विराट गोल्डकप च्याम्पियन बनेको छ । सहिद रंगशालामा शनिबार भएको फाइनल खेलमा उसले साविक विजेता झापा ११ लाई १–० गोल अन्तरले निराश पार्दै उपाधि माथि कब्जा जमाएको हो । खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै विराट गोल्डकपमा सहभागि�. . .