विराटनगर, असोज २५ एक अभिभावकले आफ्नै सन्तानलाई अस्पताल छाडेर फरार भएका छन । छोरीको निमोनियाको उपचार गराउन आएका सुनसरीका एक अभिभावकले आफ्नी एक महिनाकी शिशुलाई अस्पतालमा छाडेर भागेपछि उनले अभिभावकत्व मात्र गुमाएकी छैनन् उनको हेरविचार गर्न मान्छेको समेत अभाव भएको छ । सुनसरीको भादगाँउ सिनवारी नगरपाल�. . .
प्रेम देवान विराटनगर २५ असोज । लामो समय देखी खाना पकाउने ग्यास नपाएर रिषले चुर भएका विराटनगर १७ का स्थानिय बासिन्दा भने आज निकै नै हर्षित भएका छन् । विगत लामो समय देखी मधेशी मोर्चाको अनिस्चतकालिन बन्दले गर्दा खाना पकाउने ग्यास नपाएर अजित भएका नेपाली जनता आज केही मात्रामा खुशी भएका छन् । विराटनगर १७ स्�. . .
विगत लामो समय देखी मधेशी मोर्चाको अनिस्चतकालिन बन्दले गर्दा खाना पकाउने ग्यास नपाएर अजित भएका नेपाली जनता आज विराटनगर १७ स्थित रानी सिकीयाई नहरमा रहेको संञ्चित सप्लार्यसले आज खाना पकाउने वितरण गर्न लागे पछी लामबन्ध सर्वसाधण । तस्वीर : प्रेम देवान आवर विराटनगर. . .
विराटनगर २५ असोज । दशैंको बेला सस्तो मूल्यमा सामान पाइने जोगबनी झनै असुरक्षित बन्दै गएको छ । बिहार प्रान्त निर्वाचनको लागि बोर्डर सिल हुनै लागेको बेला आइतबार रानी भन्सार क्षेत्र निकै तनावग्रस्त बन्न पुगेको थियो । सशस्त्र प्रहरी भन्सार राजश्व गस्तीका डिएसपी अर्जुन सापकोटाका अनुसार आन्दोलनकारीले वि. . .
विराटनगर २५ असोज । भारतीय आयल निगमले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै भारतको अघोषित नाकावन्दी केही खुकुलो भएको छ । प्रमुख दुई नाकामा भारतले रोक लगाएपनि अरु नाकाबाट भने मालसामानका कन्टेनर र केही मात्रामा पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रने क्रम जारी छ । बिराटनगरको रानी भन्सारमा आइतबार मधेशी म. . .
मोरङ, असोज २५ मोरङ जिल्लाको हात्तीमुडामा आईतबार राती सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतीय ट्रकमा आगजनी गरेका छन्। काकडभिट्टा नाकाबाट लिएर आएको सिमेन्टको कच्चा पदार्थ पुर्याई बिराटनगरबाट पूर्वतर्फ फर्कदै गरेको WB-59-A-0713 नम्बरको भारतीय ट्रकलाई दुई जनाको समुहमा आएका मोर्चाका. . .
न पेट्रोल डिजेल लाग्ने , न वातावरणलाई प्रदुशन गर्ने , शरिरलाई पनि फाइदा " साइकिलिङ " बिराटनगरका युवा माज पनि लोकप्रिय हुँदै गएको छ । साइकल चढ्न लजाउने युवा पनि अहिले बिराटनगरका चोक-चोकमा साइक्लिङको मज्जा लिदै गरेको देख्न सकिन्छ । युवा सर्वज्ञराज पाण्डे जहाँ जानु परे नि आफ्नो माउनटेन बाइक निकालेर हिड्छन ,. . .
विराटनगर, २४ असोज । विराटनगरस्थित रानी भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । एसएसबीको आक्रमणमा परी सशस्त्र प्रहरीका असई प्रदीप गिरी घाइते भएका हुन् । घटनाको विषयमा जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खर. . .
बिराटनगर असोज २४ ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्याउन नोवल मेडिकल कलेज विराटनगरको आर्थिक सहयोगमा पाथिभरा क्षेत्र विकास समितिले बोतलमा पानी अभियान सुरु गरेको छ । पाथीभरा क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे पनि प्लास्टिकका बोतलमा पानी लैजाने र उतै फाल्न�. . .
बिराटनगर असोज २४ , मधेशी मोर्चाको आन्दोलनमा समर्थन जनाइरहेको तराइ मधेश राष्ट्रिय अभियानले बिराटनगरमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । आज बिराटनगर १२ स्थित घोगापुल चोकमा तमरा अभियानका केन्द्रिय सद्स्य सलिम अन्सारीको टोलिले नाला र बाटोको सफाइ गरेको हो । सफाइ गर्नेमा तमरा यूवा नगर सचिव गौतम भगत , रामस�. . .
विराटनगर २३ असोज आज विराटनगर भन्सारबाट जम्मा ६८ वटा मालवाहक गाडी नेपाल भित्रिएको छ । भारतको जोगवनीमा रोकिएका डिजलका ४, पेट्रोलका दुई सहित ६८ मालवाहक गाडी नेपाल भित्रिएका मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । त्यस क्रममा आन्दोलनकारी मधेसी मोर्चाले भन्सार नाकामा अवरो. . .
विराटनगर २३ असोज मोरङको आमतोलमा भोलीबाट सुरु हुने सांस्कृतीक एतिहासिक छाता मेला स्थगित भएको छ । समितले आज विराटनगरमा पत्रकार सम्मेलन गरी असुरक्षाको कारण यस वर्ष हुने मेला स्थकित गरीएको जानकारी गराएको हो । प्रत्येक वर्ष हुदै आएको सास्कृतीक एतिहासिक मेला मोर्चाको बन्दको कारण असुरक्षा हुने भन्दै आयो�. . .