विराटनगर

एउटा संगठनमा आबद्ध पत्रकारलाई मात्रै समावेश गरेको भन्दै युनियनको ध्यानाकर्षण

  विराटनगर, १८ भदौ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित प्रचार समितिप्रति प्रेस युनियन पूर्वाञ्चल समिति र मोरङ जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । समितिमा कुनै एउटा संगठनमा आबद्ध पत्रकारलाई मात्रै समावेश गरेको भन्दै युनियनले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौ. . .


बि.के.भि.एम फेरी पुर्वान्चल प्रथम

बिराटनगर भदौ १८ , नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा हरेक बर्ष शिक्षा दिवस तथा अन्त राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल भरी बाट उत्कृस्ट नतिजा ल्याउने बिद्यालयहरुलाई पुरस्कृत गर्ने क्रममा यस बर्ष क्षेतृय स्तरमा पुर्वान्चलको निजी बिद्यालयबाट बिराटनगर - १५ स्थित बाल कल्याण बिधा मन्दिर प्रथम भएक�. . .


“युवाहरुसँग शान्ता” कार्यक्रम बिराटनगरमा सम्पन्न

बिराटनगर भदौ १७ कम्लरी जीवनबाट पुर्व सभासद सम्म भएकी युवा नेतृ शान्ता चौधरीले आफ्नो जिवनी विराटनगरका युवाहरुलाइ सुनाउनु भएको छ । आवर विराटनगर डट नेट र कल्पले विराटनगरको श्री कृष्ण पार्टि प्यालेसमा आयोजना गरेको एक घण्टे कार्यक्रममा नेतृ चौधरीले आफ्नो जीवनको विभिन्न आरोह तथा अवरोहहरु युवाहरुसँग सा�. . .


बिराटनगर बखरीमा सुचनाको हक बिषयक कार्यक्रम सम्पन्न

बिराटनगर भदौ १७ , बिराटनगर १६ स्थित बखरी प्रगती सुन्दर टोलमा सुचनाको हक बिषयमा कार्यक्रम सम्पन्न भएको छ । समावेशी बहुपक्षीय जनबिकास सस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बिराटनगर १६ का बिभिन्न टोल बासीको उपस्थिती रहेको थियो । कार्यक्रममा सुचनाको हकको बारे , यसको प्रयोग र महत्वको बारे प्रशिक्षण दिइए�. . .


अाज फेरी विराटनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप

विराटनगर भदौ १७ विराटनगरमा अाज फेरी प्रहरी र प्रदर्शनकारी बिच झडप भएकाे छ । विराटनगरकाे गुदरी चाैकमा भएकाे झडपमा अान्दाेलनकारीहरूले सिसा, ढुङ्गा र केहि पेट्राेल बम समेत प्रहार गरेका छन् । प्रहरीले हिंसात्मक नहुन माइकिङ गरेकाे थियाे तर त्यसकाे वेवास्ता गर्दै लगातार प्रहरीलाइ अाक्रमण गर्ने दुइ प्र�. . .


रथयात्रामा पाँच लाख भक्तजनहरु सहभागी हुने अनुमान

विराटनगर १७ भदौ । आउँदो आइतबार आयोजना हुने ४८ औं रथयात्रालाई सफल र व्यवस्थित बनाउन सुरक्षा निकायसँग छलफल भएको छ । भदौ २० गते हुने रथयात्रामा हुन सक्ने सम्भावित दुर्घटना र चोरीलाई नियन्त्रण गर्न सुरक्षा निकायसँग छलफल गरिएको रथयात्रा समारोह समतिका सचिव ओमप्रकाश निरौलाले जानकारी दिनुभयो । छलफलमा राजन�. . .


कटहरी गाविसको कार्यालयमा तालाबन्दी

बिराटनगर भदौ १७ मधेसी मोर्चाका कार्यकर्ताहरुले बुधबार मोरङको कटहरी गाविसको कार्यालयमा तालाबन्दी गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले गाविस कार्यालयमा कार्यरत कर्मचारीलाई बाहिर निकालेर गाविसको कार्यालयका कोठाहरुमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कटहरीस्थित सहिदचोकमा भएको कोणसभामा बोल्�. . .


बिराटनगरमा झडप

विराटनगर भदौ १७ हिजो साझ विराटनगरको केशलिया रोडमा प्रदर्शनकारी र प्रहरीबीच बुधबार साँझ झडप भएको छ । प्रदर्शनकारीले केसलिया रोडमा बालेको टायर निभाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो ।  प्रदर्शनकारीले घरको छतबाट लुकेर प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थिति. . .


बन्दको नाममा रकम असुली गर्ने पक्राउ

  विराटनगर १६ भदौ । दलहरुले आह्वान गरेको अनिश्चितकालिन बन्दलाई सहयोग गर्ने नाममा बन्द उल्लंघन गरेको भन्दै मोटरसाइकल चालकसँग पैसा असुल्न खोज्ने पाँच जनालाई प्रहरीले  विराटनगर १३ शान्तिचोकबाट पक्राउ गरेको छ । बन्दको समयमा मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको बहाना बनाउँदै मोटरसाइकल चालकसँग पैसा अ�. . .


४७ करोड ५७ लाख मुल्य वरावरको तरकारी विराटनगर भित्रियो

  प्रेम देवान भदौ १६ विराटनगर । गत आर्थिक वर्षमा भन्सार नाका भएर ४७ करोड ५७ लाख मुल्य वरावरको फलफुल तथा तरकारी विराटनगर भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन चेकपोष्ट विराटनगर रानीले दिएको जानकारी अनुसार, आर्थिकवर्ष ०७१–०७२ मा ३१ क।रोड १० लाखको तरकारी तथा १६ करोड ४७ लाखको फलफुल विराटनगर भित्रिएको हो �. . .


पूविको छवि सुधार गर्नेछु : उपकुलपति दास

बिराटनगर भदौ १६ , पूर्वान्चल बिश्वबिध्यालयका नवनियुक्त उपकुलपति प्राडा घनश्यामलाल दासले आफ्नो कार्यकालमा पूविको नराम्रो छविलाई सुधार्न प्रयत्न गर्न बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले बिराटनगरमा मंगलबार साझ आयोजना गरिएको शुभकामना तथा बधाई कार्यक्रममा दासले बताउनुभयो । साथै उहाले सबैला�. . .


बन्दले बिराटनगरका होटेल सुनसान , दुइ अर्ब घाटा

बिराटनगर भदौ १५ , मदेशी मोर्चाको बन्दका कारण बिराटनगरका होटेललाई दुइ अर्ब भन्दा बढिको घाटा भएको छ । नेपाल होटेल ब्यवसाही संघका केन्द्रिय सद्स्य राजन श्रेष्ठका अनुसार १७ दिन देखिको होटेल बन्दका कारण क्षति भएको हो । बिराटनगरमा जैन धर्मका गुरु आउने भएपछी होटेलको ब्यापार बढ्ने भनिए पनि लगातरको बन्दका क�. . .