विराटनगर

विराटनगर १८ बाट विस्फोट गराउन लागेका सिलिण्डर नियन्त्रणमा

विराटनगर १५ मंसिर । प्रहरीले गएराति विराटनगर १८ जोगवनी सडक खण्डको नहरबाट विष्फोट गराउन लागेको तीनवटा ग्यास सिलिण्डर नियन्त्रणमा लिएको छ । नहरमुनी परालभित्र विष्फोट गराउन लागेको मिनी सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । नहरमा �. . .


आन्दोलन अनुशासित बनाईने : यादव

सुमन तिमल्सिना विराटनगर, मंसिर १४ संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलनलाई आनुशासित बनाईने बताउनु भएको छ । आज विराटनगरमा कार्यकर्ता प्रशिक्षण पछि पत्रकारसँग कुरा गर्दै आन्दोलनलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लैजाने बताउनु भएको हो । सरकार वार्तामा गम्भीर नभएको आरोप ल�. . .


नेपाल–भारत सीमा सुरक्षा बैठक विराटनगरमा सुरु

विरमटनगर १४ मंसिर । नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । आज दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस�. . .


मोरङका किसानलाई पचास हजार लिटर डिजेल उपलब्ध

विराटनगर १४ मसिर । मोरङका किसान परिवारबीच खेत खनजोत गर्न र बाली तयार पार्नका लागि पचास हजार लिटर डिजेल उपलब्ध गराइएको छ । कात्तिक महिनादेखि मध्य मङ्सिरसम्ममा सो परिमाणको डिजेल सम्बन्धित पेट्रोलपम्पबाट सिफारिसपत्रका आधारमा उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । वास्तविक किसान�. . .


बिप्लब समूहको बन्दले जनजीवन प्रभावित, विराटनगरमा ट्रकमा आगजनी

प्रेम देवान विराटनगर १३ मसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको माओवादीका कार्यकर्ता आज विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन �. . .


बिप्लब समूहको बन्दले जनजीवन प्रभावित, विराटनगरमा ट्रकमा आगजनी

प्रेम देवान विराटनगर १३ मसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको माओवादीका कार्यकर्ता आज विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन �. . .


विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा औषधि अभाव

बिराटनगर मंसिर १२ विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सुत्केरी भएपछि हुनसक्ने रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटक्सिनको अभाव भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाले गरेको अनिश्चितकालीन आमहड्तालका कारण औषधिको आपूर्ति हुन नसक्दा औषधिको अभाव भएको हो । नेपाल सरकारले सुत्केरी गराउँद�. . .


केशलिया खोलामा बालबालिका डुब्न थालेपछि चेतावनीयुक्त बोर्ड

बिराटनगर मंसिर १२ विराटनगरस्थित केशलिया खोलामा प्रत्येक बर्ष बालबालिका डुब्न थालेपछि स्थानियवासीले चेतावनीयुक्त बोर्ड राखेका छन् । विराटनगरको पश्चिमी सिमाना भएर बग्ने केशलीया खोलामा ५ बर्षको अवधिमा अहिलेसम्म ८ जना बालबालिका डुबेर बेपत्ता भएकोमा जम्मा दुइ जनाको मात्र शव फेला परेको स्थानीयले बत�. . .


मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घट्यो

बिराटनगर मंसिर १२ मधेसी मोर्चाको बन्दका कारण मोरङ जिल्लामा जग्गाको कारोबार घटेको छ । निरन्तरको बन्दका कारण जग्गामा लगानी कम हुुन थालेपछि विराटनगरलगायतका क्षेत्रमा जग्गाको खरिद बिक्रीमा कमी आएको हो । जिल्ला मालपोत कार्यालय मोरङमा बन्दअघि दैनिक ९० देखि १ सयसम्म जग्गा पास हुुने गरेकोमा अहिले ४० देख�. . .


नेपाली काँग्रेस पार्टीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि

विराटनगर १२ मसिर नेपाली काँग्रेसका पूर्वमन्त्रीहरुले पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वमन्त्री, पूर्वसांसद र पूर्व्जिल्ला सभापतिले आज आयोजना गरेको ‘नेपाली काँग्रेसमा देखापरेका सङ्कट र हाम्रो भूमिका’ विषयको छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेले. . .


एमआरआरको सहयोगले उपचार भयो शोभाको

बिराटनगर मंसिर ९ , हामी फेसबुक लगायत सामाजिक सन्जाल केवल मनोरन्जनको लागी मात्र प्रयोग गर्छौ तर फेसबुक मै नेपाली युवाहरुको एउटा समुह छ एम आर आर ( मेन्स रुम रिलोडेड ) जस्ले सामाजिक अभियानलाई पनि अगाडी बढाएको छ । नेपालका बिभिन्न ठाउँमा रहेका युवाहरु रहेको यो समुहले बिराटनगरको गृनक्रस अस्पतालमा रकम अभाबक�. . .


विराटनगरलाई फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने

विराटनगर ८ मंसिर । विराटनगर उप–महानगरपालिकाको आयोजनामा भएको संचारकर्मीहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण तालिम सोमबार विराटनगरमा सम्पन्न भएको छ ।विराटनगर उपमहानगरपालिकालाइ यहि फागुन महिनाको अन्त सम्म बालमैत्री नगर बनाउने अभियानका क्रममा बालमैत्री स्थानिय शासनका विषयमा सं�. . .