विराटनगर

“सुनिल शर्माको साइन बिना आन्दोलन रोकिदैन “नोबेलका विद्यार्थी

बिराटनगर असार १३ , नोबेल मेडिकल कलेजले विद्यार्थी डाक्टरहरुले उठाएका माग पुरा गरिदिने बिज्ञप्ती निकाले पनि आन्दोलनरत बिद्यार्थीहरुले सुनिल शर्माले साइन गरेको नोटिस बिना आन्दोलन नरोक्ने बताएका छन । आज निकालिएको बिज्ञप्तीमा अस्पताल डाइरेक्टरको साइन थियो ।. . .


नोबेलले विद्यार्थी डाक्टरहरुको माग पुरा गर्‍यो

बिराटनगर असार १३ , बिराटनगर स्थित नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरहरुले बिभिन्न माग राखी गरिरहेको आन्दोलनका माग पुरा गरेको छ । आज एक बिज्ञप्ती निकाल्दै माग पुरा गर्ने भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । विद्यार्थी डाक्टरहरुले आफ्नो पारिस्रमिक बढाउनु पर्ने , धरौटी रकम फिर्ता. . .


बिराटनगरमा पनि भूकम्पको कम्पन महसुस

बिराटनगर असार १३ , केहि बेर अगाडी बिराटनगरमा पनि भूकम्पको कम्पन महसुस भएको छ ।केन्द्र बिन्दु भारत आसाम रहेकोको ५ .४ रेक्टर स्केलको रहेको थियो ।. . .


नासाले अन्तरीक्षमा पठाएको झण्डा शान्तिवनमा

विराटनगर, १२ असार : सुनसरीको सीतागञ्जस्थित एभरेष्ट साइन्स सेन्टरले  अन्तरीक्षमा पु¥याएर फर्काइएको नेपाली झण्डा सार्वजनिक गरेको छ । अन्तरीक्षसम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था नासाले अन्तरीक्षमा पठाएको झण्डा शान्तिवनको एभरेष्ट साइन्स सेन्टरमा प्रदर्शनीका लागि राख्ने उद्देश्यले शनिबार सार�. . .


बिराटनगरमा अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाइने

बिराटनगर असार १२ , हरेक बर्ष अन्तराष्ट्रिय स्तर मै अगस्ट १२ का दिन मनाइने अन्तराष्ट्रिय युवा दिवस बिराटनगरमा पनि बिगतका बर्ष झै भब्य रुपमा मनाइने भएको छ । बिराटनगरमा आज मोरङ युवा सन्जालको एक युवा भेलाले दिवस भब्य मनाउने निर्णय गरेको हो । बिराटनगरमा बिगत केहि बर्ष देखी अन्तराष्ट्रिय युवा दिवस मोरङ यु�. . .


बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु

बिराटनगर १२ असार , पुर्वन्चल क्रिकेट एकेडेमीको आयोजनामा बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु भएको छ । शुक्रबार भएका खेलमा इनरुवा क्रिकेट क्लबले बिराटनगरको गोल्छा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको थियो भने सुरसार क्रिकेट क्लब बिहारले बिराटनगरको न्यु मधुमारा  क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेक. . .


कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा तालाबन्दी

विराटनगर, असार ११। कर्मचारीले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा तालाबन्दी गरेका छन् । विभिन्न ५ बुँदे माग राख्दै राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले आज बिहान ८ बजेदेखि ११ बजेसम्म ओपीडी विभागमा तालाबन्दी गरेको हो । करार प्रक्रियामा काम गरिरहेका कर्मचारीलाई स्थायी गरिनु पर्�. . .


भूकम्पपीडितको सहयोगका लागि मोरङबाट तीन करोड ४० लाख

मोरङ, ११ असार, भूकम्पपीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड ४० लाख ४१ हजार ५७८ जम्मा भएको  जिल्ला प्रशासन कार्यलय मोरङले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अग्रसरतामा रु तीन करोड ४० लाख ४१ हजार ५७८ जम्मा भएको हो । त्यसमध्ये मोरङमा कार्यरत �. . .


बिराट ब्यापार संघको वार्षिकोत्सबमा रक्तदान

बिराटनगर असार १२, बिराट ब्यापार संघको १५ औ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम मा ५३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा अरु बिभिन्न संघ सस्थालाई सहयोग प्रदान गरिएको थियो ।. . .


जोखिमपूर्ण खेल देखाउदै बाल बालिका

विराटनगर, असार ११ : बालबालिकाकोे उमेर भनेको पढ्ने उमेर हो । तर भारत राजस्तान र अररियाका केही बालबालिकाहरु भने नेपालमा जोखिमपूर्ण खेल देखाएर पढ्ने उमेरको समय बेतित गरिरहेका छन् । खुट्टामा बाँस जोडेर उनीहरुले देखाएको खेल जो कोहीले आश्चर्य मानेर हेर्ने गरेका छन् । दिउसोको प्रचण्ड गर्मीले हिडडुल गर्न पन�. . .


पूर्वी क्षेत्रमा शुक्रबार दिउँसो र राती भारी वर्षा हुने सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा शुक्रबार दिउँसो र राती भारी वर्षा हुने सम्भावना औंल्याउदै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। 'आज दिउँसो र राती त्यस क्षेत्रमा भारी वर्षाको सम्भावना छ। त्यसैले हामीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेका हौं', महाशाखाका मौस. . .


बिराटनगरका प्लस २ कलेजमा विद्यार्थीको चाप

बिराटनगर असार ११, बिराटनगरलाई पुर्बको शैक्षिक हब भनेर भनिने गरिएको थियो , तर अब बिराटनगर नेपाल कै शैक्षिक हब हुने क्रममा रहेको यहाँ पढ्न आउने विद्यार्थीको चापले   पुस्टी गर्छ । बिराटनगरका प्लस २ पढाइ हुने लगभग सबै नै कलेजमा अहिले प्लस २ पढ्ने विद्यार्थीको ओइरो लागेको छ । झापा, इनरुवा , सुनसरि , लहान , जनकप. . .