प्रेम देवान विराटनगर-आषाढ १, विराटनगरमा रहेको स्काई एफ एम र हेल्लो एफबाट प्रशारण हुने थारु भाषाको कार्यक्रम खास आजुकर दिन थारु श्रोताहरुले एकदमै रुचाएको कार्यक्रम थियो । त्यही कार्यक्रम चलाउने गरेका थिए आरजे निरज खवासले । खवासले थारु श्रोताहरुलाई लक्षित गरेर आफ्नो लेखनमा रहेको क्याम नै सुन्छै बोलक�. . .
विराटनगर ÷ बालवालिकामा रोग नियन्त्रणको लागि खोप प्रभावकारी रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । राष्ट्रिय खोप अभियान सञ्चालनगरे सँगै पाँच वर्ष मुनिका बालवालिको मृत्यु दरमासमेत कमी आएको उनीहरुको भनाई छ । विराटनगरमा मंगलबार आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम सञ्चारकर्मी तथा सरोकार�. . .
बिराटनगर जेठ ३२ , पुर्वको अत्याधुनिक अस्पतालको रुपमा रहेको नोबेल अस्पतालमा मुटुको समस्या समाधानका लागि प्रयोग गरिने उपकरण सिम्बुलेटर मेसिनका विषयमा कार्यशाला सम्पन्न भएको छ। भारतका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरुको टोलीले उक्त मेसिनको उपयोगीता बारे जानकारी गराएका थिए । शनिबार भएको उक्त कार्य�. . .
बिराटनगर जेठ ३२ , अनियमितता गरेका कारण बिराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको जागिर गएको छ । बिराटनगर उपमहानगरपालिकाका इन्जिनियर रेवन्त भण्डारी र जुनियर इन्जिनियर बिनोदप्रकाश गौतमलाई जागिर बाट हटाइएको छ। त्यसैगरी स्थायी कर्मचारी खरिदार निराला निरौला प्रसाईं र नायब सुब्बा सुनिलवीर पाण्डेलाई न�. . .
बिराटनगरमा भइ रहेको विकास निर्माणको कामहरु बारे हामी अवगत नै छौ । निकै चर्चामा रहेको मझौला सहर एकीकृत वातावरणीय परियोजना(STIUEIP) सन् २०१४ अक्टुबर महिनामा सुरु गरि सन् २०१६ मै महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न राजनैतिक र प्रसाशनिक ढिला सुस्तीका कारण समय पुरा हुन सकेन । परियोजना अन्तर्गत भइरहेका. . .
बिनु तिम्सिना प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दलहरुको माग के हो भन्ने आफुले बुझ्नै नसकेको बताउनु भएको छ । विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृती सञ्चारग्रमको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई बरावरी हक र अधिकार दिएको अबस्थामा अझै असन्तुष्ट पक्षको माग सम्बोधन गर्नु. . .
बिराटनगर जेठ ३० , मोरङको कोशी हरैचामा शनिबार ३५ वर्षिया छोराले ७४ वर्षिय बाबुलाई फलामको मुढाले हिर्काएर हत्या गरेका छन । सितुमारीका रामकुमार राईले आफ्नो बाबू भोलामान राईको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। शनिबार दिउँसो घरायसी वादविवाद हुदा उक्त घटना भएको थियो । अभियुक्त राईलाई �. . .
विराटनगर, २९ जेठ विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि विराटनगरमा रहेकोे पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र श्री राम उच्च माविले जितेको छ । मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना शनिबार सम्पन्न भएको फाइनल खेलमा छात्र तफ पूर्वाञ्चलका राहुल साहले ६ दशवलप ५ अंक ल्याएर प्रथम भएको हो । छात्�. . .
विराटनगर-२८ जेठ, विराटनगरमा जारी विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगितामा छात्र तर्फ विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र छात्रा तर्फ श्री राम उच्च मावि शिर्ष स्थानमा पुगेको छ । मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना गरिएको प्रतियोगितामा शुक्रबारसम्म भएको पाँचौ राउण्डसम्मको छ�. . .
सुमन तिम्सिना विराटनगर, जेठ २७ – कोशी अञ्चल अस्पतालका चिकित्सकहरुले बिहीबार अस्पतालको वहिरङ्ग विभाग तीन घण्टा बन्द गरेका छन् । एन्टिकरप्सन मुभमेन्ट नामको गैह्र सरकारी संस्थाले अस्पतालमा आएर चिकित्सकलाई कति बजे आउनुभयो भन्दै प्रश्न सोध्ने र त्यसको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेप�. . .
बिराटनगर जेठ २९ , लागुअौषध नियन्त्रण र लागुअौषध प्रयोगकर्ता कम गर्ने उदेश्यले रिकभरिङ नेपालले बिराटनगरमा ५ दिने तालिमको सुरुवात गरेको छ। रिकभरिङ नेपालका केन्द्रीय सचिव दिपक चापागाईंको अध्यक्षतामा बिहिवार सुरु भएको उक्त तालिममा पूर्वाञ्चलमा लागुअौषधका क्षेत्रमा काम गर्ने प्रतिनिधि , जिल्ला प्रह�. . .
बिराटनगर- जेठ २७, बिराटनगर १६ स्थित विनायक बोर्डिङ सेकण्डरी स्कुलले मानवीय सेवा कार्यमा गहन अभिरुची राखी नेपाल रेडक्रस सोसाइटी, मोरङको सहयोगमा विद्यालय प्राङनमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। सो रक्तदान कार्यक्रमबाट ३९ पिन्ट रगत संकलन गरेको छ। उक्त रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएक�. . .