विराटनगर

मोरङमा फैलँदै एसआरआई प्रविधिको धानखेती

  गणेश लम्साल विराटनगर, ९ साउन मोरङमा स्वत:स्फूर्त रूपमा एसआरआई प्रविधिबाट धान खेती गर्ने कृषकको संख्यामा वृद्धि हुन थालेको छ । एसआरआई (सिस्टम अफ राइस इन्टेनसिफिकेसन अर्थात् सघन धान खेती प्रणाली) प्रविधिबाट धान खेती गर्दा उब्जनी ४ गुणासम्म वृद्धि हुन्छ । हाल एसआरआई प्रविधिबाट खेती गर्ने कृषक ६ हजा�. . .


विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्ले

विराटनगर,८ साउन । उद्योगमन्त्री महेश बस्नेतले बन्द भएको विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्लेलाई नियुक्त गरेका छन् । उनले मिलको निर्देशकमा राजेन्द्र कार्कीलाई पनि नियुक्त गरेका छन् । पार्टीले उक्त पदहरुमा मजदुर नेता धर्मानन्द संजेल र मीनकुमार आचार्यलाई सिफारिस गर्ने तयारी गरे�. . .


लागुऔषध सहित बिराटनगरमा दुई पक्राउ

बिराटनगर, श्रावण ८ गते। मोरङको बिराटनगर उपमहानगरपालीका स्थित नेपाल भारत सिमानामा प्रहरीले  लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। क्षेत्रीय अनुसन्धान समूहको टोलीले बिराटनगर उपमहानगरपालीका २१ स्थित नेपाल भारत सिमानाको २ नम्बर ढाटबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ. . .


आजको बिराटनगर बन्द (फोटो फिचर )

        आजको बिराटनगर बन्द (फोटो फिचर )  तस्बिर : बिनी भण्डारी , राजेश कर्ण , मुकुण्द अग्रवाल,दिपेश लामिछाने        . . .


बन्दले बिराटनगरको जनजिबन प्रभाबित

बिराटनगर साउन ८ , विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको नेपाल बन्दले राजधानीको जनजीवन बिहानैबाट देश भर सहित बिराटनगरको जनजिबन पनि प्रभावित भएको छ। बन्दका कारण बिराटनगरमा सवारी साधन पातलो मात्रामा चलिरहेका छन्। शैक्षिक सस्था सबै बन्द भएका छन भने बिराटनगर बजार पनि पुर्ण रुपमा बन्द भएको छ । �. . .


कटहरीबाट पेस्तोल सहित एक पक्राउ

विराटनगर, ७ साउन : प्रहरीले मोरङको कटहरीबाट पेस्तोल सहित पक्राउ परेका एकजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले विराटनगर उपमहानगरपालिका वडा नम्बर १० का २६ वर्षीय अमरकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएको मंगलबार कटहरी आदर्शनगरमा शंकास्पद अवस्थामा हिंडडुल गरिरहेको अवस्थामा प्रहरील�. . .


पूर्वाञ्चलमा पचास प्रतिशत रोपाइँ

विराटनगर, १ साउन । धानबाली रोपाइँको मुख्य महिना मानिने असारमा पूर्वाञ्चलमा अझै पनि ५० प्रतिशत रोपाइँ सम्पन्न हुन सकेको छैन । असार महिनामा मनसुनी वर्षा पर्याप्त मात्रामा हुन नसकेको र अधिकांश खेती आकाशे भरमा हुने गरेकाले किसानले उचित समयमा रोपाइँ गर्न नसकेका हुन् । असारको अन्तिम सातामा पूर्वी क्षेत्�. . .


आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । कम्युनिष्टका संस्थापक नेताहरुमा नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर . . .


पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलमैदान अनुगमन

  विराटनगर ६ साउन । आगमी मंसिर ११ देखी १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागी पूर्वाञ्चलको खेलकुद पूर्वाधार निरीक्षिण गर्ने क्रममा मोरङको विराटनगर लगायतको विभिन्न खेलमैदानको निरीक्षण गरीएको छ । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार व�. . .


संविधानको बिरोध गर्नेहरु असफल हुने ः गच्छदार

  प्रेम देवान विराटनगर ६ साउन । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष बिजय कुमार गच्छदारले अब संबिधान निर्माणको कामले पुर्णता पाएको बताउनु भएको छ । संबिधानको बिरोध गर्नेहरु असफल भएको दाबी गर्दै गच्छदारले संबिधान चाँडै जारी हुने बताउनु भएको हो । बिराटनगर बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै �. . .


“सिदान्तको क्रिकेटर बन्ने इच्छामा म खुसि छु” – राजेश लोहनी

 बिबेक दाहाल बिराटनगर साउन  ७, २० बर्ष पहिले २०५१ सालमा सिदान्त लोहनीको जन्म  बिराटनगरमा भएको थियो । सानै बाट क्रिकेट खेल्न सुरु गरेका उनले २० बर्ष मै नेपालको राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भए । साउन २ गते नेपाली क्रिकेट टिमबाट जर्सी बिरुद्ध उनले आफ्नो पहिलो खेल खेले , नेपाली टिम अगाडी नै धेरै दबाबमा. . .


आचार्य महाश्रमणले बुधबार बिहान जैन भवनमा प्रवेश

विराटनगर, ६ साउन : जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मासमा सहभागी हुन विराटनगर आउनु भएका आचार्य महाश्रमणले बुधबार बिहान जैन भवनमा प्रवेश गर्नुभएको छ । उहाँको उपस्थितिमा आउँदो ४ महिनासम्म विविध धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ । आचार्य महाश्रमणको विराटनगरमा आगमन हुने भएपछि मलायारोडसहित नगर�. . .