विराटनगर

बिराटनगरका कलेजले लिएको रु ५०० भर्ना फारम शुल्क फिर्ता दिने, १२५ मात्र लिने

बिराटनगर १६ असार , मोरङका सयुक्त विद्यार्थी सङ्ठनहरुले उठाएको मागको लागी बसेको विद्यार्थी सगठन र उच्च मा. बि शिक्षा परिषद बिच भएको सहमतीमा बिराटनगरका केहि निजी प्लस २ ले भर्ना फारम शुल्क वापत लिएको रु ५०० फिर्ता गरी १२५ मात्र भर्ना फारमको लिने लगायत निर्णय गरेको छ । साथै कलेजले दिने छात्र बिती रकम पारदर. . .


नोबेल खुलेपछी सुनिल शर्माले यसो भने

बिराटनगर असार १५ , बिराटनगर स्थित नोबेल अस्पताल केहि दिन बन्द भएपछी आज खुलेको छ । अस्पताल खुलेपछी अस्पतालका एम.डि सुनिल शर्माले नोबेलको फेसबुक मार्फत विद्यार्थीलाई यस्तो सन्देश दिए ।   Congratulation to all the Fifth Batch intern students for opening hospital & college yourselves from today. Students, you are our children. Children make mistakes and it is the responsibility of the parents to bring them in right path. Nobel Medical College follows the policy of 'Forgive and Forg. . .


नोबेल मेडिकल कलेजको ओ.पि.डिको ताला खुलाए विद्यार्थीले

बिराटनगर असार १५ , बिराटनगर स्थित नोबेल मेडिकल कलेज को बन्द रहेको ओ पि डि को ताला आज विद्यार्थीले खुलाएका छन । दुबै विद्यार्थी र कर्मचारी मिलेर ताला खुलाईएको हो ।. . .


बिराटनगर बस पार्कमा धान रोपियो

बिराटनगर असार १५ , बिराटनगर स्थित बस पार्क हिलोले हिड्नै नसक्ने भए पछी स्थानिय बासीले आज असार १५ बस पार्कमा धान रोपी मनाएका छन । बिराटनगर उप महनगरपालिकाले बस पार्क बनाउन ध्यान नदिए पछी यस्तो कार्य गर्न बध्य भएको स्थानियले बताए ।   Photo: Basanta Adhikari  . . .


नोबेलको आन्दोलन आज पनि जारी

  प्रेम देवान विराटनगर १५ असार । दुई सुत्रिय माग राखेर दुई साता अघि देखि आन्दोलीत बनेका नोबेल मेडिकल कलेज विराटनगरका प्रशिक्षार्थी डाक्टरहरुको आन्दोलन कै बिच अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरु पनि आज देखी धर्नामा बसेका छन । बन्द अस्पताल खुलाउनुपर्ने माग राखेर अस्पतालका सम्पुर्ण कर्मचारीहर. . .


विराटनगरवासीलाई विश्वसँग जोड्दै चौथो वर्षमा”आवर बिराटनगर डट नेट”

बिराटनगर असार १५ , सन २०११ सालमा आज कै दिन बिराटनगर स्थित पत्रकार महासंघको हलमा दही चिउरा खवाएर सुरु गरिएको बिराटनगरको पहिलो अनलाईन पत्रीका " आवर बिराटनगर डट नेट " ले आजबाट ४ औ बर्षमा पाइला टेकेको छ । बिराटनगरमा अनलाईन पत्रीकाको अभाब भएकोले यस साइटको सुरुवात गरिएको हाल अनलाईन मिडियाकै बारेमा तालिम लिन अ�. . .


आज असार पन्ध्र

  मिना राई आज असार पन्ध्र । विशेष गरी आजको दिन धान रोपाइं गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइंदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । असार १५ का दिन एक फेर हिलो कुच्नु भन्ने मान्यता छ । यस दिन रोपाइंलाई पर्वको रुपमा मनाइने हुंदा खेतको हिलामा पसेर असार�. . .


नोबेल खुलाउन कार्मचारीहरुको माग

बिराटनगर असार १४ , बिराटनगर स्थित नोबेल मेडिकल कलेज बन्द भए पछी त्यहाँ कार्यरत कर्मचारीहरुले नोबेल अस्पताल चाडो भन्दा चाडो खुलाउन बिभिन्न निकाय सँग माग गरेका छन । आज दुइ सय भन्दा बढी कर्म चारीहरुले अस्पताल ब्यबस्थापन , जिल्ला प्रहरी कार्यलय मोरङ , जिल्ला प्रशासन कार्यलय मोरङमा ज्ञापन पत्र बुझाएका छन �. . .


जर्वजस्ती नोबेल अस्पताल बन्द गराएको भन्दै बिरोध

विराटनगर, १४ असार नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी चिकित्सकहरुले कलेज प्रशासनले जर्वजस्ती कलेज र अस्पताल बन्द गराएको भन्दै बिरोध जनाएका छन् । अस्पतालबाट भइरहेको शोषणको विरुद्धमा आन्दोलन गरिरहेका चिकित्सकहरुले मिल्न लागेको बार्तासमेत भाँडेर कलेज प्रशासनले निहुँ खोजेको भन्दै अब माग पुरा नभएसम्�. . .


सेवा सुविधा बढाउनु पर्ने माग

विराटनगर, १४ असार बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुले सरकारले सेवा सुविधा बढाउनु पर्ने माग गरेका छन् । लामो समयदेखि न्युन सेवा सुविधामा काम गरेको तर सरकारले कहिल्यै पनि सम्मान नगरेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले आज जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र ब. . .


 रगेलीको पूर्वाधार विकासका लागि ध्यान नदिएकोले रंगेलीबासी निराश

विराटनगर १४ असार मोरंगको पुरानो सदरमुकाम रंगेलीका बासिन्दाले आफ्नो क्षेत्रको विकासमा सरकार उदासिन रहेको बताएका छन् । रंगेलीको पूर्वाधार विकासका लागि ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन् । एकसय वर्षअघि रंगेलीबाट सदरमुकाम विराटनगर सारिएपछि त्यस क्षेत्रका बासिन्दा उपेक्षित बन्दै आएका छन् । रंग�. . .


बिराटनगरको नोबेल मेडिकल कलेज अनिस्चितकालका लागी बन्द

बिराटनगर असार १३ , बिराटनगर स्थित नोबेल मेडिकल कलेज अनिस्चित कालका लागी बन्द हुने भएको छ । सो अस्पतालमा केहि हप्ताबाट विद्यार्थी डाक्टरहरुले बिभिन्न माग राखी आन्दोलन गर्दै आएका थिए । कलेज प्रसाशनले विद्यार्थीको आन्दोलनको कारण कलेज लगाउन नसकेको हुनाले बन्द गर्नु परेको बताएको छ । कलेज बन्द भए पनि अस्प�. . .