विराटनगर

अम्विका बस्त्रालयले भूकम्पपीडितहरुलाई ल्याएको त्रिपाल नाफा खाइ बेचेको खुलासा

विराटनगर, जेठ ७ : भूकम्पपीडितहरुलाई राहत दिलाउने उद्देश्यले नेपाल ल्याउने त्रिपालमा नेपाल सरकारले भन्सार छुटको व्यवस्था गरेको छ । तर विराटनगरका व्यापारीहरुले राहतका लागि भन्सार छुटमा ल्याइएका त्रिपालमा अधिक मुनाफा खाएर बेच्ने गरेको खुलासा भएको छ । वैशाख १२ र २९ गते गएको महाभूकम्पका कारण हजारौं नेप�. . .


टेलिकमले पूर्वाञ्चलमा नयाँ टावर जडान गर्ने

मोरङ, ६ जेठ ।  उपभोक्ताको गुनासो बढदै गएपछि नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले नयाँ टावर जडान गर्ने भएको छ । नेटर्वक सुधारका लागि पुराना १८८ वटा टावर विस्थापित गरेर नयाँ टावर जडान गर्ने र नेटवर्कमा सुधार ल्याउने प्रक्रिया सुरु भइसकेको नेपाल टेलिकम पूर्व क्षेत्रीय कार्यालयका निर�. . .


धर्मछोरी करणी आरोपमा शर्मालाई साढे आठ वर्ष कैद

विराटनगर, जेठ ६ : पन्ध्र वर्षीया धर्मछोरी करणी आरोपमा ट्रेड युनियन कांग्रेस मोरङका पूर्वअध्यक्ष गोपाल शर्मालाई साढे आठ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत मोरङले दायर गरेको जबरदस्ती करणी र हाडनाता करणी मुद्दामा आज गरेको फैसलाअनुसार विराटनगर–११ हाटखोलाका शर्मालाई ७५ हजार क्षतिपूर्तिसहित साढे ८ वर्ष �. . .


नशामुक्त अभियानका लागि पैदल हिंडेर ५४ दिनपछी महाश्रवण विराटनगर आंउदै

बिराटनगर, ६ जेठ । आगामी साउन–११ गतेदेखि विराटनगरमा शुरु हुन लागेको जैन धर्मालम्वीहरुको महाकुम्भ चर्तुमासामा सहभागि हुन जैन धर्मका ११ औं गुरु आचार्य महाश्रवण जेठ ७ बिहीबार काठमाण्डौंबाट विराटनगरका लागि पैदल यात्रा शुरु गर्ने भएका छन् । शान्ति, सद्भाव तथा नशामुक्त अभियानका लागि आगामी साउन–११ गते आ�. . .


त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रकमा डा. पोखरेल

बिराटनगर, ६ जेठ । त्रिभुवन विश्वविद्यालयको जेठ ५गते बसेको कार्यकारी परिषद्को बैठकले डा. उद्धव पोखरेललाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको सह–परीक्षा नियन्त्रणमा नियुक्ति गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका पूर्व सहायक क्याम्पस प्रमुखसमेत रहनु भएका डा. पोखरे�. . .


कोशी अस्पतालका डाक्टरको लापर्वाहिले देबिको अवस्था नाजुक

बिराटनगर जेठ ५/ कोशी अन्चल अस्पताल बिराटनगरका डा सुनिल चन्द्र अधिकारीले २०६५ साल जेठ १४ गते पत्थरीको शल्यकृया गरेका इटहरी कि देबी नेपालको पेट झन सुन्निने जस्ता बिभिन्न समस्या आउन थालेको छ । उनको शल्यकृय गरेको २ महिना मै पेटको जालिको सिलाई फुस्किएको डा.अधिकारीले स्विकारेका छन । अहिले उपचार गराउदा आफ्न�. . .


कक्षा ११ र १२ को परिक्षा मिती घोषणा

जेठ ४ बिराटनगर /उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परिक्षा मिती घोषणा गरेको छ । जस अनुसार कक्षा ११ को असार १ गते देखी र कक्षा १२ को जेठ २० गतेबाट परिक्षा सुरु हुने कुरा हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिनु भयो ।परिषदको सोमबार बसेको बैठकले भूकम्पले बढी प्रभावित भएका सात जिल्ला बाहेकक�. . .


“जती बेला पनि हल्लिए जस्तै लाग्छ”- सर्वसाधरण

बिराटनगर , जेठ ३ / भूकम्पको पराकम्पन अझै रोकिएको छैन , हुन त साना साना कम्पन भए पनि सर्वसाधरणमा त्रस भने घटेको छैन । सधै जसो आउने पराकम्पनले देश कै जनजिवनमा असर परिरहेको छ । बिराटनगर - ४ निवासि सृजना भट्टराईलाई अझै पनि भूकम्पले घर हल्लाए जस्तै लाग्छ । " जती बेला पनि हल्लिए जस्तै लाग्छ " उनि भन्छिन । उनि मात्रै . . .


अब बिराटनगरमा पनि एउटै केवलबाट टिभी,इन्टरनेट र फोन

बिराटनगर ३ जेठ/ बिराटनगरमा पनि आगामी डिसेम्बरबाट टिभी नेट प्रा लिले अप्टिकल फाइबरबाट एउटै केवलबाट टिभि ,इन्टरनेट र फोनको सुबिधा घर घर पुर्याउन अभियान थालेको छ । सरकारले दिएको निर्देशन अनुरुप अहिलेको एनालोग प्रबिधीलाई डिजिटल बनाउन यस कार्यको थालनी गारिएको हो । उज्यालो दैनिकमा खबर छ ।. . .


नगर चुम्लुङ्गमा म्याङ्गवो

  प्रेम देवान विराटनगर, २ जेठ ÷ किरात याक्थुङ चुम्लुङ नगर समिति विराटनगरको पांचौ अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । विराटनगर १९ किरातेश्वर माङ्गखिम मन्दिरमा शनिबार भएको अधिवेशनमा मनोज म्याङ्गवो अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनले म्याङबोलाई सर्बसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा �. . .


जेठ ९ सम्म बिद्यालय बिदा

भूकम्पका कारण मोरङ सुनसरि र झापाका बिद्यालय जेठ ९ गते सम्म बिदा गरिने भएको छ । भोली ३ गते देखी खुल्ने भनिए पनि अझै कम्पन आउने क्रम जारी रहेकाले प्याब्सन , एन प्याब्सनले बिदा दिने निर्णय गरेका हुन ।. . .


दोलखा केन्द्र बिन्दु ५ .७ रेक्टर स्केलको धक्का

दोलखालाई केन्द्रविन्दू बनाएर शनिबार सााझ ५ बजेर १९ मिनेटमा ५ दशमबल  ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । बिराटनगर बासी घर बाहिर निस्किएका थिए ।. . .