पनि छोडेनन्, एम्बुलेन्सभित्र बाटोमै मृत्यु विराटनगर, मंसिर ७ उदयपुरबाट विराटनगरतिर उपचारका लागि ल्याउँदै गरेको शिशुको सोमबार बाटोमै मृत्यु भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अबरोधका बीच हिँडिरहेको एम्बुलेन्समा शिशुको मृत्यु भएको हो। मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१५ का शिशु पदम�. . .
बिराटनगर मंसिर ७ , नाकाबन्दी र लगातारको बन्दका कारण पुर्वान्चल लगायत बिराटनगरमा पनि औषधि अभाब देखिन थालेको छ । बिराटनगर स्थित अस्पतालहरुमा बिषेश गरी भारतिय औषधिहरुको अभाब देखा परेको हो । नोबेल मेडिकल कलेजका अस्पताल प्रबन्धक नारायण दाहाल अनुसार अहिले नोबेल अस्पतालमा पनि औषधिको अभाब देखिन थालेको छ ,. . .
प्रेम देवान विराटनगर ६ मंसिर पूर्वाञ्चलमा सामान्य अवस्थाको तुलनामा अहिले ५० प्रतिशत मात्र इन्धन आपुर्ती गरिरहेको निगमले जनाएको छ । क्षेत्रीय कार्यालयमा प्राप्त भएको इन्धनको ६० प्रतिशत काठमाण्डौ लगायत मुलुकका अन्य क्षेत्रमा ट्रान्सफर गर्ने गरेको र ४० प्रतिशत आन्तरिक खपतमा वितरण गरिरहेको क्षेत्. . .
प्रेम देवान विराटनगर मंसिर ६ । असुरक्षाको कारण देखाउदै एम्वुलेन्स चालकसंघले आजदेखी मोरंङ, सुनसरी तथा झापा जिल्लामा एम्वुलेन्स नचलाउने निणर्य गरेको छन् । मधेशी मोर्चाको वन्दमा आन्दोलनकारीहरुले एम्वुलेन्स र एम्वुलेन्स चालकलाई निसाना वनाइ आक्रमण गर्ने गरेकाले सुरक्षा नभए सम्म एम्वुलेन्स संचालन नर. . .
प्रेम देवान विराटनगर ६ मंसिर । समृद्ध समुन्नत र व्यवसायिक शहर सुसंस्कृत बाल मैत्री हाम्रो नयाँ विराटनगर भन्ने नारासहित विराटनगरलाई बाल मैत्री नगर निर्माणका लागि अभिमुखिकरण कार्यक्रमको को आयोजना गरिएको छ । विराटनगर उपमहानगरपालिको आयोजनमा आज बाट सुरु भएको २ दिने संचारकर्मीका हरुको निम्ती बाल म. . .
प्रेम देवान विराटनगर ६ मंसिर पूर्वाञ्चलमा सामान्य अवस्थाको तुलनामा अहिले ५० प्रतिशत मात्र इन्धन आपुर्ती गरिरहेको निगमले जनाएको छ । क्षेत्रीय कार्यालयमा प्राप्त भएको इन्धनको ६० प्रतिशत काठमाण्डौ लगायत मुलुकका अन्य क्षेत्रमा ट्रान्सफर गर्ने गरेको र ४० प्रतिशत आन्तरिक खपतमा वितरण गरिरहेको क्�. . .
प्रेम देवान विराटनगर ५ मंसिर । पूर्व अर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले नेपाल र भारत सरकारबीच सम्बन्ध चिसिएको भएपनि दुई देशका नागरिकबीच सुमधुर सम्बन्ध रहेको बताउनु भएको छ । विराटनगरको जैन तेरापन्थ भवनमा आज आयोजित स्वस्थ्यकर जीवनको लागि अभिन्न विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र�. . .
विराटनगर ५ मंसिर सन्युक्त लोकत्रान्तिक मधेशी मोर्चाले आफना पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको माग राख्दै जिल्ला प्रहरी कार्यलय घेराउको तयारी गरेका छन् । अहिले विराटनगरको जलजलाचोक देखी जिल्ला प्रहरी कार्यलय मोरङ्ग सम्म याली निकाल्दै छ्न । कार्यकर्तालाई रिहा नगरे आन्दोलन अझ चर्काउने तयारी गरेक�. . .
बिनु तिम्सिना बिराटनगर मंसिर ५ विराटनगरस्थित जोगवनी भन्सार नाका भएर गएराती ३४ वटा इन्धनका सवारी–साधन भित्रिएका छन् । नेपाल भित्रिएका सवारीसाधन मध्ये २९ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल र ग्यासको एउटा वुुलेट रहेको सशत्र प्रहरी गुुल्म भन्सार राजश्व टोली रानीका डिएसपी अर्जुुन सापकाटाले जानकारी द�. . .
बिनु तिम्सिना बिराटनगर मंसिर ५ हिजो दिउँसो प्रहरीले पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले आज जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन् । कालो झण्डासहित पुगेका मधेशी मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प�. . .
बिराटनगर मंसिर ४, मधेसी मोर्चाले आवहान गरेको बन्दका कारण आज बिहानैबाट बिराटनगर क्षेत्र को जनजिवन प्रभाबित भएको छ । यातायतका साधन बन्द छन भने बिराटनगरको घास चोक देखी कृषी भवन सम्म बन्दकार्ताले मोटरसाइकल समेत चल्न दिएका छैनन । शैक्षिक सस्था भने सुचारु नै रहेका छन । बिराटनगर बजार क्षेत्र भने केहि खुल्ल�. . .
बिराटनगर मंसिर ३ तराइ मधेसमा सिमाङकनको बिषयलाई लिएर जारी आन्दोलन सम्बोधन गर्ने नाममा सरकारले सुनसरी र मोरङलाई प्रदेश नं १ बाट टुक्रयाउन खोजे सुनसरी एमाले आफनै सरकार बिरुद्ध प्रतिकारमा उत्रने बताएको छ । नेकपा एमाले जिल्ला कमिटी सुनसरीले आज इटहरी उपमहानगरपालीका परिषदमा आयोजीत पत्रकार सम्मेलनमा आफ�. . .