उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तीकरण्ँ तालिम सम्पन्न भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजना गरेको सो तालिम गत मंसिर २७ गते देखि पुष १ गते शुक्रबारसम्म आयोजना भएको थियो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक�. . .
विराटनगरमा आयोजना हुन लागेको सुचना प्रविधि मेला नियोटेरिक क्यान इन्फोटेक २०११ को ९५ प्रतिशत स्टल बुकिङ्ग भएको छ । आगामी पुस ८ गते देखि ११ गतेसम्म आयोजना हुन लागेको इन्फोटेकका लागि तयार गरिने ९० वटा स्टलहरु मध्येका अधिकांश स्टल बुकिङ भएका हुन् । सय बाइ सय फुटको वाटर प्रुफ पण्डालमा निर्माण गरिने दश वा. . .
विराटनगर, २७ मंसिर । उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तिकरण तालिम विराटनगरमा सुरु भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजनामा सो तालिम आयोजना गरिएको हो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक्ता हित संमक्षण सम्ब�. . .
राज्यले स्थानिय स्थरमा रहेका पर्यटकीय स्थहरुलाई गम्भीर रुपले ध्यान दिन सके मात्र पूर्वाअञ्चलको पर्यटन प्रर्वधनको विकास हुन सक्ने पर्यटकीय व्यवसायीहरुले बताएका छन् । आज विराटनगरमा एबीसी टेलीभिजनले पूर्वाअञ्चल पर्यटनका आधार र प्रयासहरु विषयक छलफल कार्यक्रममा व्यावसाहीहरुले त्यस्तो बताएका हुन् �. . .
निजि विद्यालयले प्रयोग गर्ने विद्यार्थी बोक्ने स्कुल भ्यानलाई आँउदो पुस १ गते देखि सञ्चालनमा रोक लगाउन सिफारिस गरिएको छ । उपमहानगरपालिकाको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरि मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्ता नभएका स्कुल भ्यानलाई सञ्चालनमा रोक लगाउन सिफारिस गरेको हो । गत मंसिर १५ गते भ�. . .
नेपालको ग्रामिण क्षेत्रमा होम स्टेलाई थप मजवुद बनाउन सके मात्र स्थानिय स्तरमा पर्यटन प्रवद्धन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पर्यटन बोर्डको आयोजनामा सुझाव संकलनका लागी स्थानिय स्तरमा गरिने एजेण्डाका छलफल कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । पर्यटन उद्यो�. . .
विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्या�. . .
पुर्व क्षेत्रमा खेलकुदको विकासमा टेवा पुग्ने गरि विराटनगरमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, प्रतिभाशाली खेलाडी मोरङको सान, अनुशासित युवा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रथम मोरङ जिल्ला खेलकुद महोत्सव आयोजना गरिने भएको छ । प्रतियोगिताको आयोजक मोरङ जिल्ला खेलकुद विक�. . .
विराटनगर, १९ मंसिर । प्रथम डि–फ्युजन अन्तर कलेज टेबल टेनिस टुर्नामेन्ट को सोमबार समापन भएको छ । गत मंसिर १७ गते देखि आयोजना भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल अन्तर्गत भएको बोइज सिङगल्स इभेन्ट्सतर्फ महेन्द्र मोरङ क्याम्पसका सन्तोश काफ्लेले लर्ड बुद्ध कलेजका नितेश गोतानिलाई हराए भने लेडिज सिङगल�. . .
महाकवि लक्ष्मी प्रसाद देवकोटाको खण्ड काव्य मुनामदनको लोकप्रियता कत्ति छ होला रु यो प्रश्नको उत्तर खोज्न केहि दिन देखि साझा प्रकाशनले आयोजना गरिरहेको पुस्तक प्रदर्शनी मेलामा जानु भए हुन्छ । गत मंसिर ८ गते देखि सुरु भएको प्रदर्शनीमा ९०को दशकमा लेखीएको यो खण्डकाव्यको ३०० भन्दा बढि प्रति बिक्रि भइसकेक�. . .
आवश्यकता अनुरुप दमकलको व्यवस्था नभएका कारण विराटनगर नगर क्षेत्रमा आगलागी भए नियन्त्रण गर्न असम्भव रहेको देखिएको छ । विराटनगर उपमहानगर पालिकाका ४ वटा दमकल मध्ये तिन वटा दमकल काम नलाग्ने भए पछि यस्तो अवस्था आएको हो । विराटनगर वारुण यन्त्र कार्यालयका कर्मचारीहरुको अनुसार विराटनगरमा हाल एउटा मात्र द. . .
संक्रमणकालिन अवस्थामा द्वन्द पिडित महिला तथा बालबालिकाहरुको अवस्था बारे पत्रकारहरु बिच छलफल गरिएको छ । शुक्रबार शान्ति तथा संक्रमणकालिन न्यायकालागि साझा सञ्जाल मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शान्ति तथा संक्रमणकालिन न्याय विषयक सरोकारवालासँग छलफल कार्यक्रममा सो छलफल गरिएको हो । सो कार्. . .