विराटनगर

कोशी नदीमा डुबेर पंकज रामको मृत्यु

सुनसरी, जेष्ठ १९ सुनसरीको श्रीपुर गाविसस्थित कोशी कटान क्षेत्रमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ। श्रीपुर गाविस वडा नम्बर ५ र ७ को बिचमा कटान क्षेत्रमा बगेको पानीमा नुहाउनेक्रममा डुबेर भारत अररिया घर भएका ५० वर्षिय पंकज रामको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ। सोही गाउँमा बाथक. . .


जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ म:म वेच्ने

बिराटनगर जेठ १९ , कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुस सुन्तली फाउन्डेसनका लागि सहयोगार्थ बिराटनगरमा यहि जेठ २१ र २२ बिराटनगर जुनियर जेसिसको आयोजनामा सहयोग संकलन कार्यक्रम हुने भएको छ । सहयोग संकलनका लागि बिराटनगर जुनियर जेसिसका स्वयंसेवकहरुले बिराटनगरका विभिन्न ३ ती. . .


ईडेन नेशनल स्कुलमा चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता

विराटनगर, १८ जेठ ÷ विराटनगर– ४ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो बार्षिक कार्य योजना अनुसार चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रतियोगिता सम्पन्न गरेको हो । स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य�. . .


तमलोपाको प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा हुने

विराटनगर १७ जेठ, तराइ मधेश लोकतान्त्रीक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा हुनेभएको छ । तराइ मधेश लोकतान्त्रीक पार्टिले सोमबार विराटनगरमा पत्रकार सम्मेलनगर्दै यहि अषाढ ६, ७ र ८ गते नवलपरासीको रामग्राम नगरपालिका राष्ट्रियमहाधिवेशन गर्ने जानकारी गराएको हो । कार्यक्रममा बोल्दै तमलोपाका. . .


आवर बिराटनगरका सल्लाहकार तामाङ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषदमा नियुक्त

बिराटनगर जेष्ठ १७, - केहि दिन आगाडी प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषदलाई पूर्णता दिइएकोमा आवर बिराटनगर डट नेटका सल्लाहकार तथा क्यान मोरंगका अध्यक्ष निर्मल तामाङ नियुक्त हुनुभएको छ  । परिषदमा ८ जना सदस्य नियुक्त गरिएको छ  ।  सूचना तथा सञ्चार प्रविधिसँग सम�. . .


जोगबनी नाकाबाट लागुऔषधसहित तीन पक्राउ

मोरङ, जेष्ठ १७ गते। मोरङको बिराटनगर उपमहानगरपलिका २१ स्थित जोगबनी नाकाबाट आइतबार लागुऔषधसहित तीन युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १६ एकम्बा बस्ने १८ वर्षिय कमल चौधरी, सोही ठाउँ बस्ने २१ वर्षिय दयाराम चौधरी र बिराटनगर २ का २२ वर्षिय सुर्य श्रेष्ठ रहेका छन। अपरान्ह ४ बजेति�. . .


ट्याक्टरले ठक्कर दिएर एघार वर्षिय बालकको मृत्यु

सप्तरी, जेष्ठ १७ सप्तरीको मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा आज बिहान ट्याक्टरले ठक्कर दिएर एघार वर्षिय एक बालकको मृत्यु भएको छ। स्थानीय शिवनारायण चौधरीको छोरा रमित कुमार चौधरीलाई बाटो क्रश गर्नेक्रममा बिहान ६ बजेतिर स. १ त ३२१० नम्बरको ट्याकटरले ठक्कर दिएको हो। ट्याक्टरको ठक्कबाट गम्भीर घाइते �. . .


जेठ २२ गते मिस्टर एण्ड मिस एसएलसीको फाइनल बिराटनगरमा

बिराटनगर जेठ १७ , पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न हुन लागेको जय मिडियाका निर्देशक जय राज रायले जानकारी दिए । कार्यक्रममा महानायक राजेश हमा�. . .


जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी र सरकारी स्तरबाट पहलको आवश्यकता

विराटनगर- १६ जेठ २०७३, जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी र सरकारी दुवै स्तरबाट पहलको आवश्यकतारहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको जेष्ठ नागरीकको अवस्था,व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्ने वक्तहरुले यस्तो बत�. . .


रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न

विराटनगर (जेष्ठ १५, २०७३) नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । पुर्बी नेपालमा वैज्ञानिक स्वास्थ्य अध्ययन-अनुसन्धानमा सहभागिता अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा ३६ जनाको उपस्थिति थियो । एम ए आर ड�. . .


सहयोग खोज्दै धुर्मुस विराटनगरमा

विराटनगर, जेठ १४ हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस सहयोगी हात खोज्दै पूर्वी नेपालको विराटनगर पुगेका छन् । धुर्मुससुन्तली फाउन्डेशनअन्र्तगत भूकम्प पीडितको घर निर्माणकालागि सहयोग जुटाउँदै उनी विराटनगर पुगेका हुन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा एकीकृत नमुना बस्ती निमार्ण गर्न सहयोग खो�. . .


तस्बिरमा हेर्नुस सडकको विजोग (फोटो फिचर)

सडकको विजोग : गए राती देखीको भारी वर्षाका कारण विराटनगर-१४ रोडशेष चोकमा देखीएको विजोग । फोटो फिचर : प्रेम देवान/आवर विराटनगर नेट. . .