विराटनगर

बिराटनगरमा पनि भुकम्पको धक्का महशुस

बिराटनगर भदौ ६ , केहि बेर अगाडी २ बजेर ४७ मिनेटमा दोलखा केन्द्र बिन्दु भएर ५ .१ को भूकम्पको पराकम्पन गएको छ । धक्का बिराटनगरमा पनि महशुस भएको थियो ।. . .


कबिता प्रतियोगितामा सुरज सुबेदी प्रथम

बिराटनगर भदौ ६ , बुक आर्ट नेपाल र बिम र्श नेपालले आयोजना गरेको राष्ट्रिय युवा कबिता प्रतियोगितामा सुरज सुबेदी प्रथम भएका छन । सनिबार आयोजित प्रतियोगितामा इलामका महेश बराल दोस्रो र रुकुम का समिर गौतम तेस्रो भएका थिए । प्रथम , दोस्रो र तेस्रो लाई क्रमश : २० हजार , १५ हजार र १० हजार पुरस्कार पाएका थिए । सुरज स�. . .


संयुक्त मधेसी मोर्चाको आज बिराटनगरमा वृहत आमसभा

बिराटनगर भदौ ६ संयुक्त मधेसी मोर्चाको आज बिराटनगर मा वृहत आमसभा  आयोजना गर्ने भएको छ ।   सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो, तमलोपामा महन्त ठाकुर, तराइ मधेश सद्भावना पार्टीका महेन्द्र यादव लगायतका मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्य�. . .


बिजय मण्डलको अध्यक्षतामा युथ फर ब्लडको मोरङ समिति चयन

रगत अभावमा रहेका बिरामीहरुका लागि रक्तदाता खोजी सहयोग गर्ने युवाहरुको संस्था युथ फर ब्लडको मोरङ जिल्ला कार्य समिति बिजय मण्डलको अध्यक्षतामा चयन भएको छ । पुर्व अध्यक्ष सबिन दाहाल, पुर्व उपाध्यक्ष नताशा शर्मा र संस्थाको पहिलो रक्तदाता तथा सदस्य दशरथ शाह सम्मिलित निर्वाचन समितिले शनिवार डाकेको भेलाबा. . .


बन्दको विरोध गर्दै र्याली : भिज्दै सहभागी भए विराटनगरवासी

लगातारको बन्दबाट आजित भएका विराटनगरवासीले स्वस्फुर्तरुपमा विराटनगरमा बन्द हडताल विरुद्धको र्याली निकालेका छन् । पुर्व घोषित समयमा पानी परि रहे पनि ठुलो संख्यामा सहभागीहरु रेनकोट र छातासहित र्यालीमा उपस्थित थिए । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरबाट सुरु भएको र्याली जिल्ला प्रहरी कार्यालयको. . .


विराटनगरमा फेरी जण्डिस

  विराटनगर  भदौ । विराटनगरमा फेरि पनि जण्डिसको संक्रमण फैलन थालेको छ । महामारीकै रुपमा फैलिएको जन्डिसका कारण ११ जनाको ज्यान गुमाएको एक वर्ष पनि बित्न नपाउँदै फेरि विराटनगरमा जन्डिस देखापरेको हो । कोशी अञ्चल अस्पतालमा उपचारका लागि आएका बिरामीको रगत परीक्षणपछि जन्डिस फैलिएको पुष्टि भएको हो । जन्डि�. . .


बिराटनगरमा पेट्रोल पम्प नखुल्दा पेट्रोल अभाब

बिराटनगर भदौ ३ , मधेसी दलको लगातरको बन्दका कारण पेट्रोल आपुर्ती गर्न नसक्दा र पेट्रोल पम्प समेत बन्दकर्ताले बन्द गराउदा बिराटनगरमा पेट्रोल अभाब भएको छ । बिराटनगरका सबै पेट्रोल पम्पहरु बन्द छन । जस्का कारण धेरै बिराटनगरबासीले पेट्रोल अभाबका कारण दैनिक कामकाजमा समस्या आएको बताएका छन । पेट्रोलको अभावल. . .


बिराटनगरमा पनि सुरु भयो बन्द बिरुध अभियान

बिराटनगर भदौ २ , लगतारको बन्दबाट आजित भएका बिराटनगर बासीहरुले बन्द हड्ताल बिरुध आजबाट अभियान संचालन गरेका छन । आज मोरङ ब्यापार संघ र उध्योग बाणिज्य संघको आगुवाइमा र्याली निकालिएको थियो । र्यालीमा बिराटनगरका ब्यापरी , शिक्षक , विद्यार्थी हरुको उपस्तिथी रहेको थियो । यसै गरी भोली भदौ ३ गते बिहान ११ बजे सि. . .


बन्दको पांचौ दिन जनजिवन झनै कष्टकर बन्दै

प्रेम देवान विराटनगर २ भदौ । संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। लगातारको बन्द आह्वानका कारण महोत्तरीको कुनै पनि सडकखण्डमा यातायातका साधन चल्न सकेको छैन भने यात्रुलाई सास्ती बेहोर्नु परेको छ। त्यस्तै दैनिक गुजारा गर्ने र अत्यावश्यक कामक�. . .


पठनपाठनमा बन्द नगर्न प्याब्सन मोरङको माग

  पथरी (मोरङ), १ भदौ, विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दमा विद्यालयलाई अलग राखी विद्यालयको पठनपाठनका वातावरण बनाई दिन प्याब्सन मोरङले माग गरेको छ । प्याब्सनले गएराति एक विज्ञप्ति जारी गरी राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षबाट विद्यालय शान्तिक्षेत्र भएकाले बन्द नगर्न. . .


बन्दले व्यवसाय दिनानुदिन शिथिल हुदै

विराटनगर २ भदौ । संविधान निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा विभिन्न राजनीतिक दल र समुहबाट आह्वान गरिएको बन्द हडताल र यसबाट औद्योगिक÷व्यवसायिक लगायत आमवर्गमा परेको असरप्रति मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको गम्भीर ध्यान आकृष्ट भएको जनाइएको छ । संघ र संगठनले संयुक्त रुपमा प्रकाशित गरेको . . .


श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि शिव मन्दिरहरुमा श्रद्धालुहरुको घुईचो

  े प्रेम देवान विराटनगर ३२ साउन । आज श्रावण महिनाको अन्तिम सोमबार आज विहानैदेखि विभिन्न शिव मन्दिरहरुमा श्रद्धालुहरुको उपस्थिती बाक्लो रहेकोछ । भगवान शिवको प्रिय महिना श्रावण तथा प्रिय दिन सोमबार व्रत लिएमा र दर्शन गरेमा आशुतोष भगवान शिव प्रशन्न हुने चिताएको पुर्ण हुने विश्वासको साथ आज मन्दिरह. . .