विराटनगर

कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट कम्प्युटरको पार्टपुर्जा बरामद

विराटनगर, २० जेठ : कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट प्रहरीले विराटनगरमा कम्प्युटरको पार्टपुर्जा बरामद गरेको छ । विराटनगर–१७ स्थित राजमार्गमा कवाडीको गोदाम अगाडि थुपारिएको अवस्थामा इलाका प्रहरी कार्यालय रानीले भण्डै ७० पोका नयाँ तथा पुराना विद्युतीय सामग्रीको पोका नियन्त्रणमा लिएको छ । व. . .


९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान

सुमन सुस्केरा विराटनगर, २० जेठ ः नेपाल ग्रामिण बिकास समाज केन्द्र मोरङ र टंकिसिनवारी गाबिसले ३० जना जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । जिबिस मोरङको सहयोगमा ९० बर्ष भन्दा माथिका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई जिविसका योजना अधिकृत डमरुबल्लभ . . .


आज देखि १२ कक्षाको परीक्षा

  बिराटनगर । भुकम्पले सरेको उच्च माध्यमिक बिद्यालयको परिक्षा २० जेठ बुधबारदेखी सुरु हुँदैछ। भुकम्पले अति प्रभाबित बनाएका सात जिल्ला बाहेकका सबै जिल्लामा कक्षा १२ को परिक्षा २० जेठ देखी र कक्षा ११ को १ असारदेखी सुरु भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । एक महिना पहिलै नै हुनुपर्ने उमाबि अन्�. . .


नक्सापास नगरी बनाइएका बिराटनगरका घर पनि भत्किने

मोरङ, १९ जेठ– विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो । सरकारी. . .


आदिवासी जनजातिको विराटनगरमा पहिलो पल्ट सास्कृतिक प्रर्दशनी

    विराटनगर, १८ जेठ ÷ आदिवासी जनजाती नगर समन्वय समिति विराटनगरले सोमबार सास्कृती प्रदर्शनी गरेको छ । आदिवासी समुदायको भेषभुषा तथा बाजागाजाको संरक्षण गर्ने उद्देश्यले साँस्कृती प्रदर्शनी गरीएको हो । प्रदर्शनीमा विराटनगर नगरपालिकाभित्र बसोबास गर्ने १८ वटा जातिय सस्थाहरुले आ आफ्नो जातिय भेषभु�. . .


आवर विराटनगर सर्वे २०१५ को रिपोर्ट

हामीले आफ्नो ६८ जना पाठकहरुबिचमा स्याम्लिङ सर्वे गरेका थियौं । त्यसैका आधारमा आएको नतिजालाई यहाँ प्रस्तुत गरेका छौं । हामी तपाईहरुले दिनुभएको प्रतिक्रियाको आधारमा आफ्नो सेवा सुधार गर्दै लानेकुरामा प्रतिवद्ध छौं ।. . .


आदिवासी जनजातिहरुलाई कानुनी विषयमा ज्ञानको आवश्यक

प्रेम देवान विराटनगर, १६ जेठ । नेपालमा रहेका आदिवासी जनजातीहरु कानुनी विषयको ज्ञानको कमी र राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित भएका कारण पछाडी परेको एक कार्यक्रममा वत्ताहरुले बताएका छन् । आदिवासी जनजाति महासंघ जिल्ला परिषद् मोरङको आयोजनामा शनिबार देखी विराटनगरमा भएको चार दिने अधिकार र कान�. . .


धानुकको नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी तालिम

  प्रेम देवान विराटनगर १५ जेठ । नेपाल धानुक समाज नगर कार्य समितिले २ दिने नेतृत्व विकास तथा कानुनी शिक्षा सम्बन्धी सचेतना गोष्ठिको आयोजना गरेको छ । नेपाल धानुक समाजको आयोजना विराटनगर उपमहानगरपालिकाको सहयोगार्थ शुक्रबारबाट २ दिने तालिम सुरु भएको हो । दुई दिन सम्म चल्ने तालिममा ५० जना धानुक समाजका �. . .


Breaking News : बिराटनगर एरपोट मोडमा दुरघट्ना

बिराटनगर जेठ १४/ बिराटनगर एरपोट मोडमा दुरघट्ना भएको छ , ट्रकले बाइकलाई ठक्कर दिएको छ, बाइक चालक घाइते ,अहिले नोबेल अस्पतालमा उपचार हुँदै छ भने ट्रक चालक फरार रहेका छन । घाइते हुनेमा सिता मिस्र र प्रियंका कटेल रहेको जानकारी आएको छ, थप बिवरण आउन बाकी । ।. . .


क्षेत्र बिस्तार गर्न सरकारी निकायको सुझाव

विराटनगर, जेष्ठ १३ गाउँको विकासमा ध्यान दिने हो भने हरेक संस्थाले आफ्नो क्षेत्रलाई अन्यत्र पनि लैजानु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । आज बिराटनगरमा वल्र्ड भिजन ईन्टर नेशनल नेपालले विराटनगरमा आयोजना गरेको पाँच बर्षे योजनाको समिक्षा कार्याक्रममा सहभागि सरकारी क्षेत्रका अधिकारीहरु�. . .


काठमान्डौबाट बिद्यार्थी बिराटनगर तर्फ भर्ना सार्दै

बिराटनगर १४ जेठ , काठमान्डौमा अझै पनि भुकम्पको पराकम्पन रोकिएको छैन , त्यहाँका धेरै बिद्यालयहरु भूकम्पले क्षति पुर्याएका छन । यस्तो वातावरणमा विद्यार्थीले राम्ररी पढ्न नसक्ने हुनाले अहिले बिराटनगर लगायत मोरङका बिभिन्न ठाउँमा काठमन्डौबाट भर्ना सारेर आउने क्रम बढेको छ । काठमाण्डौमा मेडिकल तयारी कक्�. . .


तराइमा पनि भारतिय लुको प्रभाव

बिराटनगर , जेठ १३/ भारतमा अत्याधिक गर्मिले ५०० भन्दा धेरैको ज्यान गैसकेको छ । त्यसै लुको प्रभाव नेपालको तराइ क्षेत्रमा पनि देखिन थालेको छ । तराइका बिभिन्न शहरमा एकै पटक गर्मी बढेको अनुभब गरिदै छ । बिराटनगरमा पनि केहि दिन यता गर्मी बढेको छ । जेठ २७ बाट मात्रै मनसुन सुरु हुने मौसमबिदले बताएका छन ।. . .