विराटनगर


बन्दले बिराटनगरको जनजिवन प्रभावित

बिराटनगर साउन ३१ विभिन्न माग राखि केहि राजनीतिक दलको बन्दका कारण बिराटनगरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दको कारण बिराटनगरका शिक्षण संस्था , बजार , यातायात बिहानैदेखि बन्द छन । बन्दकर्ताले मोटरसाइकल समेतलाई रोक लगाएका छन । कुनै अप्रिय घटना हुन नदिन बिराटनगरको सुरक्षा कडा बनाईएको छ ।. . .


बन्दको हल्लाले बिराटनगरका व्यापारी तनाबमा

बिराटनगर साउन ३० , लिम्बूवान लगायतका विभिन्न पार्टीको बन्द आवहानका कारण पुर्वी नेपालको बन्दका कारण जनजिवन कस्टकर भईरहेको बेला , साउन ३१ र ३२ गतेको नेपाल बन्द आवहानका कारण थप जीवन कस्टकर हुने निस्चय प्राय छ ।  बिराटनगरका व्यापारी हरु बन्दको मार बिराटनगरमा ठुलो पर्ने चिन्ता व्यक्त गर्छन । बिराटनगर मेन र. . .


जैन धर्मालम्बी ओसार्न निःशुल्क इःरिक्सा

विराटनगर विराटनगरमा जारी चातुर्मासमा सहभागी हुन आएका जैन अनुयायी ओर्सान निःशुल्क ई रिक्साको ब्यवस्था गरिएको छ । हरिसिंह उषादेवी दुगड च्यारिटेबल ट्रष्टले चारवटा रिक्साको व्यवस्था गरेको ट्रष्टका अध्यक्ष मोति दुगडले जानकारी दिए । बिहीबार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिबन काटेर निःशुल�. . .


अध्यात्मले समाज सुधारमा ल्याउछः नेपाल

  विराटनगर , प्रेम देवान साउन २८ जैन धर्मगुरु आचार्य महाश्रमणलाई विराटनगरमा जारी चातुर्मासमा नेपाली नागरिकहरुको तर्फबाट विहिवार भव्य स्वागत गरिएको छ । नागरिकका तर्फबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाश्रमणलाई स्वागत गरेका छन् । त्यस अवसरमा नेपालले अहिंस�. . .


पूर्वमा पनि प्रदेशको विरोधमा आजदेखि बन्द सुरु

चन्दन रौनियार सुनसरी नामांकन बिना ६ प्रदेशको खाका सार्वजनिक भएपछि देशभर विरोध भइरहदा पूर्वमा पनि आजदेखि विरोध गर्दै बन्द लगायतका कार्यक्रम सुरु भएको छ । आज संघिय लिम्बुवानले सांकेतिक रुपमा आज देशव्यापी आमहड्ताल आह्वान गरेको छ । ६ प्रदेशको खाकाप्रति असन्तुष्टि राख्दै यसअघि पनि लिम्बुवान जन्य केहि . . .


विराटनगरमा अन्तर्रा्ष्ट्रिय युवा दिवसको अबसरमा विविध कार्यक्रम

प्रेम देवान विराटनगर २७ साउन । अन्तर्रा्ष्ट्रिय युवा दिवसको अबसरमा आज विराटनगरमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाईएको छ । सयक्त युवा सञ्जाल नेपालको आयोजनामा विगत एक महिना अगाडी देखी सामाजिक कार्यको क्षेत्रमा विविध कार्यक्रम संम्पन्न गरीएको युवा संञ्जाल नेपालका संयोजक आर.के रञ्जन कुमार शाहील�. . .


बिराटनगर मलाया रोडमा सडक किनारमा पुरुष मृत भेटिए

मोरङ, साउन २७ गते । मोरङको बिराटनगर १९ मलाया रोडमा मंगलबार राती एक पुरुष मृत भेटिएका छन्। अन्दाजी २८ देखि ३० वर्षको उमेर जस्तो देखिने मंगोलियन अनुहार भएको पुरष मंगलबार राती साढे ९ बजे मृत फेला परेको हो। मृतकको नामथर वतन खुल्न सकेको छैन। स्थानीयले सडक किनारमा पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थ. . .


बन्दको प्रभाब बिराटनगरमा परेन

बिराटनगर साउन २७ , थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेपनि बिराटनगरमा बन्द को प्रभाब परेको छैन । यहाँ शैक्षिक सस्था  र यातायत सुचारु रहेका छन् । केहि ठुला पसलहरु बन्द रहेता पनि अधिकांश पसलहरु खुल्ला रहेका छन् । . . .


भोली देखी ६ दिन सम्म तराईमा आमहडतालको घोषणा

 थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालक�. . .


के होला त बिराटनगर प्रदेशिक राजधानी ?

बिराटनगर साउन २६ चार दलबीच १६ बुँदे सहमति भएपछि विराटनगरलाई संघीय राज्यको राजधानी बनाउने बहस एकपटक फेरी सुरू भएको छ । छ प्रदेश मध्ये १ नम्बरमा मेची, कोशी, सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर र ओखलढुंगा रहेका छन्। यस्तै दुई नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्मको तराई परेका छ। तीन नम्बरमा बाग्मती अञ्. . .


लिम्बूवानले ६ प्रदेशको खाका जलायो, श्रावण २८ र ३१ गते बन्द आवहान

  बिराटनगर साउन २६ चार दलले सहमति गरेको ६ प्रदेश सहितको संघीय संरचना प्रति विरोध जनाउदै मोरङका विभिन्न स्थानमा संघीय लिम्बूवान पार्टी नेपालले उक्त खाका जलाएको छ । चार दलको सेन्डीकेटले पहिचानविनाको संघीयता घोषणा गरेको जनाउदै सो सम्झौता जलाएको हो । मस्यौदा प्रतिगमनकारी भएको ठहर गर्दै अग्रगामी र. . .